Sam
छोरीलाई के भयो - Part 2 डाक्टर गएपछि आमाबाले छोरीलाई उपचार दिए । त्यसो गरेदेखि छोरीले दिनको दुइ छोटी वा दुइ चक्की औषधि खाएको छे । केही दिन पछि आमालाई छोरी निको जस्तो लाग्यो किनभने घरमा सुसेली हाल्न रोक्यो र खान सुरु गर्यो । छोरी बिमारी भएदेखि एक्लै कोठामा बस्न दिएका छैनन् । बिस्तारै बिस्तारै मोताएर आमाबालाई खुसी लागेको थियो । तर समस्या अझै समाधान भएन । छोरीले लामो समय ज्याल्बाट केही घुरेर हेर्थ्यो । पहिला चट्याङ्ग पर्दा छोरी आमा निर छिटो जान्थे र चर्को स्वरले बोल्थे । तर बिमारी हुदा वा त्यसो पर्दा कहाँ जादैन र बोल्दैन । छोरीको भाइ बहिनीहरुले सँगै खेल्न बोलादाखेरी छोरीले चुप लागेर खेल्छे ।
Nov 18, 2015 2:48 PM
Corrections · 3
1

छोरीलाई के भयो - Part 2

डाक्टर गएपछि आमाबाले छोरीलाई उपचार औषधी दिए ।

त्यसो गरेदेखि छोरीले दिनको दुइ छोटी चोटी वा दुइ चक्की औषधि खाएको खाएकी छे ।

केही दिन पछि आमालाई छोरीलाई निको भए जस्तो लाग्यो किनभने घरमा सुसेली हाल्न रोक्यो रोकियो र उसले खाना खान सुरु गर्यो गरी ।

आमाबाले छोरी बिमारी (बिरामी) भएदेखि एक्लै कोठामा बस्न दिएका छैनन् ।

बिस्तारै बिस्तारै मोताएर मोटाएकोआमाबालाई खुसी लागेको थियो ।

तर समस्या अझै समाधान भएन ।

छोरीले लामो समय ज्याल्बाट झ्यालबाट केही घुरेर हेर्थ्यो हेर्थी ।

पहिला चट्याङ्ग पर्दा छोरी छिटो आमा निर (छिटो) जान्थे(female) र चर्को स्वरले बोल्थे (female) ।

तर बिमारी हुदा वा त्यसो चट्याङ्ग पर्दा कहाँ ऊ कतै पनि जादैन(female) र बोल्दैन(female) ।

छोरीको भाइ बहिनीहरुले सँगै खेल्न बोलादाखेरी छोरीले चुप लागेर खेल्छे ।

 

Hi Sam, I left some of them for you to correct yourself. 

Nice write-up again. 

November 19, 2015
Want to progress faster?
Join this learning community and try out free exercises!