आजको सोच
आफ्ना सोच कम्प्यूटरमा वा कापीमा नियमित लेखेर राख्ने धेरै उपयोगी हुन्छ । यास आधुनिक बेलामा " डिस्ट्राक्ट्यान " थुप्रै छन् । हामीलाई जे गर्दा धेरैजसो मन परे पनि साँचै भन्नु पर्दा त्यही कुरा अनावश्यक हुन् र हामीलाई ख़ुशी पार्दैन । तर हामी बसने वातावरण यस्तै छ भने के गर्ने त ? व्यापारीहरू जतिसम्म नाफा कमाउने गर्छन् । साथीहरु वा छिमेकीहरूसँग समय बिताउनुको सट्टा मान्छेलाई एक्लै बसेरा टीभी हेर्न या कम्प्यूटर चलाउन मन पर्छ । आफु आफ्ना सोच या सपनामा हराउँदा अपराध जस्तो छ । यसरी हाम्रो कल्पना बिस्तारै बिस्तारै कम हुँदै जान्छ । तर समस्या के छ भने हामीले अझ त्यसको असर पुरै बुझेको छैनौं । आजकल संसारभरी परम्परा हटाउने युद्ध भईरहेको छ । केही सामाजिक चलन सुधार्नु पर्दैन भनेर मैले भनेको होइन तर मेरो आशा के छ भने अन्यायहरु समाधान गर्दा र बिकासको काम गर्दा प्रचार हुने लायकको परम्परा पनि नफाल्नु होला ।
Busca entre varios profesores de Inglés...
Correcciones · 2
1
आजको सोच
आफ्ना सोच कम्प्यूटरमा वा कापीमा नियमित लेखेर राख्ने राखे धेरै उपयोगी हुन्छ । यस आधुनिक बेलामा " डिस्ट्राक्ट्यान " थुप्रै छन् । हामीलाई जे गर्दा धेरैजसो मन परे पनि पर्छ साँचै भन्नु पर्दा त्यही कुरा अनावश्यक हुन् र हामीलाई ख़ुशी पार्दैन । तर हामी बस्ने वातावरण यस्तै छ भने के गर्ने त ? व्यापारीहरू जतिसम्म नाफा कमाउने गर्छन् । साथीहरु वा छिमेकीहरूसँग समय बिताउनुको सट्टा मान्छेलाई एक्लै बसेरा टीभी हेर्न या कम्प्यूटर चलाउन मन पर्छ । आफु आफ्ना सोच या सपनामा हराउँदा अपराध जस्तो छ हुन्छ। यसरी हाम्रो कल्पना बिस्तारै बिस्तारै कम हुँदै जान्छ । तर समस्या के छ भने हामीले अझ त्यसको असर पुरै बुझेको छैनौं । आजकल संसारभरी परम्परा हटाउने युद्ध हटाउने भईरहेको छ । केही सामाजिक चलन सुधार्नु पर्दैन भनेर मैले भनेको होइन तर मेरो आशा के छ भने अन्यायहरु समाधान गर्दा र बिकासको काम गर्दा प्रचार हुने लायकको परम्परा पनि नफाल्नु होला ।¿Quieres avanzar más rápido?
¡Únete a esta comunidad de aprendizaje y prueba ejercicios gratuitos!
No pierdas la oportunidad de aprender un idioma desde la comodidad de tu casa. ¡Explora nuestra selección de profesores de idiomas con experiencia e inscríbete ya en tu primera clase!
Empieza a aprender hoy
