Sam
नगरकोट गयो भने रमाइलो हुन्छ नेपालमा मनोहर दृश्य देख्न टाढा जानुपर्दैन । हवाईजहाजमा पनि चड्नुपर्दैन । कथ्मंदुको धेरै नजिक ठाउँबाट हिमाल देख्न सकिन्छ । नगरकोट गए अत्यन्त खुशी हुन्छ । त्यहाँ जान टाक्षिमा २००० रुपियाँ जति लाग्छ । भोलिपल्ट बिहान सबेरै उठेर माथि डाँडामा चडेर सुर्य उदे देख्न सकिन्छ । जाडो महिनामा बादल कहिले लाग्छ घाम कहिले लाग्छ त्यसैले देख्न सकेन भने दुख्न हुँदैन​ । धन्यबाद श्याम Nepalmaa manohar drishya dekhna TaaDhaa jaanupardaina. Hawaaijahaajmaa pani chaDhnupardaina. Kathmanduko dherai najik ThaaunbaaTa himal dekhna sakinchha. Nagaarkot gae atyanta khusi hunchha. Beluka saajha parnu bhandaa aghi tyahaa taximaa gaepani hunchha. Tyahaa jaana taximaa 2000 rupiyaa jati laagchha. BholipalTa bihaana saberai uThera maathi DaaDaamaa chaDera sunrise dekhna sakinchha. Jaado mahinaamaa baadal kahile laagchha ghaam kahile laagchha tyasaile dekhna sakena bhane dukhna hudaina. Dhanyabaad, Shyaam Audio: 1) Reading Roman script: http://vocaroo.com/i/s0zp5kN3tBk6 2) Reading Devanaagari script (slower): http://vocaroo.com/i/s0UnpyA5dDPL
8 oct. 2015 19:10
Corrections · 1
1

नगरकोट गयो भने रमाइलो हुन्छ

नेपालमा मनोहर दृश्य दृष्य देख्न हेर्न  टाढा जानुपर्दैन । हवाईजहाजमा पनि चड्नुपर्दैन चढ्नुपर्दैन  । कथ्मंदुको काठमाण्डूको धेरै नजिकका ठाउँहरुबाट हिमाल देख्न सकिन्छ । नगरकोट गए अत्यन्त खुशी   रमाइलो हुन्छ । त्यहाँ जान टाक्षिमा टयाक्सीमा २००० रुपियाँ जति लाग्छ । त्यहाँँ गएको भोलिपल्ट बिहान सबेरै उठेर माथि डाँडामा चडेर सुर्य उदे सुर्योदय देख्न हेर्न सकिन्छ । जाडो महिनामा कहिले बादल लाग्छ त कहिले घाम, त्यसैले देख्न सुर्योदय हेर्न सकेन भने पनि दुख् दु:ख हुँदैन ।

धन्यबाद

श्याम


10 octobre 2015
Vous souhaitez progresser plus vite ?
Rejoignez cette communauté d'apprentissage et essayez les exercices gratuits !