मलाइ नेपाली भाषा practice गर्न मंलाग्छा!
नमस्ते! मेरो नाम माट हो. २ बर्षा अघी म नेपालमा बसें. त्यहा म काठमाडौँ परिवार संग ४ महिना बसें. त्येस्पछी म एक महिना दोलखामा शेर्पा परिवार संग बसें. नेपाल नाफर्केकोले मलाइ एकदम दुख लाग्छा! मेरो college graduation सकेपछी नेपाली काम खोज्न गरें तर मैले पिना. अहिले म चिनामा काम गर्दैछु तर आशा गर्छु मेरो नेपाली भाषा धेरै तल गर्छा! त्येस्बे यहा आएर गाफ गर्छु. तपाइँ नेपाली मान्छे हुनु भयो भने मलाइ message लेख्नुस न!
Share:
Corrections
No corrections have been written yet. Please write a correction!
Write a correction
Please enter between 25 and 8000 characters.

4 comments
Please enter between 0 and 2000 characters.