다양한 영어 선생님을 검색해 보세요...
게시물
पाचौं पोस्ट नमस्ते। मेरो नाम कवशि हो। म अमेरिकाबाट हुँ। मेरो साथीहरु नेपाली हुन् र मेरो बस्तीमा धेरै नेपाली छ त्यसकरण म नेपाली भाषा सिक्दै छु। आज मैले नयाँ फ्लैश कार्ड बनाएर नेपालीमा बीबीसी समाचार पढेँ। म सबै दिन नेपाली भाषा अभ्यास गर्न चहाछु।
2017년 6월 19일
4
0
चौंत्रो पोस्ट म अहिले मेरो घरभित्रमा थियो। मेरो भाइ भोली मित्रको लागि जन्मदिन जानेछ। आज कलाको परिक्षण थियो। मैले इन्टर्नेटले ग्रीष्ममा नेपाली भाषा सिक्नेछु। मैले महत्व मित्रलाई पैसा दिएँ (give) ।
2017년 5월 27일
4
0
तेस्रो पोस्ट next हप्तले सकुलको अन्त आउनेछु। भोलीबाट examहरु हो। next हप्ताको बुधबारबाट ग्रीष्म हो। ग्रीष्मले नेपाली भाषा पढ्नेछु र भिडेयो गेम खेल्नेछु। भालीको exam अंग्रेजी ह। यो हप्ताले प्रोजेक्टहरु र असाइन्मेन्टहरु गर्दै थिएँ। फ्रन्स भाषाको क्लासको प्रोजेक्ट गाह्रो थियो। गाह्रो तर गरेँ (र म खुसी हो)।
2017년 5월 26일
2
0
दोस्रो पोस्ट नमस्ते! आज पानी परिरहेको थिय। म स्कुल गएँ र हिजो रेस्टुरेन्ट बुवा र दाजुसाँघ गएँ। राम्रो थियो।
2017년 5월 2일
2
0
प्रशन पोस्ट नमस्ते. मेरो नाम (iTalkiमा) कवाशि हो। आज आइतबार हो। मैले नेपाली भाशा र जापानीज भाशा पढ्दै थिएँ र आज मैले पुस्तक पढेँ। धन्यवाद! मेरो नेपाली भाशा कस्तो हो? अहिले मेरो नेपाली भाशा राम्रो हइन।
2017년 4월 29일
2
2