Busca entre varios profesores de Inglés...
Netherlands flagInge
विमानस्थलमा एउटा कुराकानी । इङ : कस्तो ठूलो विपत्ति, हाम्रो सामान आएको छैन । केस: मेरो बिचारमा हामीलाई भन्नको लागि हराएको सामानको अफिसमा जानुपर्छ । इङ : तपाईको कुरा ठीक हो, अब जाऔं । हराएको सामानको काउन्टरमा: केस: हाम्रो सामान वाहक बेल्टमा आएको छैन । महिला: पिर नगर्नूस् हजुर, यहाँ हामी सबजना धेरै सीप भएका कर्मचारीहरू हौं, हामी तपाईलाई धेरै राम्रो रुपमा हेरबिचार गर्नेछौं । अब मलाई भन्नुस्, तपाईको हवाइजहाज पुगिसक्यो ?

Correcciones · 3

1

विमानस्थलमा एउटा कुराकानी ।

इङ : कस्तो ठूलो विपत्ति आइलाग्यो, हाम्रो सामान आएको छैन । more natural way कस्तो आपति आइलाग्यो , हाम्रो सामान अझै आइपुग्या रैनछ |

केस: (1) मेरो बिचारमा हामीलाई भन्नको लागि हराएको सामानको अफिसमा जानुपर्छ ।

इङ : तपाईको कुरा ठीक हो, अब (2) जाऔं ।

हराएको सामानको काउन्टरमा:
केस: हाम्रो सामान वाहक बेल्टमा आएको छैन ।

महिला: पिर नगर्नूस् हजुर, यहाँ हामी सबजना (3) धेरै सीप भएका (सिपालु)  कर्मचारीहरू हौं छौं, (4)हामी तपाईलाई धेरै राम्रो रुपमा हेरबिचार गर्नेछौं । अब मलाई भन्नुस्, तपाईको हवाइजहाज पुगिसक्यो (maybe you are trying to say आइसक्यो) ?

Let's compare with Sam's correction

1) Sam's correction हाम्रो सामान नआएकोले मेरो विचारमा हामीले हराएको सामानको अफिसमा गएर कर्मचारीलाई थाहा दिनु पर्छ । sounds more natural.

2) maybe Inge is trying to say..let's go, so जाऔं is correct. 

3) You should say सिपालु कर्मचारी | That's same as सीप भएका कर्मचारी

4) We would exactly say as Sam mentioned in that case.


1

विमानस्थलमा एउटा कुराकानी ।

इङ : कस्तो ठूलो विपत्ति (भयो), हाम्रो सामान आएको छैन ।

केस: मेरो बिचारमा हामीलाई भन्नको लागि हराएको सामानको अफिसमा जानुपर्छ । (1)

इङ : तपाईको कुरा ठीक हो, अब जाऔं (जाउँ ?) ।

हराएको सामानको काउन्टरमा:
केस: हाम्रो सामान वाहक बेल्टमा आएको छैन । 

महिला: पिर नगर्नूस् (न) हजुर, यहाँ हामी सबजना धेरै सीप सिपालु भएका कर्मचारीहरू हौं, हामी तपाईलाई धेरै राम्रो रुपमा हेरबिचार गर्नेछौं । अब मलाई भन्नुस्, तपाईको हवाइजहाज पुगिसक्यो ? (2)

1) Admittedly, I wrote a much longer sentence : हाम्रो सामान नआएकोले मेरो विचारमा हामीले हराएको सामानको अफिसमा गएर कर्मचारीलाई थाहा दिनु पर्छ ।

2) From my perspective, I understand fully what you are saying. However, I don't feel as if Nepalis would say it that way. Of course, I could be wrong. I think I would say: हामीले तपाईंको समस्या सकेसम्म छिटो समाधान गर्ने छौँ। अब मलाई भन्नुस्, तपाईको हवाइजहाज पुगिसक्यो ?
0
Thank you very, very much Sam and Sajit for correcting me again! Completely clear how I should correct my dialogue to make it sound really Nepali . . . . . . Indeed I wanted to say: 2) Let's go (suggestion) 3) सीप भएका कर्मचारी <> trained professionals Once more, thanks a lot!

¿Quieres avanzar más rápido?

¡Únete a esta comunidad de aprendizaje y prueba ejercicios gratuitos!

No pierdas la oportunidad de aprender un idioma desde la comodidad de tu casa. ¡Explora nuestra selección de profesores de idiomas con experiencia e inscríbete ya en tu primera clase!

Empieza a aprender hoy