다양한 영어 선생님을 검색해 보세요...
Canada flagSam
आजको सोच आफ्ना सोच कम्प्यूटरमा वा कापीमा नियमित लेखेर राख्ने धेरै उपयोगी हुन्छ । यास आधुनिक बेलामा " डिस्ट्राक्ट्यान " थुप्रै छन् । हामीलाई जे गर्दा धेरैजसो मन परे पनि साँचै भन्नु पर्दा त्यही कुरा अनावश्यक हुन् र हामीलाई ख़ुशी पार्दैन । तर हामी बसने वातावरण यस्तै छ भने के गर्ने त ? व्यापारीहरू जतिसम्म नाफा कमाउने गर्छन् । साथीहरु वा छिमेकीहरूसँग समय बिताउनुको सट्टा मान्छेलाई एक्लै बसेरा टीभी हेर्न या कम्प्यूटर चलाउन मन पर्छ । आफु आफ्ना सोच या सपनामा हराउँदा अपराध जस्तो छ । यसरी हाम्रो कल्पना बिस्तारै बिस्तारै कम हुँदै जान्छ । तर समस्या के छ भने हामीले अझ त्यसको असर पुरै बुझेको छैनौं । आजकल संसारभरी परम्परा हटाउने युद्ध भईरहेको छ । केही सामाजिक चलन सुधार्नु पर्दैन भनेर मैले भनेको होइन तर मेरो आशा के छ भने अन्यायहरु समाधान गर्दा र बिकासको काम गर्दा प्रचार हुने लायकको परम्परा पनि नफाल्नु होला ।

교정 · 2

1

आजको सोच

आफ्ना सोच कम्प्यूटरमा वा कापीमा नियमित लेखेर राख्ने राखे धेरै उपयोगी हुन्छ । यस आधुनिक बेलामा " डिस्ट्राक्ट्यान " थुप्रै छन् । हामीलाई जे गर्दा धेरैजसो मन परे पनि पर्छ साँचै भन्नु पर्दा त्यही कुरा अनावश्यक हुन् र हामीलाई ख़ुशी पार्दैन । तर हामी बस्ने वातावरण यस्तै छ भने के गर्ने त ? व्यापारीहरू जतिसम्म नाफा कमाउने गर्छन् । साथीहरु वा छिमेकीहरूसँग समय बिताउनुको सट्टा मान्छेलाई एक्लै बसेरा टीभी हेर्न या कम्प्यूटर चलाउन मन पर्छ । आफु आफ्ना सोच या सपनामा हराउँदा अपराध जस्तो छ हुन्छ। यसरी हाम्रो कल्पना बिस्तारै बिस्तारै कम हुँदै जान्छ । तर समस्या के छ भने हामीले अझ त्यसको असर पुरै बुझेको छैनौं । आजकल संसारभरी परम्परा हटाउने युद्ध हटाउने भईरहेको छ । केही सामाजिक चलन सुधार्नु पर्दैन भनेर मैले भनेको होइन तर मेरो आशा के छ भने अन्यायहरु समाधान गर्दा र बिकासको काम गर्दा प्रचार हुने लायकको परम्परा पनि नफाल्नु होला ।

더 빨리 진행하고 싶나요?

이 학습 커뮤니티에 참여하고 무료로 연습해보세요!

집에서 편안하게 언어를 배울 수 있는 기회를 놓치지 마세요. 경험 많은 강사진을 살펴보고 지금 바로 첫 수업을 신청하세요!

오늘 학습 시작하기