Sam
सँस्थामा काम गर्दा मैले OCISO भन्ने सँस्थमा स्वयंसेवक काम गरेको एक महिना जति भयो । हप्तामा म दुइ दिन अँग्रेजि भाषा सिकाउछु । दिनको तिन-पाँच घण्टा सिकाउछु तर कहिले काहीँ अलि बढि सिकाउछु । मेरो घरबाट OCISOko मुख्य भवन सम्म बसमा तिस मिनेट जति लाग्छ तर म अर्को ठाउँमा भाषा सिकाउन जान्छु । हाम्रो इस्कुल्मा धेरै विभिन्न मानिसहरु सिक्न औछन । जहाँबाट​ आएपनि उस्तै भाषा सिक्न खोजिरहेको छन् । तलब नदिएपनि Canadako नयाँ आएको मानिसहरुलाई मद्दत गर्न सकेर मलाइ खुशी लाग्यो । हाम्रो इस्कुल्मा शिक्षक मात्रै होइन अनुबदी स्वयंसेवक पनि काम गर्छन । हरेक कक्षामा एक जना कर्मचारी र एक जना स्वयंसेवक संगै भाषा सिकाउछन ।विद्यार्थीहरु कक्षा पुगेपछि पहिले कापीमा मौशम सम्भंदी लेख्छन । दिनदिनै विद्यार्थी अलि कति ग्रियकारिय लेक्नु पर्ने छ तर मेरो बिचारमा कक्षा सिद्धिएपछि घर फर्केर घरको काम गर्छन र आराम गर्छन । म अलि अलि नेपाली बोल्न सकेपनि इस्कुल्मा विद्यार्थीहरुलाई सिकाउदाखेरि सकेसम्म अंग्रेजी भन्छु । नबुझ्ने शब्द मात्रै नेपालीमा भन्छु नत्र तिनीहरु मसँग​ नेपालीमा बोल्न खोज्थे । त्यहाँ भाषा सिकाउने केहि महिना पछि म अनुसन्धान लेख्न सुरु गर्छु होला । धन्यबाद श्याम Audio: 1) Reading Roman Script: http://vocaroo.com/i/s1eTFuSATruS 2) Reading Devanaagari Script (Slower): http://vocaroo.com/i/s1jEaaLNUu2H
2015年10月8日 20:00
訂正 · 5
1

सँस्थामा संस्था काम गर्दा

मैले OCISO भन्ने सँस्थमा संस्थामा स्वयंसेवक काम गरेको एक महिना जति भयो । हप्तामा म दुइ दुई दिन अँग्रेजि अंग्रेजी भाषा सिकाउछु सिकाउँछु  । दिनको तिन-पाँच चार पाँच  घण्टा सिकाउछु सिकाउँछु तर कहिले काहीँ अलि बढि बढी सिकाउछु सिकाउँछु  । मेरो घरबाट OCISOko मुख्य भवन सम्म बसमा तिस मिनेट जति लाग्छ तर म अर्को ठाउँमा पनि भाषा सिकाउन जान्छु । हाम्रो इस्कुल्मा स्कुलमा धेरै (विभिन्न) मानिसहरु सिक्न औछन आउँँछन् । जहाँबाट आएपनि उस्तै उनीहरु एउटै भाषा सिक्न खोजिरहेका छन् (1) । तलब नदिएपनि Canadako क्यानडामा आएको आएका नयाँ मानिसहरुलाई मद्दत गर्न सकेर पाउँदा मलाइ खुशी लाग्यो लाग्छ (2)। हाम्रो इस्कुल्मा स्कुलमा शिक्षक मात्रै होइन अनुबदी अनुबन्धित स्वयंसेवक पनि काम गर्छन । हरेक कक्षामा एक जना कर्मचारी र एक जना स्वयंसेवक संगै सँगै भाषा सिकाउछनसिकाउँछन् ।विद्यार्थीहरु कक्षामा पुगेपछि पहिले कापीमा मौशम मौसम  सम्भंदी सम्बन्धी केहि कुरा लेख्छन । दिनदिनै विद्यार्थीहरुले अलि कति ग्रियकारिय लेक्नु पर्ने छ केहि गृहकार्य गर्नु पर्छ तर मेरो बिचारमा कक्षा सिद्धिएपछि उनीहरु घर फर्केर घरको काम गर्छन र आराम गर्छन । म अलि अलि नेपाली बोल्न सकेपनि इस्कुल्मा स्कुलमा  विद्यार्थीहरुलाई सिकाउदाखेरि सकेसम्म अंग्रेजी भन्छु बोल्छु । नबुझ्ने शब्द मात्रै नेपालीमा भन्छु नत्र तिनीहरु मसँग नेपालीमा बोल्न खोज्थे खोज्छन् । त्यहाँ भाषा सिकाउने सिकाएको केहि महिना पछि म अनुसन्धान लेख्न सुरु गर्छु होला ।

 

धन्यबाद

धन्यवाद

श्याम

 

Very good Sam. I tried my best to make it better, there might still be some error though. 

1. If you are trying to say, No matter where they come from, they are trying to learn the same language. If it is otherwise let me know. 

2. Because you are still involved in the work, it is better to use present tense. I would use 'laagyo' for immediate past only. 

 



2015年10月10日
Namaste Sam, Malai khusi lagyo, I could read a lot! How is everything going? Ramrobasnuhos.
2015年10月30日
Sahi ho...
2015年10月25日
もっと早く上達したいですか?
この学習コミュニティに参加して、無料の練習問題を試してください!