Sam
छोरीलाई के भयो - Part 1 छोरीको साथि सपनामा छ । थाहा नपाइ छोरीले आमाबालाई दुख सधैँ दिन्छ । स्कुल जान मन छैन ।केही खाना पनि मिठो लाग्दैन । आमाले उसलाई घरको केही काम गर्न अनुरोध गरेपनि कहिल्यै मिल्दैन । छोरीलाई आफ्नो कोठा जान मात्र मन पर्छ किनभने त्यहाँ साथीलाई भेटेर संगै खेलेर रमाइलो हुन्छ । छोरी जहिले पनि साथि सम्बन्धि भन्दाखेरि मामुबाले केही बुझ्दैनन् । आमाबाले साथि को हो भनेर सोच्छन । उनीहरु तिन जना मात्रै घरमा भएपनि छोरी कोहिसगँ खेलेको सुनिन्छ। छोरी बहुलाएको भएको जस्तो लागेर आमाबाले उसलाई साधुबबकाँ लगिदियो । साँधुबबले केही रिति गरेर नराम्रो आत्मा उबाट हटायो । साँधुबबले त्यो गर्दा छोरी ठुलो हाँस्दै थियो । आमाबालाई जिल्ला पर्यो र डर लाग्यो । भोलिपल्ट समास्य समाधान नहुदो रहेछ ।
Nov 12, 2015 11:14 PM
Corrections · 2
1

छोरीलाई के भयो 

 

छोरीको साथि  साथी सपनामा छ ।

थाहा नपाइ छोरीले आमाबालाई सधैँ दुख (1)  दिन्छ दिन्छे(2) ।

उसलाई स्कुल जान मन छैन  अनि केही खाना पनि मिठो लाग्दैन ।

आमाले उसलाई घरको केही काम गर्न अनुरोध गरेपनि ऊ कहिल्यै मिल्दैन गर्दिन ।

छोरीलाई आफ्नो कोठा जान मात्र मन पर्छ किनभने त्यहाँ साथीलाई भेटेर संगै (खेलेर) खेल्दा रमाइलो हुन्छ ।

छोरी जहिले पनि साथि साथीको (सम्बन्धि भन्दाखेरि) कुरा गरेको मामुबाले केही बुझ्दैनन् ।

आमाबाले साथि साथी को हो भनेर सोच्छन । 

उनीहरु तिन घरमा (1.5) तीन जना मात्रै  भएपनि छोरी कोहिसगँ खेलेको सुनिन्छ।

छोरी बहुलाएको भएको जस्तो लागेर आमाबाले उसलाई साधुबबबाबाकाँ लगिदियो लगिदिए (Plural) ।

साँधुबाबाले केही रिति गरेर उबाट नराम्रो आत्मा  हटायो ।

साँधुबाबाले त्यो त्यसो गर्दा छोरी ठुलो स्वरले हाँस्दै थियो  थिई ।

आमाबालाई जिल्ला जिल्ल पर्यो  परे (plural) र उनीहरुलाई डर लाग्यो ।

भोलिपल्ट समास्य समस्या समाधान नहुदो रहेछ भएन (वा भएनछ ) 3 ।

 

1. Word order in Nepal 

1Noun/Pronoun 2 time/ time pharase or place 3.verb

Ma bihaana uthchhu. 

Ma saath bajhe uthchhu. 

Ma bhaktapur jaanchhu. (1.5)  

Ma Parisstreetma baschhu. 

Ma bihaana mandir jaanchhu. 

 

2. Gender 

Don't know why but many Newar/Tamang Nepali speaker make mistake like that one. 

 

3. the first one without braces indicates that you know the fact and you are narrating it. 

without braces, you came to know that from somebody else. 

 

** Do you ever wonder, why there is so less correction for Nepali Notebook entry its because my Nepali like many other Nepalis Nepali isn't that great. You are doing great ! 

 

 

November 13, 2015
Want to progress faster?
Join this learning community and try out free exercises!