तलको कुराकानी पढ्नुहोस् र सच्याइदिनुहोस्
सुरेन्द्र: तिम्रो छोराछोरीहरु कुन स्कुलमा पढिरा छन् ?
पाबी: खान्छी छोरी उता गाउँको स्कुलमा पढ्छ अनि जेठी छोरी काठमाडौँको कुनै निजि स्कुलमा पढ्छन ।
सुरेन्द्र: ये होरा ? त्यसको लागि पैसा कहाँबाट पाउनु भयो ?
पाबी: अस्ति केहि जर्मन बिदेसीहरु ट्रेकिङ्ग जाँदा हाम्रो घरमा बस्थे अनि तिनीहरुलाई अलि अलि नेपालि बोल्न सकेकोले हामीले कुरा गर्न सक्थ्यौं । हामी गाउँलेहरुको आफ्नो बच्छालाई राम्रो वा अंग्रेजी सिकाउने स्कुलमा पठाउन ठुलो इच्छा छ भनेर भने पछि मैले तिनीहरुको मदत मागेको थिएँ । मेरो माग सुन्दा तिनीहरुको मन चोएर र सहानुभूति देखाएर तिनीहरुले हाम्रो छोरीलाई "स्पन्सर" गर्ने भयो ।
सुरेन्द्र: ये... यो गाउँको अरु बच्छाहरुलाई पनि त्यस्तै भएको छ कि ?
पाबी: अँ... अब हेर्नु होस् , यतातिर महिलाहरु मात्र देखिन्छ, होइन र ? हाम्रा बुढाहरु काम गर्न विदेशमा गएको छन् अनि हामीले हाम्रो छोराछोरीहरुलाई काठमाडौँ अथवा अरु सहरमा निजि स्कुलमा पढ्न पठाएको छौं ।
सुरेन्द्र: तपाईंलाई के लाग्छ ? तिनीहरुको पढाइ सके पछि गाउँमा फर्कन्छन् कि ?
पाबी: सहरमा बस्नुपर्ला । यस्तै गाह्रो जीवन कसलाई पनि मन पर्न सकिएदैन । हामी गरिबहरु र नपढ्नेहरु बिहानदेखि रातसम्म मेहेनत काम गर्ने पर्छ । तिनीहरु सरकारी जागिर अथवा INGOको जागिर पाए आनन्दसित बसेर कति पैसा कमाउथे , हो कि होइन ?
सुरेन्द्र: सहि भन्नु भयो तर तिनीहरुले मातृ भाषा र आफ्नो संस्कृति हराउँछन् कि भनेर तपाईंलाई चिन्ता लिएको छैन ?
पाबी: छ नि , तर के गर्ने ? हाम्रो भाषा र संस्कृतिले हाम्रो बच्चाहरुलाई यो संसारमा के फयिदा दिन्छ ? भन्नुस न ।
다양한 영어 선생님을 검색해 보세요...
교정 · 4
1
तलको कुराकानी पढ्नुहोस् र सच्याइदिनुहोस् |
सुरेन्द्र: तिम्रो छोराछोरीहरु कुन स्कुलमा पढिरा (पढिरहेका) छन् ?पाबी: कान्छी छोरी उता गाउँको स्कुलमा पढ्छे, अनि जेठी छोरी चाहिँ काठमाडौँको कुनै एउटा निजि स्कुलमा पढ्छे ।
सुरेन्द्र: ए होरा ? त्यसको लागि पैसा चाहिँ कहाँबाट पाउनु भयो नि ?
पाबी: अस्ति केहि जर्मन बिदेसीहरु ट्रेकिङ्ग जाँदा हाम्रो घरमा बस्थे बसेका थिए अनि तिनीहरुले अलि अलि नेपालि बोल्न सकेकोले सिकेकोले/जानेकोले हामीले कुरा गर्न सक्थ्यौं । हामी गाउँलेहरुले आफ्नो बच्चालाई राम्रो वा अंग्रेजी सिकाउने स्कुलमा पढ्न पठाउन ठुलो इच्छा छ भनेर भने पछि मैले तिनीहरुकोसंग मदत मागेको थिएँ । मेरो माग सुन्दा तिनीहरुको मन चोएर(?) र सहानुभूति देखाएर तिनीहरुले हाम्रो छोरीलाई "स्पन्सर" गर्ने भयो ।
सुरेन्द्र: ए ... यो गाउँको अरु बच्चाहरुलाई पनि त्यस्तै भएको छ कि ?
पाबी: अँ... अब हेर्नु होस् , यतातिर महिलाहरु मात्र देखिन्छ, होइन र ? हाम्रा बुढाहरु काम गर्न विदेशमा गएका छन् अनि हामीले हाम्रो छोराछोरीहरुलाई काठमाडौँ अथवा अरु सहरमा निजि स्कुलमा पढ्न पठाएको छौं ।
सुरेन्द्र: तपाईंलाई के लाग्छ ? तिनीहरुको पढाइ सके पछि गाउँमा फर्कन्छन् कि ?
पाबी: सहरमै बस्नुपर्ला बस्लान । यस्तै गाह्रो जीवन कसैलाई पनि मन पर्न सकिएदैन पर्दैन । हामी गरिबहरु र नपढ्नेहरु बिहानदेखि रातसम्म मेहेनत काम गर्नु पर्छ । तिनीहरु सरकारी जागिर अथवा INGOको जागिर पाए आनन्दसित बसेर कति पैसा कमाउथे , हो कि होइन ?
सुरेन्द्र: सहि भन्नु भयो तर तिनीहरुले मातृ भाषा र आफ्नो संस्कृति हराउँछन् बिर्सेलान कि भनेर तपाईंलाई चिन्ता लिएको लागेको छैन ?
पाबी: छ नि , तर के गर्ने ? हाम्रो भाषा र संस्कृतिले हाम्रो बच्चाहरूले यो संसारमा के फाइदा दिन्छ र ? भन्नुस न ।
0
Couldn't fit it all in 1 entry. The last 2 lines are:
सुरेन्द्र: कुरा ठिक हो दिदि । ल म जान्छु है ढिलो भईसक्यो ।
पाबी: हस , बिस्तारै जानुस है अनि अर्को पटक आउँदा मेरा मिठो खानलाई यहाँ बस्न नबिर्सनु होला ।
सुरेन्द्र: हस दिदि
더 빨리 진행하고 싶나요?
이 학습 커뮤니티에 참여하고 무료로 연습해보세요!
집에서 편안하게 언어를 배울 수 있는 기회를 놓치지 마세요. 경험 많은 강사진을 살펴보고 지금 바로 첫 수업을 신청하세요!
오늘 학습 시작하기
