Çeşitli İngilizce öğretmenleri arasından arama yapın...
Canada flagSam
बाल दिवस बाल दिवस भनेको बालबालिकाका रमाइलो र महत्वपुर्ण दिन हो । ठाउँअनुसार विद्यालयहरुले बाल दिवस विभिन्न हिसाबले मनाउछन । बाल दिवस कसरी मनाउने भन्ने बारेमा विद्यार्थीहरुले छलफल गरी योजना गर्छन । कुनै ठाउँमा कबिता, निबन्ध लेखन प्रतियोगिता हुन्छ । अरु ठाउँमा भने खेलकुद या नाच्ने कार्यक्रम गरिन्छ । अभिवावकलाई बाल अधिकार सम्झाउन पनि बाल दिवसको दिन राम्रो अवसर हो । स्वास्थ्य रहन पाउनु, बिरामी हुँदा उपचार गर्न पाउनु, स्कुलमा पढ्न पाउनु, बाल अधिकार हुन् । कसैले छोराछोरीलाई भेदभाव गर्यो भने अर्थात छोरीलाई स्कुलमा पढ्न पठाउने गरेन भने उसले छोरीलाई आफ्नो अधिकारको हनन गर्छ । आफ्नो बच्छा अपाङ्ग भयो भने अझ उसलाई पनि स्कुलमा पढ्न पठाउनु पर्छ । बाल दिवसमा शिक्षाको महत्व सम्झाउन र राम्रो ब्यबहार थाहा दिने मौका छ । जुन्सुक्कै संस्कृतिक कार्यक्रम भए पनि रमाइलो र सुचित पनि हुनु पर्ने हुन्छ, होइन त ? ।

Düzeltmeler · 1

1

बाल दिवस

बाल दिवस भनेको बालबालिकाका रमाइलो र महत्वपुर्ण दिन हो । ठाउँअनुसार विद्यालयहरुले बाल दिवस विभिन्न हिसाबले मनाउछन । बाल दिवस कसरी मनाउने भन्ने बारेमा विद्यार्थीहरुले छलफल गरी योजना गर्छन (=बनाउँछ्न्) । कुनै ठाउँमा कबिता, निबन्ध लेखन लेख्ने प्रतियोगिता हुन्छ । अरु ठाउँमा भने खेलकुद या नाच्ने कार्यक्रम गरिन्छ । अभिवावकलाई बाल अधिकारको बारे सम्झाउन पनि बाल दिवसको दिन राम्रो अवसर हो । स्वस्थ रहन पाउनु, बिरामी हुँदा उपचार गर्न पाउनु, स्कुलमा पढ्न पाउनु आदि बाल अधिकार हुन् । कसैले छोराछोरीलाई भेदभाव गर्यो भने अर्थात छोरीलाई स्कुलमा पढ्न (पठाउने गरेन=) पठाएन भने उसले छोरीलाई आफ्नो छोरीको अधिकारको हनन् गर्छ । आफ्नो बच्चाअपाङ्ग भयो भने (अझ) उसलाई पनि स्कुलमा पढ्न पठाउनु पर्छ । बाल दिवसमा शिक्षाको महत्व सम्झाउन र राम्रो ब्यबहारको बारे थाहा दिने मौका हुन्छ  । जुनसुकै सांस्कृतिक कार्यक्रम भए पनि रमाइलो र सूचना मुलक पनि हुनु पर्ने हुन्छ, होइन त ? 


Ho Sam, timile thik bhaneu ! 

Daha hızlı mı ilerlemek istiyorsun?

Bu öğrenme topluluğuna katıl ve ücretsiz alıştırmaları dene!

Evden çıkmadan dil öğrenme fırsatını kaçırmayın. Deneyimli dil eğitmenlerimizden oluşan seçkimize göz atın ve ilk dersinize şimdi kaydolun!

Bugün öğrenmeye başlayın