Story in the past tense
हामी देन्वर्मा गयौं।
कहिले हामी फर्कयौं, त्यो राति धेरै हिउँ पर्यो।
हामी फर्केको रात धेरै हिउँ पर्यो। वा
जब हामी राती फर्कयौं, त्यो बेला धेरै हिउँ पर्यो।
When is कहिले in Nepali but only in questions, not in the case when you want to say >> when we returned, ...
अत्यन्त चीसो र हिउँ सित बाटोमा ढाकेको।
त्यहाँ अत्यन्त चिसो थियो र हिउँले बाटो ढाकेको थियो ।
हामी अघि भन्दा बढी २० फ़ेत देख्न सकून् हिउं घनी पर्यो।
हिउ धेरै परेकोले हामीले २० फिट भन्दा अगाडि देख्न सकेनौ ।
हामी मात्र २५ मील चलाए।
हामीले २५ मील मात्र चलायौ ।
यो घर प्राप्त गर्न दुई गुणा लामो समय लाग्यो।
हामीलाई घर पुग्न दोब्बर समय लाग्यो।
हामी देन्वर् मा गयौं। जब हामी फर्कयौं, त्यो राति धेरै हिउँ पर्यो। बाटो आस र हिउँले ढाकेको थियो। or (बाटोमा आस र हिउँ थियो।) हिउँ धेरै बाक्लो थियो। हामीले २० फ़ेत भन्दा अघदि केही देखेनौं or (देख्न सकेनौं।) हामी गाडी सँग २५ माइल् मात्र गयौं। त्येस करण यो घरसम्म पुग्न लामो समय लाग्यो।
हामी देन्वर् मा गयौं। जब हामी फर्कयौं, त्यो राति धेरै हिउँ पर्यो। बाटो आस र हिउँले ढाकेको थियो। or (बाटोमा आस र हिउँ थियो।) हिउँ धेरै बाक्लो थियो। हामीले २० फ़ेत भन्दा अघदि केही देखेनौं or (देख्न सकेनौं।) हामी मात्र २५ मील चलाए। हामी गाडी सँग २५ माइल् मात्र गयौं। यो घरसम्म पुग्न लामो समय लाग्यो।
हामी देन्वर् मा गयौं। जब हामी फर्कयौं, त्यो राति धेरै हिउँ पर्यो। बाटो आस र हिउँले ढाकेको थियो। or (बाटोमा आस र हिउँ थियो।) हिउँ धेरै बाक्लो थियो। हामीले २० फ़ेत भन्दा अघदि केही देखेनौं or (देख्न सकेनौं।) हामी मात्र २५ मील चलाए। यो घर प्राप्त गर्न दुई गुणा लामो समय लाग्यो। हामी मोटर सँग २५ माइल् मात्र गयौं। यो घरसम्म पुग्न लामो समय लाग्यो।