ابحث بين معلمي الإنجليزية المتعددين...
المنشورات
Different types of sentences
म कफी पिउन्छु। I drink coffee.
म कफी पिउन सक्छु। I can drink coffee.
मलाई कफी चाहिन्छ। I need coffee.
मलाई कफी पिउनुपर्छ। I must drink coffee.
मलाई कफी मन पर्छ। I like coffee.
म मेरो कफीलाई मन पराउन्छु। I love my coffee.
म काम गर्छु। I work.
म काम गर्न सक्छु। I can work.
मलाई काम चाहिन्छ। I need work.
मलाई काम गर्नुपर्छ। I must work.
मलाई काम मन पर्छ। I like work.
म मेरो कामलाई मन पराउन्छु। I love my work.
1
0
Correct use of हो and छ
This is still confusing me. One of my books explains that हो is used to define or identify a person or thing; where छ is used to qualify or describe the possession, size, shape, taste, color, etc. of things; or to locate an object. Under those rules wouldn't "My name" or "my books" be the छ form? These are exercises I did, but I got several incorrect.
These were my answers:
1. यि किताबहरू मेरा छन्। (wouldn't this be possession?)
2. ति बार्-हरू बलिया छन्।
3. त्यो कलम नीलो कलम छ। (isn't this describing the pen color?)
4. राम्रो कलम छ / छैन?
5. त्यो कोठा सानो कोठा छ। (isn't this describing the room?)
6. कोठा ठुलो छैन।
7. ति कापीहरू तपाईंका हुन्। (this doesn't seem correct as it's possession)
8. त्यो ठुलो झोला रातो छ।
9. तपाईंको कलम राम्रो कलम छ।
10. झोला टेबुलमा छ।
11. त्यो ढोका खैरो ढोका छ। (isn't this describing the door?)
12. तपाईंको रातो कलम हो? (shouldn't this be chha as it's possessive?)
13. यो ठुलो घर छ।
14. टेबुलमा किताब छ।
15. पहेंलो झोला छ?
16. कोठामा मेच छ।
17. तपाईंको घर हो?
18. पर्दा झ्यालमा छ। (doesn't this mean a curtain is {exists} on the window? Or to say it another way - The window has a curtain.)
19. यो कलम हो।
20. तपाईंको कापी होईन?
21. मेचमा नीलो किताब छैन।
22. यि कलमहरू नराम्रा छन्।
23. झोलामा सिसाकलम छ।
6
0
Which form is correct - low, middle or informal?
In Nepalese there are several forms of saying he, she, it - some of my friends call this form the informal or middle form, but my language books say it is the low form. Which is correct?
ऊ / यो / त्यो गर्छ - s/he does (informal) or is it the low form?
उनी / यिनी / तिनी गर्छन् - s/he does (middle) or informal form?
I know to use the high (respectful form) when talking in the presence of someone and / or about them -
यहाँ / वहाँ / उहाँ गर्नुहुन्छ
but when do you use the u, yo, tyo or uni, yini, tini form when referring to a person?
Thanks for help with this.
2
0
Is this conjugation of to be future tense in Nepali correct?
हामी हुनेछैनौँ
we will not be
तपाईं हुनुहुनेछ
you will be (formal)
तपाईं हुनुहुनेछैन
you will not be (formal)
तिमी हुनेछौ
you will be (informal)
तिमी हुनेछैनौ you will not be (informal)
तँ हुनेछस् you will be (low)
तँ हुनेछैनस् you will not be (low)
उ / यो / त्यो हुनेछ he / it will be (informal)
उ / यो / त्यो हुनेछैन he / it will not be (informal)
उनी हुनेछे she will be (feminine)
उनी हुनेछैन she will not be (feminine)
उनीहरू / यिनीहरू / तिनीहरू हुनेछन् they will be (informal, plural nearby / distant)
उनीहरू / यिनीहरू / तिनीहरू हुनेछैनन् they will not be (informal, plural nearby / distant)
उनीहरू हुनेछिन् she (they, feminine) will be
उनीहरू हुनेछैन she (they, feminine) will not be
यी / ती हुनेछन् these / those will be
यी / ती हुनेछैनन् these / those will not be
यहाँ / वहाँ / उहाँ हुनुहुनेछ s/he will be (formal)
यहाँ / वहाँ / उहाँ हुनुहुनेछैन् s/he will not be (formal)
Is become more accurate than to be? for example: उहाँ डाक्टर हुनुहुनेछ he will become (a doctor) or is it he will be a doctor?
And is the continuous form of to do correct?
म गर्दैछु I am doing
म गर्दैछैन I am not doing
हामी गर्दैछौं we are doing
हामी गर्दैछैनौं we are not doing
तपाईं गर्दै हुनुहुन्छ you are doing (formal)
तपाईं गर्दै हुनुहुन्न you are not doing (formal)
तिमी गर्दैछौ you are doing (informal)
तिमी गर्दैछैनौ you are not doing (informal)
तँ गर्दैछस् you are doing (low)
तँ गर्दैछैनस् you are not doing (low)
ऊ / यो / त्यो गर्दैछ s/he is doing
ऊ / यो / त्यो गर्दैछैन s/he is not doing
उनी गर्दैछिन् she is doing (feminine)
उनी गर्दैछैन she is not doing (feminine)
यिनी / तिनी गर्दैछैन् they are doing
यिनी / तिनी गर्दैछैनन् they are not doing
यी / ती गर्दैछन् they are doing (low)
यी / ती गर्दैछैनन् they are not doing (low)
यहाँ / वहाँ / उहाँ गर्दै हुनुहुन्छ s/he is doing (formal)
यहाँ / वहाँ / उहाँ गर्दै हुनुहुन्न s/he is not doing (formal)
2
1
Is this conjugation of to be in Nepali correct?
हुनु to be
म हुँ I am
म होइन I am not
हामी हौं we are
हामी होइनौं we are not
तपाईं हुनुहुन्छ you are (formal)
तपाईं हुनुहुन्न you are not (formal)
तिमी हौ you are (informal)
तिमी होइनौ you are not (informal)
तँ होस् you are (low form)
तँ होइनस् you are not (low form)
ऊ / यो / त्यो हो he / it is (low form, this/ that - near / distant)
ऊ / यो / त्यो होइन he / it is not (low form, this / that - near / distant)
उनी / यिनी / तिनी हुन् s/he is / are (informal, nearby / distant)
उनी / यिनी / तिनी होइनन् s/he is / are not (informal, nearby / distant)
यहाँ / वहाँ / उहाँ हुनुहुन्छ s/he is (formal, nearby)
यहाँ / वहाँ / उहाँ हुनुहुन्न s/he is not (formal, nearby)
यी / ती हुन् they are (low form, plural nearby)
यी / ती होइनन् they are not (low form, plural nearby)
उनीहरू / यिनीहरू / तिनीहरू हुन् they are (informal, nearby / distant)
उनीहरू / यिनीहरू / तिनीहरू होइनन् they are not (informal, nearby / distant)
तपाईंहरू हुनुहुन्छ you are (plural, formal)
तपाईंहरू हुनुहुन्न you are not (plural, formal)
यहाँहरू / वहाँहरू / उहाँहरू हुनुहुन्छ s/he is (formal plural, nearby)
यहाँहरू / वहाँहरू / उहाँहरू हुनुहुन्न s/he is not (formal plural, nearby)
म भएँ I became
म भइनँ I didn't become
हामी भयौं we became
हामी भएनौं we didn't become
तपाईं हुनुभयो you became (formal)
तपाईं हुनुभएन you didn't become
तिमी भयौ you became (informal)
तिमी भएनौ you didn't become
तँ भइस् you became (low)
तँ भइनस् you didn't become (low)
उ / यो / त्यो भयो he / it became
उ / यो / त्यो भएन he / it didn't become
उनी भइन् she became (feminine)
उनी भइनन् she didn't become (feminine)
उनी / यिनी / तिनी भए s/he became (informal)
उनी / यिनी / तिनी भएनन् s/he didn't become (informal)
यी / ती भए It became
यी / ती भएनन् It didn't become
यहाँ / वहाँ / उहाँ हुनुभयो s/he became (formal)
यहाँ / वहाँ / उहाँ हुनुभएन s/he didn't become (formal)
म हुनेछु I will be
म हुनेछैनँ I will not be
हामी हुनेछौँ we will be
1
1
Conjugation exercise of गर्नु to do
म गर्छु I do
म गर्दिन I do not
हामी गर्छौं we do
हामी गर्दैनौं we do not
तपाईं गर्नुहुन्छ you do
तपाईं गर्नुहुन्न you do not
तिमी गर्छौ you do (inf)
तिमी गर्दैनौ you do not (inf)
तँ गर्छस you do
तँ गर्दैनस् you do not
ऊ/यो/त्यो गर्छ s/he does (inf)
ऊ/यो/त्यो गर्दैन s/he does (inf)
उनी / यिनी / तिनी गर्छन् s/he does (inf)
उनी / यिनी / तिनी गर्दैनन् s/he does not (inf)
यी / ती गर्छन् it does (low)
यी / ती गर्दैनन् it does not (low)
यहाँ / वहाँ / उहाँ गर्नुहुन्छ s/he does
यहाँ / वहाँ / उहाँ गर्नुहुन्न s/he does not
मैले गरें I did
मैले गरिनँ I did not
हामी गर्यौं we did
हामी गरेनौं we did not
तपाईं गर्नुभयो you did
तपाईं गर्नुभएन you did not
तिमी गर्यौ you did (inf)
तिमी गरेनौ you did not (inf)
तँ गरिस् you did (low)
तँ गरिनस् you did not (low)
ऊ/यो/त्यो गर्यो s/he did (inf)
ऊ/यो/त्यो गरेन s/he did not (inf)
उनी गरिन् she did (fem)
उनी गरिनन् she did not (fem)
यिनी / तिनी गरे s/he did (inf)
यिनी / तिनी गरेनन् s/he did not (inf)
यी / ती गरे s/he did (low)
यी / ती गरेनन् s/he did not (low)
यहाँ / वहाँ / उहाँ गर्नुभयो s/he did
यहाँ / वहाँ / उहाँ गर्नुभएन s/he did not
म गर्नेछु I will do
म गर्नेछैन I will not do
हामी गर्नेछौं we will do
हामी गर्नेछैनौं we will not do
तपाईं गर्नुहुनेछ you will do
तपाईं गर्नुहुनेछैन you will not do
तिमी गर्नेछौ you will do (inf)
तिमी गर्नेछैनौ you will not do (inf)
तँ गर्नेछस् you will do
तँ गर्नेछैनस् you will not do
ऊ/यो/त्यो गर्नेछ s/he / it will do
ऊ/यो/त्यो गर्नेछैन s/he / it will do
उनी गर्नेछिन् she will do
उनी गर्नेछैन she will not do
यिनी/तिनी गेर्नेछैनन् they will not do
यी/ती गर्नेछन् they will do (low)
यी/ती गर्नेछैनन् they will not do (low)
यहाँ / वहाँ / उहाँ गर्नुहेनछ s/he will do (formal, nearby)
यहाँ / वहाँ / उहाँ गर्नुहुनेछैन s/he will not do (formal, nearby)
2
0
फुलहरू (flowers)
गोदावरि - asters / chrysanthemums
कोपिला - bud
झुप्पो / झुप्पा - bunch
लाहुरे फुल - dahlia
फुल - flower
फुल्नु - to flower / blossom
वास्ना - fragrance
बगैंचा - garden
चमेली - jasmine
मैदान - lily
कमल् - lotus
सयपत्री - marigold
सुनागाभा - orchids
लालीगुराँस - rhododendron
गुलाब / गुलाफ - rose
सूर्यमुखी - sunflower
1
0
स्वास्थ्य सम्बन्धी (concerning health)
स्वास्थ्य - health
अस्पताल - hospital
रोग - disease
बिरामी - sick / ill
बिमारी - alternate of बिरामी - sickness
सिकिस्त - serious illness
डाक्टर - doctor
नर्स - nurse
दुख्नु - be hurt / have pain
लक्षण - symptom
कारण - reason / cause
गर्भवती - pregnant
ज्वरो - fever
घाउ - wound
पिलो - boil
सुन्निनु - swelling
खोकी - cough
बान्ता / बमन - vomiting
वाकवाक - nausea
गडबडी - upset / disorder
पखाला - diarrhea
झाडापखाला - loose stool / diarrhea
विष - poison
ठेउला - chicken pox
गलगांड - goiter
क्यान्सर - cancer
सरुवारोग - communicable disease
क्षयरोग (टि. बि.) - tuberculosis (T.B.)
औलो ज्वरो - malarial fever
मस्तिष्क ज्वर - meningitis
यौन रोग - venereal disease
रुघा ज्वरो - cold flu
कमलपित्त - jaundice
महामारी - plague / epidemic
शारीरिक अपाङ्ग - physically disabled
सुस्त मनस्थिति - mentally disabled
चश्मा - eyeglasses
अन्धा - blind
सुस्त श्रवण - hard of hearing
श्रवण-यन्त्र - hearing aid
सुन्ने - hearing
बहिरा - deaf
संकेत / ईशारा - sign
फैलिनु - to be spread
सर्नु - to transmit (disease)
सुई - injection
खोप - vaccination / vaccine
पोलियो थोपा - polio drops
चक्की - tablet / pill
जडिबुटी - herbs
औषधी - medicine
भिटामिन - vitamin
सतर्क - alert
होसियार - careful
जिउ - body
शरीर - body
घुम्नु - turn around
निको - well / healthy (return)
सञ्चै - fine / good health
जीवन - life
1
0
वातावरण (environment)
वातावरण - environment
आकाश - sky
सूर्य - sun
घाम - sunlight
तारा - stars
चन्द्र - moon
पृथ्वी - earth
हावा - wind / air
विश्व / संसार - world
नक्सा - map
पूर्व - east
पश्चिम - west
उत्तर् - north
दक्षिण् - south
डाँडा - ridge or hill
पहाड / पर्वत - foothills (low mountains)
हिमाल् - mountain / himalayas
लेक - summit
उपत्यका - valley
तराई - plains
बेंसी - lowlands
जंगल - jungle / forest
मरुभूमि - desert
माटो - soil / dirt
जमिन - ground
हिलो - mud
बालुवा - sand
धूलो - dust
ढुंगा - stone / rock
गुफा - cave
भुकम्प - earthquake
पहिरो - landslide
हिम पहिरो - avalanche
टापु - island
महासागर / समुन्द्र - ocean / sea
छाल - tide
नदी - river
झरना - waterfall
खोला - stream
पोखरी - pond /lake
बाढी - flood
कुवा - well
भूँवरी / भूमरी - whirlpool
हावापानी - weather
मौसिम् - weather (conditions? or maybe season?)
हिउँद - winter
बसन्त - spring
ग्रीष्म - summer
वर्षा - monsoon (rainy season)
शरद् - early autumn
हेमन्त - late autumn
बादल - cloud
हुरीवतास - storm wind
मेघगर्जनसहित - thunder cloud (together)
बिजुली चम्केको - lightning
वर्षा - rain / showers
मुसलधारे - heavy rain
असिना - hail
हिउँ - snow
हुस्सु - fog
कुहिरो - mist
शीत - dew
बाफ - vapor / steam
इन्द्रेणी - rainbow
छायाँ / प्रतिविम्ब - shadow / image
विरुवा - plant
घाँस - grass
बोट - shrub
रूख - tree
फेद - stem
पात - leaf
हाँगा - branch
जरा - root
बाँस - bamboo
2
0
simple past tense sentence exercise
मैले बाटोमा बिरालो देखें।
बाटोमा बिरालो थियो।
बिरालो बाटोमा हिँड्यो।
मेरो बाटो बिरालोले रोक्यो।
बिरालोले बाटोमा रोख्यो।
1
1
أظهِر المزيد
