Rebecca
Dialogue lesson #1 कट्रिन र रबेका कुर्तासुन्वल् किन्नु चहन्छिन्। रबेका: साहुनि नमस्ते! साहुनि: नमस्ते! तपाईंलाई के-के चाहियो​? रबेका: कुर्तासुन्वल्-हरू। कुन्-कुन् रङहरू पाइन्छ​? साहुनि: धेरै रङहरू छ। तपाईं कुन्-कुन् चाहिन्छ​? रबेका: हरियो मन पर्छ​। कट्रिन: बैजनी मन पर्छ​। साहुनि: दुबै रङहरू छ। रबेका: यी धेरै सानो देक्छन होला। कृपाय, हामी लाइहेर्नु कहीं कतै छन्? साहुनि: हो, पछाडिमा एक कोठा छ। रबेका: हुन्छ​। हामी लाइहेर्दैछौं। कट्रिन: यो कुर्ता धेरै साँघुरो छ​। रबेका: साहुनि! साहुनि: हजुर? रबेका: तपाईं कुनैपनि ठूलो कुर्तासुन्वल् छ​? साहुनि: हो, त्यहाँ छन्। रबेका: यो कुर्तासुन्वल् मन पर्छ र ठीक हुन्छ​, तर एक सय पन्ध्र दोल्लरस मूल्य हो। म धेरै खचर् गर्न चाहँदैन। कट्रिन: हामी सबै प्रत्येक पसल गएका छन् र हामी जो सुकै देखेनन्। यो केही राम्रो लुगा छ एक मात्र पसल छ। हामी अरु पसल मा हेर्न समय छैन। रबेका: मलाई थाहछैन​।शायद हामी साहुनिसंग सस्ता मूल्य मोलतोल गर्न सक्छौं। साहुनि! साहुनि: हजुर? रबेका: हामी दुइटा कुर्तासुन्वल् किन्न भने, के मूल्य तपाईं हामीलाई दिनुहुनेछ? साहुनि: म तपाईंलाई एकदम रम्रो मूल्य दिन हुनेछ​। हरेकलाई एक सय दोल्लरस दिन्छु। रबेका: यी धेरै महंगा छ​! यदि हामी तिनलाई किन्न्छौं भने असीमा दिने? साहुनि: मेरो ब्यापार पन्ध्र वर्ष कोलागि चलाएका छु। नब्बेमा कम हुदैन​। रबेका: हामी खोज्दैछौं। ल, जौं! साहुन: प्रतीक्षा गर्नुहोस्! एक मूल्य लेख्छु किनभने मेरो अरु गाहकीहरु सुनिन्छन् मेरो ब्यापार लाभ गर्दैनन्। रबेका: हुन्छ​। हामी लिन्छौं, पैसा लिनुहोस्। धन्यवाद!
Dec 28, 2014 5:38 PM
Corrections · 3
1

Dialogue lesson #1

कट्रिन र रबेका कुर्तासुन्वल् कुर्ता सुरुवाल किन्न चहन्छिन् चाहन्छन्। 

रबेका: साहुनि नमस्ते! साहुनी ! (normally Namaste is said in the beginning of the sentence. I guess Sahuni is written the way I have written, because words with feminine gender ends with long sound: like गाई, सोनाम शेर्पाकी छोरी
साहुनि: नमस्ते! तपाईंलाई के-के चाहियो?
रबेका: कुर्तासुन्वल्-हरू कुर्ता सुरुवालहरु । कुन्-कुन् रङहरूमा पाइन्छ?
साहुनि: धेरै रङहरूमा छन्। तपाईंलाई कुन्-कुन् चाहिन्छ?
रबेका: मलाई हरियो मन पर्छ।
कट्रिन: मलाई बैजनी मन पर्छ।
साहुनि: दुबै रङहरूमा छ।  
रबेका: यी धेरै सानो देक्छन देखिन्छ होला। कृपाय कृपया, हामी लाइहेर्नु कहीं कतै छन्? >> कृपया लाइहेर्ने ठाउँ छ कि ? 
साहुनि: हो छ, पछाडिमा एक एउटा कोठा छ।
रबेका: हुन्छ। हामी लाइहेर्दैछौं।
कट्रिन: यो कुर्ता धेरै साँघुरो सानो छ। small piece of cloth, narrow road
रबेका: साहुनि!
साहुनि: हजुर?
रबेका: तपाईंसँग कुनैपनि ठूलो कुर्तासुन्वल् छ? कुर्ता सुरुवाल छैन ? ( वा ) 

तपाईंसँग कुनै ठूलो कुर्ता सुरुवाल छ ?

साहुनि: हो छ, त्यहाँ छन्।
रबेका: यो कुर्तासुन्वल् कुर्ता सुरुवाल मन पर्छ र ठीक हुन्छ, तर यस्को मूल्य एक सय पन्ध्र दोल्लर डलर  हो रहेछ । >> मलाई यो कुर्ता सुरुवाल मन पर्‍यो र ठीक पनि हुन्छ तर अलि महँगो भयो । म धेरै खचर् खर्च गर्न चाहँदैन चाहँदिन।
कट्रिन: हामी सबै प्रत्येक पसलमा गएका छन् गइसक्यौ र हामी जो सुकै देखेनन् । >> (... र हामीले हामीलाई मनपर्ने कुनै पनि देखेनौ । ) यो केही राम्रो लुगा छ एक मात्र पसल छ। >> यो केही राम्रो लुगा भएको एउटा मात्र पसल रहेछ ।  हामीसँग अरु पसलमा हेर्न समय छैन।
रबेका: मलाई थाहा छैन। शायद हामी साहुनिसंग सस्ता मूल्य मोलतोल गर्न सक्छौं।
साहुनि!
साहुनि: हजुर?
रबेका: हामीले दुइटा कुर्तासुन्वल् किन्न किन्यौ भने, के मूल्य तपाईं हामीलाई कुन मूल्यमा दिनुहुनेछ?
साहुनि: म तपाईंलाई एकदम रम्रो राम्रो मूल्यमा दिन हुनेछ दिन्छु। हरेकलाई एक सय दोल्लरमा दिन्छु।
रबेका: यी धेरै महंगा छन्! यदि हामी तिनलाई किन्न्छौं किन्यौ भने असीमा दिने दिनु हुन्छ ? 

Yow want to be polite with shopkeeper when bargaining for the price. 
साहुनि: मेरो ब्यापार पन्ध्र वर्ष कोलागि चलाएका छु। >> मैले ब्यापार चलाएको पन्ध्र वर्ष भयो । (वा) म पन्ध्र वर्षदेखि ब्यापार चलाउँदै छु । नब्बेमा नब्बे भन्दा कममा हुदैन।
रबेका: हामी खोज्दैछौं अन्तै खोज्छौ । ल, जौं जाँउ!
साहुन: प्रतीक्षा गर्नुहोस्! एक मूल्य लेख्छु किन भने मेरो अरु गाहकीहरु सुनिन्छन् मेरो ब्यापार लाभ गर्दैनन्। >> एकछिन पखनुहोस् । म तपाईहरुको लागि एउटा मूल्य लेख्छु, अरु ग्राहाकले सुने भने ब्यापारमा लाभ हुँदैन ।
रबेका: हुन्छ। हामी लिन्छौं, पैसा लिनुहोस्। धन्यवाद!

 

Very Practical ! 

December 28, 2014
Want to progress faster?
Join this learning community and try out free exercises!