교정 · 4
काम गर्मीको लागि
यो गर्मी, एउटै ठाउँ जसै क्लर्क्स्तुन (clarkston) गर्मी म पर्किछु। म आत्लत जोर्जामा छु। म गैर नाफमुलक संस्था सगँ काम गर्दै छु। हामी शरणार्थी सँग काम गर्छौ। हामी अंग्रेजी सिकाउछौँ, पसलहरु लिन्छौ, जेसुकै मदतको लागि पनि हामी सक्छौ। याे संसारमा धेरै धेरै धेरै शरणर्थी छन। जस्तै (For example) स्थानिय स्कुल सगँ लगभग ६०० केटाकेटी छन् र भाषा ६० भन्दा धेरै छन्। याे ठाउँ धेरै रोचक र विविध छ र यहाँ हुन पाएकाेमा मालाई खुसी लाग्छ।Will के तपाइले लेख्न खाेज्नु भएकाे कुराेलाइ एक चाेटी English मा लेख्न सक्नुहुन्छ ? अनि मलाइ सुधार गरिदिन सजिलाे हुने थियाे ।
धन्यवाद ।
काम गर्मीको लागि (गर्मीको काम )
म यो गर्मीमा क्लर्क्स्तुनमा फर्कन्छु ।
( I this summer Clarkston to return)
Typical word order in Nepali.
Subject Time/Time phrase Place .... Verb.
म आत्लत जोर्जामा छु।
म गैर मुनाफा संस्थाको सगँ काम गरदै छु।
म गैर नाफामुखी संस्थामा काम गर्दै छु ।
हामी शरणार्थी सँग काम गर्छौ। (= We work together with Refugees )
हामी शरणार्थीको लागि काम गर्छौ। ( We work for refugees)
हामी अन्ग्रेजी सिकौछौ, पसल्हरु लिन्छौ, जेसुकै मदतको लागि भने हामी सक्छौ।
हामी अंग्रेजी सिकाउँछौ, किनमेल गर्न जान्छौ र अरु जेसुकै मद्दत गर्छौ ।
धेरै धेरै शरणर्थी यहाँ देखी सबै सनसर्मा छन। >> यहाँ संसारको विभिन्न ठाँउबाट आएका शरणार्थी छन् ।
( Refugees from different parts of the world are here.)
जस्तै (For example) स्थानिय स्कुलमा सगँ लगभग ६०० केतकेती केटाकेटीले ६० भन्दा बढि भाषा बोल्छन्।
यहाँ ठाउँ धेरै रोचक र विविध हो र भनेर म यहाँ हुनु सक्नु, मालाई खुसी लग्छ।
यो ठाँउ रोचक र बिभिद छ र मलाई यो ठाउँमा काम गर्न पाउँदा खुशी लाग्छ ।
Not bad at all for the first attempt. Most of Nepali speakers find it difficult writing in Nepali.
My corrections aren't well organized, feel free to shoot a message if you have some confusion.
더 빨리 진행하고 싶나요?
이 학습 커뮤니티에 참여하고 무료로 연습해보세요!
집에서 편안하게 언어를 배울 수 있는 기회를 놓치지 마세요. 경험 많은 강사진을 살펴보고 지금 바로 첫 수업을 신청하세요!
오늘 학습 시작하기
