कसले बचाउन सक्छ यो संसार
जसलाइ पैसा चाहिने जति कमाइ पुग्दैन जस्तै हुन्छ। कमाइ जति जति बढै जाँदा चाहन उति उति बढै जान्छ र। के हो यो जिवन? सानो हुँददेखि पढाइ राम्रो गरेपछि राम्रो काम पाइन्छ सुनिरहेको छौँ। तर त्यो मन्त्र हामिले बिश्वस गर्न छोडिरहेको छौँ। बिश्वस नभए पनि अरु जान सक्ने बाटो नदेखेकोले हामि मन नलागि नलागि गरिराख्छौँ। तर त्यस्ले कस्तो असर गर्छ होला। सल्लाह दिने हो भने खुशि कसरि हुने सिक्नु पर्ने हुन्छ। त्यसरि काम छैन अथवा माया नपाए पनि मान्छेले त्यति दु:ख लिन्दैन। तर यस्बेलामा हाम्रो समस्या के छ भने सोच्को अभाव छ। मेरो बिचारमा पुवा पुस्तलाइ यि कुरा थाहा पाएर परिवर्तन गर्ने कुरा भैसक्यो।
Recherche parmi différents professeurs en Anglais…
Corrections · 1
0
कसले बचाउन सक्छ यो संसार
सबैलाई पैसा चाहिने जति कमाए पनि पुग्दैन जस्तै हुन्छ। कमाई जति जति बढैदै जानछ चाहना उति उति बडदै जान्छ । के हो यो जिवन? सानो हुँदादेखि पढाइ राम्रो गरेपछि राम्रो काम पाईन्छ सुनिरहेका छौँ। तर त्यो मन्त्र हामिले बिश्वास गर्न छोडिसकेका छौँ। बिश्वास नभए पनि अरु जान सक्ने बाटो नदेखेकोले हामी मन नलागि नलागि गरिराख्छौँ। तर त्यस्ले कस्तो असर गर्छ होला। सल्लाह दिने हो भने खुशी कसरि हुने, सिक्नु पर्ने हुन्छ। काम छैन अथवा माया पाएन भने पनि मान्छेले त्यति दु:ख लिन्दैन। तर यस बेला हाम्रो समस्या के छ भने सोचको अभाव छ। मेरो बिचारमा युवा पुस्तालाई यि कुरा थाहा पाएर परिवर्तन गर्ने कुरा भैसक्यो।Vous souhaitez progresser plus vite ?
Rejoignez cette communauté d'apprentissage et essayez les exercices gratuits !
Ne manquez pas cette occasion d'apprendre une langue depuis chez vous. Découvrez notre sélection de professeurs de langues expérimentés et inscrivez-vous dès maintenant à votre premier cours !
Commencez à apprendre aujourd'hui
