Example sentences translated to Nepali
Translate the following sentences to Nepali.
1) Until we cross that river, we have nowhere to stay at night.
खोला नतरुन्जेल हामि बासमा बस्न सक्दैनौँ ।
खोला नतरुन्जेल, हामीले बास पाउने ठाउँ छैन ।।
2) His stomach has been hurting since Friday because that day he drank unboiled water.
सुक्रबारदेखि वहाँको पेट दुखेको छ किनभने त्यो दिन वहाँले नउमालेको पानि खानुभयो
शुक्रबारदेखि वहाँको पेट दुखेको छ किनभने त्यो दिन वहाँले नउमालेको पानी खानुभयो ।
3) Because you can fly directly to Nepalganj, it is not necessary to through Rukum.
हवाइजहाजमा नेपालगन्ज सिधा जाने भएकोले रुकुम भएर नगएपनि हुन्छा ।
हवाइजहाजमा सिधै नेपालगञ्ज जानमिल्ने भएकोले रुकुम भएर नगएपनि हुन्छ ।
4) If you turn left at the next intersection, we will be able to see Indira Chowk
आउने चोव्क पुगेपछि बायातिरा गयो भने हामि इन्दिरा चोव्क देख्न सक्छौं ।
आउने चोकमा बायातिर गयो भने हामी ईन्द्र चोक देख्न सक्छौं ।
5) Before eating, wash your hands and face and call your younger sister for dinner.
खानु भन्दा अघि हातमुख धोएर तिम्रो बहिनीलाई बोलाइदेउ ।
खानु भन्दा अघि हातमुख धोएर तिम्रो बहिनीलाई खाना बोलाइदेउ (न) ।
6) It's possible to reach Thamel in 10 minutes now because 3 months ago the government made a new road.
यहाँबाट ठमेल्सम्म दस मिनेट पुग्न सकिन्छ किनभने तिन महिना अघि सर्कर्ले नयाँ बाटो बनायो ।
यहाँबाट ठमेल दस मिनेटमा पुग्न सकिन्छ किनभने तिन महिना अघि सरकारले नयाँ बाटो बनायो ।
7) Can I speak with John please?. Sorry, he's out right now. Can I take a message? Yes, let him know that there is a meeting tomorrow at 2pm and that he should attend it.
हेल्लो, जनलाइ पाउनुस न । वहाँ घरमा हुनुहुन्न, बाहिर जानुभएको छ । केहि खबर छ कि ? भोलि दिउँसो दुई बजे अफिसमा एउटा बैठक छ अनि वहाँ आउनुपर्छ भनिदिनुस (न) ।