Rebecca
मैले बनेको कुर ठिक्क छ​? (did I say this correctly?) हामी अगाडि भेट्नु भयो? (have we met before?) मलाई तपाई थाहन्नुहुन्छ​? (do I know you?) तपाई नेपल भ्रमण गरेका छन्? (have you been to Nepal?) म भ्रमण गरेको छैन, तर म नै एक दिन भेट्न आशा (I have not gone, but I hope to go one day soon)
Jul 22, 2014 4:26 AM
Answers · 4
3
हामी अगाडि भेट्नु भयो? (have we met before?) के हामी पहिला भेटेका छौ ? >> In your question, the verb you have used goes with TAPAI, but we are here talking about US(hami). मलाई तपाई थाहन्नुहुन्छ​? (do I know you?) के म तपाईलाइ चिन्छु ? >> thaha hunu is used only for a piece of information. तपाई नेपल भ्रमण गरेका छन्? (have you been to Nepal?) >> के तपाईले नेपालको भ्रमण गर्नु भएको छ ? (Have you traveled to Nepal ? ) >>> के तपाई नेपाल जानु भएको छ ? म भ्रमण गरेको छैन, तर म नै एक दिन भेट्न आशा (I have not gone, but I hope to go one day soon)>> मैले नेपालको भ्रमण गरेको छैन, तर कुनै दिन गर्ने विचार छ । ( I haven't traveled to Nepal but I am thinking of travelling someday.) >>>> म गएको छैन तर छिट्टै जाने आशा गर्दछु । Good attempt. Keep learning ! Good day
July 23, 2014
मैले बनेको कुर ठिक्क छ​? (did I say this correctly?) बनेको = भनेको ( बनेको = made of ) मेरो घर माटोले बनेको छ । = My house is made of clay. कुर = कुरा ठिक्क =ठिक ( ठिक्क is used to express precision, Like: यो लुगा मलाई ठिक्क हुन्छ । = This cloth fits me perfectly. के मैले यो ठिक भने ? I would say so. I might have mistakes in Rasso and dirga. I haven't written in Nepali since years. :(
July 23, 2014
Still haven’t found your answers?
Write down your questions and let the native speakers help you!