आजको सोच
आफ्ना सोच कम्प्यूटरमा वा कापीमा नियमित लेखेर राख्ने धेरै उपयोगी हुन्छ । यास आधुनिक बेलामा " डिस्ट्राक्ट्यान " थुप्रै छन् । हामीलाई जे गर्दा धेरैजसो मन परे पनि साँचै भन्नु पर्दा त्यही कुरा अनावश्यक हुन् र हामीलाई ख़ुशी पार्दैन । तर हामी बसने वातावरण यस्तै छ भने के गर्ने त ? व्यापारीहरू जतिसम्म नाफा कमाउने गर्छन् । साथीहरु वा छिमेकीहरूसँग समय बिताउनुको सट्टा मान्छेलाई एक्लै बसेरा टीभी हेर्न या कम्प्यूटर चलाउन मन पर्छ । आफु आफ्ना सोच या सपनामा हराउँदा अपराध जस्तो छ । यसरी हाम्रो कल्पना बिस्तारै बिस्तारै कम हुँदै जान्छ । तर समस्या के छ भने हामीले अझ त्यसको असर पुरै बुझेको छैनौं । आजकल संसारभरी परम्परा हटाउने युद्ध भईरहेको छ । केही सामाजिक चलन सुधार्नु पर्दैन भनेर मैले भनेको होइन तर मेरो आशा के छ भने अन्यायहरु समाधान गर्दा र बिकासको काम गर्दा प्रचार हुने लायकको परम्परा पनि नफाल्नु होला ।
Çeşitli İngilizce öğretmenleri arasından arama yapın...
Düzeltmeler · 2
1
आजको सोच
आफ्ना सोच कम्प्यूटरमा वा कापीमा नियमित लेखेर राख्ने राखे धेरै उपयोगी हुन्छ । यस आधुनिक बेलामा " डिस्ट्राक्ट्यान " थुप्रै छन् । हामीलाई जे गर्दा धेरैजसो मन परे पनि पर्छ साँचै भन्नु पर्दा त्यही कुरा अनावश्यक हुन् र हामीलाई ख़ुशी पार्दैन । तर हामी बस्ने वातावरण यस्तै छ भने के गर्ने त ? व्यापारीहरू जतिसम्म नाफा कमाउने गर्छन् । साथीहरु वा छिमेकीहरूसँग समय बिताउनुको सट्टा मान्छेलाई एक्लै बसेरा टीभी हेर्न या कम्प्यूटर चलाउन मन पर्छ । आफु आफ्ना सोच या सपनामा हराउँदा अपराध जस्तो छ हुन्छ। यसरी हाम्रो कल्पना बिस्तारै बिस्तारै कम हुँदै जान्छ । तर समस्या के छ भने हामीले अझ त्यसको असर पुरै बुझेको छैनौं । आजकल संसारभरी परम्परा हटाउने युद्ध हटाउने भईरहेको छ । केही सामाजिक चलन सुधार्नु पर्दैन भनेर मैले भनेको होइन तर मेरो आशा के छ भने अन्यायहरु समाधान गर्दा र बिकासको काम गर्दा प्रचार हुने लायकको परम्परा पनि नफाल्नु होला ।Daha hızlı mı ilerlemek istiyorsun?
Bu öğrenme topluluğuna katıl ve ücretsiz alıştırmaları dene!
Evden çıkmadan dil öğrenme fırsatını kaçırmayın. Deneyimli dil eğitmenlerimizden oluşan seçkimize göz atın ve ilk dersinize şimdi kaydolun!
Bugün öğrenmeye başlayın
