Relative Pronouns/Adverbs - Part 1
My suggestions follows the English sentences.
1) जे बिशायेको बारेमा पायौ, त्यो/त्यही अनुसन्धान गर्नु छ
Whatever topic you receive, that is the one you have to research.
जे विषय पाउँछौ, त्यसैमा अनुसन्धान गर्नुपर्छ ।
2) म जहिले टिम् भन्ने सँस्थको मुख्य भवन आइपुगेँ, कसले / कसैले (1) पनि काम गरिरहेको थिएनन
When I arrived at the organization Team's main office, no one/nobody was working.
म टिम् भन्ने संस्थाको मुख्य कार्यालयमा पुग्दा, कोहि पनि काम गरिरहेको थिएन ।
busy on facebook, may be ;)
3) जस्तो तरकारी मनपर्छ, त्यस्तो / त्यस्तै किन्नेपनि (2) हुन्छ
You could buy whatever kind of vegetables that you like.
जुन तरकारी मनपर्छ, त्यही किन्दा / किने हुन्छ ।
4) जुन शहरमा बसियो त्यहीँ कोही नेपाली बोल्ने मान्छे छ
Whichever city you live in there would be some Nepali speaking people there.
जुन शहरमा बसे पनि, त्यहाँ नेपाली बोल्ने मान्छे हुन्छन् ।
5) जसले ध्यान गर्छ त्यसैलाई रम्न लाग्छ
Those who meditate feel satisfied from within.
जसले ध्यान गर्छ उसले भित्र देखि सन्तुष्ट महसुस गर्छ ।
1. Some example of कसले / कसैले
मेरो किताब कस्ले लगेछ । >> (I Wonder ) who took my book.
मेरो किताब कसैले लगेछ ।>> ( I found out that) somebody took my book.
तिमीलाई यो किताब कस्ले दियो ? >> Who gave you this book ?
जुन फुल मैले चाँहेको थिए कसैले टिपेछ । >>( I found out that) somebody plucked the flower that I liked.
( This is an old but a nice song by Narayan Gopal, I like it )
2. किनेपनि हुन्छ
You may as well buy that.
The one I used is more persuassive. किनेपनि हुन्छ and नकिने पनि हुन्छ >> These both mean the same; it doesn't matter much whether you buy it or not.