다양한 영어 선생님을 검색해 보세요...
Netherlands flagInge
तिमीसँग (एउटा) फाल्तू टायर राख्नु सधैं उपयोगी छ, भाग १ एउटा फाल्तू टायर सधैं उपयोगी छ, (तिमीलाई) हावा फुस्केको टायर नभएको बेलामा पनि । म तिमीहरूलाई भन्छु मेरो साथीलाई के भयो । ऊ चीतवन राष्ट्रिय निकुञ्जमा (एकजना) वनर्क्षकको हो । उसको शिकारचोरहरूलाई निकुञ्जमा मौका नदिने काम मात्र होइन, उसलाई सबै जंगली पशुको बारेमा पनि खबर दिनुपर्छ (बिरामी, मरेको, जन्म भएको पुशहुरूको बारेमा आदि) । काम गर्नको लागि उसलाई गाडी धेरै हाँक्नु पर्छ । एक दिन ऊ हात्तीको बथान खोज्दै थियो । केही दिन अगाडी उनीहरूमध्ये एउटा सानो हात्ती जन्म भयो । अचानक उसको गाडी रोकियो । पेट्रोल त सिद्धिएको थिएन, त्यसैले अर्को समस्या हुनु पर्यो । के गर्नु र ? मेरो साथीले एउटा ढोका खोलेर गाडीको छेउबाट ठेल्न थाल्यो । त्यो त धेरै गह्रौं काम थियो अनि निकुञ्जको प्रवेश अलि टाढा थियो । अचानक एउटा हत्ती आयो । मेरो साथीलाई गाडी ठेलेको देखेर उसले पनि ठेल्न थाल्यो । संयोगले गाडीको पछाडि बाहिरमा एउटा फाल्तू टायर राखेको थियो । हात्तीले आफ्नो सुड त्यही टाउँमा राखेर गाडी ठेल्दामा केहीं पनि नोक्सान गरेन । हात्तीले गर्दा मेरो साथी समस्याबिना निकुञ्जकोको प्रवेश नजीक आइपुग्यो । त्यसैले, तिमीसँग (एउटा) फाल्तू टायर राख्नु सधैं उपयोगी छ । त्यो अपझर्टमा तिमीलाई अझ टाढा जान मात्र दिंदैन, तर हात्ती तिमीलाई सहायता दियो भने पनि तिम्रो गाडी हानि बिना पो रहनेछ ।

교정 · 6

2

तिमी अाँफुसँग (एउटा) फाल्तू टायर राख्नु सधैं उपयोगी हुन्छ, भाग १

एउटा फाल्तू टायर सधैं उपयोगी हुन्छ छ, (तिमीलाईसँग) हावा फुस्केको टायर नभएको बेलामा पनि ।
म तिमीहरूलाई भन्छु मेरो साथीलाई के भयो । ऊ चीतवन राष्ट्रिय निकुञ्जमा (एकजना) वनर्क्षकको हो । उसको काम  शिकारचोरहरूलाई  चोर तथा शिकारीहरूलाई  निकुञ्जमा छीर्ने मौका नदिने काम मात्र होइन, उसलेलाई सबै जंगली पशुकोका बारेमा पनि खबर दिनुपर्छ (बिरामी भएका, मरेकोका , जन्म भएकोका  पुशहुरूको बारेमा आदि) । काम गर्नको लागि उसलाई गाडी धेरै हाँक्नु चलाउनु पर्छ ।

एक दिन ऊ हात्तीको बथान खोज्दै थियो । केही दिन अगाडी उनीहरूमध्ये एउटा सानो हात्तीको जन्म भयो भएको थियो। । अचानक उसको गाडी रोकियो । पेट्रोल त सिद्धिएको थिएन, त्यसैले अर्को समस्या हुनु पर्यो । के गर्नु र ? मेरो साथीले एउटा ढोका खोलेर गाडीको छेउबाट ठेल्न थाल्यो । त्यो त धेरै गह्रौं काम थियो अनि निकुञ्जको प्रवेश अलि टाढा थियो ।
अचानक एउटा हात्ती आयो । मेरो साथीले गाडी ठेलेको देखेर उसले पनि ठेल्न थाल्यो । संयोगले गाडीको पछाडि बाहिरमा एउटा फाल्तू टायर राखेको राखिएको थियो । हात्तीले आफ्नो सुड त्यही ठाटाउँमा राखेर गाडी ठेल्दामा केहीं पनि नोक्सान गरेन । हात्तीले गर्दा मेरो साथी कुनै समस्याबिना निकुञ्जकोको प्रवेश नजीक आइपुग्यो ।

1

Continued.....

एक दिन ऊ हात्तीको बथान खोज्दै थियो । केही दिन अगाडी उनीहरूमध्ये एउटा सानो हात्तीकाे जन्म भयो भएकाे थियाे। अचानक उसको गाडी रोकियो । पेट्रोल त सिद्धिएको थिएन, त्यसैले पक्कै अर्को समस्या हुनु पर्यो पर्छ। के गर्नु र ? Do you mean, what to do? if so, अब के गर्ने ? is suitable,  मेरो साथीले एउटा ढोका खोलेर गाडीको (छेउतिरबाट ठेल्न थाल्यो । त्यो त धेरै गह्रौं काम थियो अनि निकुञ्जको प्रवेशद्वार (Entry gate) अलि टाढा थियो । 
अचानक एउटा हत्ती आयो । मेरो साथीलाई गाडी ठेलेको देखेर उसले पनि ठेल्न थाल्यो । संयोगले गाडीको पछाडि बाहिरमा पट्टि एउटा फाल्तू टायर राखेको थियो । हात्तीले आफ्नो सुड त्यही टाउँमा राखेर गाडी ठेल्दामा केहीं केही पनि नोक्सान गरेन । हात्तीले गर्दा मेरो साथी समस्याबिना निकुञ्जकोको प्रवेशद्वार नजीक आइपुग्यो ।  
त्यसैले, तिमीसँग (एउटा) फाल्तू टायर राख्नु सधैं उपयोगी हुन्छ । त्यो  त्यसले अपझर्टमा तिमीलाई अझ टाढा जान मात्र दिंदैन हाेइन की, तर हात्ती तिमीलाई सहायता दिन अायाे भने पनि दियो भने पनि तिम्रो गाडी हानि बिना पो रहित रहनेछ ।

1

तिमीसँग (एउटा) फाल्तू टायर राख्नु सधैं उपयोगी हुन्छ, भाग १

एउटा फाल्तू टायर सधैं उपयोगी हुन्छ छ, (तिमीलाई) हावा फुस्केको टायर नभएको बेलामा पनि   Do you mean, even if your tire has not been punctured? so this will be suitable तिम्राे टायरमा हावा नफुस्केकाे बेलामा पनि  Or तिम्राे टायर पन्चर्ड नभएकाे बेलामा  पनि। 

म तिमीहरूलाई भन्छु मेरो साथीलाई के भयो । Grammatically this sounds good मेरो साथीलाई के भयो, म तिमीहरूलाई भन्छु । ऊ चीतवन राष्ट्रिय निकुञ्जमा निकुञ्जकाे  (एकजना) वनर्क्षकको  वनरक्षक हो । उसको काम  शिकारचोरहरूलाई चोरी शिकारीहरूलाई  निकुञ्जमा मौका नदिने काम मात्र होइन, उसलेलाई सबै जंगली पशुकोका बारेमा पनि खबर दिनुपर्छ (बिरामीभएका, मरेकोका , जन्म भएकोका  पुशहुरूको बारेमा आदि) । काम गर्नको लागि उसलाई गाडी धेरै हाँक्नु चलाउनु पर्छ । हाँक्नु is also appropriate here. 


1

Continued:

त्यसैले,  अपझर्टमा  टाढा जान मात्र होइन तिमीअाँफुसँग (एउटा) फाल्तू टायर राख्नु सधैं उपयोगी छ हुन्छ। त्यो अपझर्टमा तिमीलाई अझ टाढा जान मात्र दिंदैन, तर त्यस्तै हात्तीले तिमीलाई सहायता दियो गर्यो भने पनि तिम्रो गाडी हानि बाट बच्ने रहेछ।

Note:

Corrections are in yellow and recommendations are in blue. 

Good job! 

더 빨리 진행하고 싶나요?

이 학습 커뮤니티에 참여하고 무료로 연습해보세요!

집에서 편안하게 언어를 배울 수 있는 기회를 놓치지 마세요. 경험 많은 강사진을 살펴보고 지금 바로 첫 수업을 신청하세요!

오늘 학습 시작하기