Rebecca
Conjugation exercise of गर्नु to do म गर्छु I do म गर्दिन I do not हामी गर्छौं we do हामी गर्दैनौं we do not तपाईं गर्नुहुन्छ you do तपाईं गर्नुहुन्न you do not तिमी गर्छौ you do (inf) तिमी गर्दैनौ you do not (inf) तँ गर्छस you do तँ गर्दैनस् you do not ऊ/यो/त्यो गर्छ s/he does (inf) ऊ/यो/त्यो गर्दैन s/he does (inf) उनी / यिनी / तिनी गर्छन् s/he does (inf) उनी / यिनी / तिनी गर्दैनन् s/he does not (inf) यी / ती गर्छन् it does (low) यी / ती गर्दैनन् it does not (low) यहाँ / वहाँ / उहाँ गर्नुहुन्छ s/he does यहाँ / वहाँ / उहाँ गर्नुहुन्न s/he does not मैले गरें I did मैले गरिनँ I did not हामी गर्यौं we did हामी गरेनौं we did not तपाईं गर्नुभयो you did तपाईं गर्नुभएन you did not तिमी गर्यौ you did (inf) तिमी गरेनौ you did not (inf) तँ गरिस् you did (low) तँ गरिनस् you did not (low) ऊ/यो/त्यो गर्यो s/he did (inf) ऊ/यो/त्यो गरेन s/he did not (inf) उनी गरिन् she did (fem) उनी गरिनन् she did not (fem) यिनी / तिनी गरे s/he did (inf) यिनी / तिनी गरेनन् s/he did not (inf) यी / ती गरे s/he did (low) यी / ती गरेनन् s/he did not (low) यहाँ / वहाँ / उहाँ गर्नुभयो s/he did यहाँ / वहाँ / उहाँ गर्नुभएन s/he did not म गर्नेछु I will do म गर्नेछैन I will not do हामी गर्नेछौं we will do हामी गर्नेछैनौं we will not do तपाईं गर्नुहुनेछ you will do तपाईं गर्नुहुनेछैन you will not do तिमी गर्नेछौ you will do (inf) तिमी गर्नेछैनौ you will not do (inf) तँ गर्नेछस् you will do तँ गर्नेछैनस् you will not do ऊ/यो/त्यो गर्नेछ s/he / it will do ऊ/यो/त्यो गर्नेछैन s/he / it will do उनी गर्नेछिन् she will do उनी गर्नेछैन she will not do यिनी/तिनी गेर्नेछैनन् they will not do यी/ती गर्नेछन् they will do (low) यी/ती गर्नेछैनन् they will not do (low) यहाँ / वहाँ / उहाँ गर्नुहेनछ s/he will do (formal, nearby) यहाँ / वहाँ / उहाँ गर्नुहुनेछैन s/he will not do (formal, nearby)
2015년 7월 27일 오후 11:35
교정 · 2

Conjugation exercise of गर्नु to do

म गर्छु I do
म गर्दिन I do not
हामी गर्छौं we do
हामी गर्दैनौं we do not
तपाईं गर्नुहुन्छ you do
तपाईं गर्नुहुन्न you do not
तिमी गर्छौ you do (inf)
तिमी गर्दैनौ you do not (inf)
तँ गर्छस you do
तँ गर्दैनस् you do not
ऊ/यो/त्यो गर्छ s/he does (inf)
ऊ/यो/त्यो गर्दैन s/he does (inf)
उनी / यिनी / तिनी गर्छन् s/he does (inf)
उनी / यिनी / तिनी गर्दैनन् s/he does not (inf)
यी / ती गर्छन् it does (low)
यी / ती गर्दैनन् it does not (low)
यहाँ / वहाँ / उहाँ गर्नुहुन्छ s/he does
यहाँ / वहाँ / उहाँ गर्नुहुन्न s/he does not
मैले गरें I did
मैले गरिनँ I did not
हामीले गर्यौं we did
हामीले गरेनौं we did not
तपाईंले गर्नुभयो you did
तपाईंले गर्नुभएन you did not
तिमीले गर्यौ you did (inf)
तिमीले गरेनौ you did not (inf)
तैंले गरिस् you did (low)
तैंले  गरिनस् you did not (low)
ऊस्ले /यस्ले /त्यस्ले  गर्यो s/he did (inf)
ऊस्ले /यस्ले /त्यस्ले गरेन s/he did not (inf)
उनीले गरिन् she did (fem)
उनीले गरिनन् she did not (fem)
यिनीले/ तिनीले गरे s/he did (inf)
यिनीले / तिनीले गरेनन् s/he did not (inf)
यीनले  / तीनले गरे s/he did (low)
यीनले / तीनले गरेनन् s/he did not (low)
यहाँले / वहाँले / उहाँले गर्नुभयो s/he did
यहाँले / वहाँले / उहाँले गर्नुभएन s/he did not
म गर्नेछु I will do
म गर्नेछैन I will not do
हामी गर्नेछौं we will do
हामी गर्नेछैनौं we will not do
तपाईं गर्नुहुनेछ you will do
तपाईं गर्नुहुनेछैन you will not do
तिमी गर्नेछौ you will do (inf)
तिमी गर्नेछैनौ you will not do (inf)
तँ गर्नेछस् you will do
तँ गर्नेछैनस् you will not do
ऊ/यो/त्यो गर्नेछ s/he / it will do
ऊ/यो/त्यो गर्नेछैन s/he / it will do
उनी गर्नेछिन् she will do
उनी गर्नेछैन she will not do
यिनी/तिनी गेर्नेछैनन् they will not do
यी/ती गर्नेछन् they will do (low)
यी/ती गर्नेछैनन् they will not do (low)
यहाँ / वहाँ / उहाँ गर्नुहेनछ s/he will do (formal, nearby)
यहाँ / वहाँ / उहाँ गर्नुहुनेछैन s/he will not do (formal, nearby)

2015년 8월 2일
더 빨리 진행하고 싶나요?
이 학습 커뮤니티에 참여하고 무료로 연습해보세요!