Pesquise entre vários professores de Inglês...
Canada flagSam
समयको महत्व भुत र भविष्यको याद हामी सबैलाई छ । भुतको कुनै मिठो या चिन्तो याद हामीलाई आउछ । मैले त्यो गरेको भए हुन्थ्यो, यो नगरे हुन्थ्यो भन्ने चिन्ताले हामीलाई धेरै प्रभाब पर्छ । अनि अर्को वर्ष म त्यस्तै गर्छु यस्तै हुन्छु भन्ने सोचले हामीलाई वर्तमानबाट पठाउछन । बुढेसकाल पुग्दा समय छिटो बित्छ जस्तो लाग्छ , बिरामीलाई भने समय ढिलो चल्छ जस्तो लाग्छ । जसोसुक्कै लागे पनि समयलाई सदुपयोग गर्न सके पछुतोबिना बाँच्नने छ।

Correções · 1

1

समयको महत्व

भूत कालको याद  र भविष्यको याद कल्पना हामी सबैलाई हुन्छ । भूत कालको =(बिगतको) कुनै मिठो या चिन्तो नराम्रो घटनाको याद हामीलाई आउछ । मैले त्यो गरेको भए हुन्थ्यो, यो नगरेको भए हुन्थ्यो भन्ने चिन्ताले हामीलाई धेरै प्रभाब पर्छ । अनि अर्को वर्ष म त्यस्तै गर्छु यस्तै हुन्छु भन्ने सोचले हामीलाई वर्तमानमा मार्गदर्शन गर्छ । बुढेसकाल पुग्दा समय छिटो बित्छ बितेको जस्तो लाग्छ , बिरामीलाई भने समय ढिलो चल्छ चलेको जस्तो लाग्छ । जसोसुक्कै  जस्तोसुकै लागे पनि समयको सदुपयोग गर्न सके पछुतोबिना बाँच्नन सकिन्छ ।


याद  is memory of some event that already took place thus can't be used with future. 


Quer progredir mais rápido?

Junte-se a esta comunidade de aprendizagem e experimente exercícios grátis!

Não perca a oportunidade de aprender uma língua no conforto da sua casa. Navegue pela nossa seleção de professores de línguas experientes e inscreva-se na sua primeira aula agora mesmo!

Comece a aprender hoje