माया हो की - भाग १
उसलाई म अगाडी मन्को कुरा भन्ने आँट भएन । जती पटक भेटे पनि उसलाई चुप्चाप मात्र लाग्थ्यो । तर पनि म त कुरिरहेँ । मेरो समय थिएन । आउने बिहिबार सम्म मात्र मेरो बाले दिनु भएको थियो । त्यस्पछी उहाँले मलाई बिहेको कुरा मिलाईदिनु गर्ने निधो हुनेछ । जब उस्लाई चाहिने समय आउछ म बिश्वास गर्नको सम्भब गार्हो छ । म त हैरान भएँ । समुद्र जस्तै हाम्रो माया गहिरो छ जस्तै लाग्थ्यो । उसलाई थाहा भएन कि नगरे मलाई कस्तो असर हुन्छ। उस्को रहर मतिर मात्र परेको सोचेर मैले मेरो ज्यान उस्को हातमा राखेँ । म कती सिद्धासाधा थिएँ । अब पिर्ले मलाई दुखायो । दिन्भरी घडीं हेरेर सोच्मा आफैलाई अर्को ठाउँमा पुग्न खोजिरहेको छु । "रिङ्ग रिङ्ग" अवाज आएर मामुले मलाई कोठामा छ भन्नु भएको सुन्नेँ । कोले मलाई पुग्न चाहयो ।
भाग २ पढ्नु नबिर्सनु होला
ابحث بين معلمي الإنجليزية المتعددين...
التصحيحات · 1
1
माया हो की - भाग १
उसलाई मेरो अगाडी मनको कुरा भन्ने आँट भएन थिएन । जती पटक भेटे पनि उ सलाई चुपचाप मात्र लाग्थ्यो । तर पनि म त कुरिरहेँ । मेरो समय थिएन । आउने बिहिबार सम्म मात्र मेरो बाले समय दिनु भएको थियो । त्यस्पछी उहाँले मलाई मेरो बिहेको कुरा मिलाईदिनु हुनेछ/ निधो गर्नुहुनेछ । जब उस्लाई चाहिने समय आउछ म बिश्वास गर्नको सम्भब गार्हो छ(I didn't understand this sentence)| म त हैरान भएँ । समुद्र जस्तै हाम्रो माया गहिरो छ जस्तै लाग्थ्यो । उसलाई थाहा भएन थिएन कि (बिहे?) नगरे मलाई कस्तो असर हुन्छ। उसको रहर मतिर मात्र परेको सोचेर मैले मेरो ज्यान उसको हातमा राखेँ । म कती सिधासाधा थिएँ । अब पिरले मलाई दुखायो सतायो। दिनभरी घडी हेरेर सोचमा आफैलाई अर्को ठाउँमा पुग्न पुर्याउन खोजिरहेको छु थिएँ । "रिङ्ग रिङ्ग" अवाज आएर मामुले मलाई कोठामा छ भन्नु भएको सुन्नेँ । कसले मलाई पुग्न चाहयो फोन गरयो।भाग २ पढ्नु नबिर्सनु होला
هل تريد التطور بشكل أسرع؟
انضم لمجتمع التعلّم هذا وجرّب التمرينات المجانية!
لا تفوّت فرصة تعلّم لغة جديدة وأنت مرتاح في منزلك. تصفّح مجموعتنا المختارة من مدرّسي اللغات ذوي الخبرة وسجّل في درسك الأول الآن!
ابدأ التعلم اليوم
