Correcciones · 4
मा, अर्को दिन, नेपली पसलको गए। मा हाज्मोला क्यन्डी किन्न चहुन्थिएँ। मलाई यिनी मन परछ। मैले आन्तमा गर्मि पसलको मालिक भेटेँ। मैले जहिले हाज्मोला पाुउन सकदिन, मेरो सथि है मालिक काहाँ थियो सोधे। पछि, म कोषाध्यक्षमा किन्न गए। जहिले नेपलि बोलेँ, सबैले मलाई हेर्नुभयो किभने मा नेपलि होईनँ। अभ्यस गर्न मेरो नेपालि त्याहाँ धेरै रमाईलोम भयो र एक नाया सथी भेटँ। आनी, मेरो हज्मोला किनँ।
केही दिन अगाडी म नेपाली पसल गएँ । म हाजमोला क्यान्डी किन्न चाहन्थेँ । मलाई ति मन पर्छ । गएको गर्मी महिनामा मैले पसलको मालिकलाई भेट्ँ । जब मैले हाजमोला भेटाइन मैले मालिकलाई हाजमोला कहाँ छ भनेर सोधेँ । त्यसपछि म साहुजीकाँ गएँ । मैले नेपालीमा बोल्न सुरु गर्दाखेरी सबैले मलाई हेर्न थाल्यो किनभने म नेपाली होइन । त्यहाँ मलाई नेपाली अभ्यास गर्न पाएर रमाइलो लागेको थियो । अनि मैले एक जना नयाँ साथी बनाएँ र हाजमोला किनेँ ।
अर्को दिन = another day (in the future)
केही दिन अगाडी = a few days ago / some days ago
२ दिन अगाडी = 2 days ago
भेटाउनु (v) = to find
Verb Root + दाखेरि or दा (short form) = While/when (Ex: काम गर्दाखेरी म बोल्दिन ; I don't talk while I'm working.)
म Vs मा
म = I (pronoun)
मा = on, in, (postposition) Ex: कोठामा = in the room
Good job! Looks like you have a pretty decent grasp so far.
¿Quieres avanzar más rápido?
¡Únete a esta comunidad de aprendizaje y prueba ejercicios gratuitos!
No pierdas la oportunidad de aprender un idioma desde la comodidad de tu casa. ¡Explora nuestra selección de profesores de idiomas con experiencia e inscríbete ya en tu primera clase!
Empieza a aprender hoy
