Recherche parmi différents professeurs en Anglais…
Messages
बाल दिवस बाल दिवस भनेको बालबालिकाका रमाइलो र महत्वपुर्ण दिन हो । ठाउँअनुसार विद्यालयहरुले बाल दिवस विभिन्न हिसाबले मनाउछन । बाल दिवस कसरी मनाउने भन्ने बारेमा विद्यार्थीहरुले छलफल गरी योजना गर्छन । कुनै ठाउँमा कबिता, निबन्ध लेखन प्रतियोगिता हुन्छ । अरु ठाउँमा भने खेलकुद या नाच्ने कार्यक्रम गरिन्छ । अभिवावकलाई बाल अधिकार सम्झाउन पनि बाल दिवसको दिन राम्रो अवसर हो । स्वास्थ्य रहन पाउनु, बिरामी हुँदा उपचार गर्न पाउनु, स्कुलमा पढ्न पाउनु, बाल अधिकार हुन् । कसैले छोराछोरीलाई भेदभाव गर्यो भने अर्थात छोरीलाई स्कुलमा पढ्न पठाउने गरेन भने उसले छोरीलाई आफ्नो अधिकारको हनन गर्छ । आफ्नो बच्छा अपाङ्ग भयो भने अझ उसलाई पनि स्कुलमा पढ्न पठाउनु पर्छ । बाल दिवसमा शिक्षाको महत्व सम्झाउन र राम्रो ब्यबहार थाहा दिने मौका छ । जुन्सुक्कै संस्कृतिक कार्यक्रम भए पनि रमाइलो र सुचित पनि हुनु पर्ने हुन्छ, होइन त ? ।
1 mai 2017
1
0
समयको महत्व भुत र भविष्यको याद हामी सबैलाई छ । भुतको कुनै मिठो या चिन्तो याद हामीलाई आउछ । मैले त्यो गरेको भए हुन्थ्यो, यो नगरे हुन्थ्यो भन्ने चिन्ताले हामीलाई धेरै प्रभाब पर्छ । अनि अर्को वर्ष म त्यस्तै गर्छु यस्तै हुन्छु भन्ने सोचले हामीलाई वर्तमानबाट पठाउछन । बुढेसकाल पुग्दा समय छिटो बित्छ जस्तो लाग्छ , बिरामीलाई भने समय ढिलो चल्छ जस्तो लाग्छ । जसोसुक्कै लागे पनि समयलाई सदुपयोग गर्न सके पछुतोबिना बाँच्नने छ।
24 avril 2017
1
0
यस वर्ष होलीको हल्का रमाइलो हिजो होली थियो । होली भनेको रङ्ग र पानीको पर्व हो । हिन्दु संस्कृतीमा धेरै पर्व र महत्वपुर्ण दिन पुर्णिमा छन् । जस्तै होली भन्ने पर्व फागुन पुर्णिमा हुन्छ । विभिन्न कारणले र विभिन्न तरिकाले मान्छे होली मनाउछन । फागुन पुर्णिमादेखि मौसम खास गरि न्यानो हुन्छ भनेर भनिन्छ । हिन्दु धर्ममा होली भनेको शिवजीले शैतानलाई जितेको दिन हो । यस वर्ष मैले बाहिर खेल्न पाइन । मेरो काम नसकेसम्म मैले कतै पनि नजाने जिद्दी गरेको छु । तर पनि मैले एकछिन् अरुले आफ्नो कौसीबाट चिमेकोको कौसिसम्म पानी भएको बलुन्लाई हानेको हेरें । क्या मज्जा थियो ! म बाहिर नगए पानी आफ्नो सासुमाले मलाई रंगीचंगी पार्यो । दिउँसो काम छोडेर दाईको घरमा गएर मोःमोः खाएँ । पेट भरे पछि मलाई होलीको मज्जा पुगेर नुहाएँ । त्यो दिन कन्सर्ट ढिल्ल सम्म चल्यो । अर्को वर्ष मेरी श्रीमतीसंग काठमाडौँको बसन्तपुरमा होली खेल्ने मेरो आशा छ ।
13 mars 2017
3
1
के गर्यो भने नेपाली साथी बनाउन सक्छ नेपाली भाषा जान्ने बिदेशीहरु नेपालमा हुँदा कति रमाइलो हुन्छ भनेर कल्पना गर्नु होस् । नेपालीहरुसंग घुल्मिल हुनु दुइतै कुरा मात्रै गर्नु पर्ने हुन्छ । पहिले नेपाली केटी अथवा केटासंग बिबाह गर्ने, त्यसपछि भाषा र संस्कृति सिक्ने । त्यसो गर्यो भने पकै पनि तत्काल नेपाली धेरै साथिलाई बनाउछ । म अघिल्लो पटकको आफ्नो गाउँमा काम गर्न गएको अनुभब बताउछु । बाग्लुङ्गमा मेरो एउटा अन्तरास्ट्रिय संस्थामा मुल्यांकन गर्ने काम थियो । त्यसको लागी म विभिन्न विद्यालयको शिक्षकको अन्तर्वार्ता लिन र शिक्षकको पढाउने तरिका पनि हेर्नु पर्यो । हाम्रो काम गर्ने समूहमा हामी तिन जना थियौं । जुनसुकै गाउँमा पुग्दा त्यहाँको विद्यालय कर्माचारिहरुले हामीलाई फुलको माला लगाइदिएर न्यानो स्वागत गर्यो । त्यसपछि विद्यालयको सबै जना अगाडी हामीले आफ्नो छोटो परिचय दियौं । रमाइलो गर्न र विद्यार्थीहरुलाई चक्काउन मैले नेपालीमा बोलें । मेरो कुरा सुनेबित्तिकै सबै जनाले मलाई माया लाग्यो । त्यसपछि मेरो काम सजिलो भयो । बिदेशी होइन म आधा नेपाली जस्तो भयो । मान्छेले मेरो हात समातेर मलाई गाउँभरी घुमाइ दियो । उनीहरु कति उत्साहित थिए । म जस्तै सुधा नेपाली बोल्ने र नेपाली केटीसंग बिहे गरेको मान्छेलाई कति चोटी जति भेट्न पाउछन र । भाषा सिक्न सुरु गरेदेखि दुइ तिन वर्षा सम्म गाह्रो छ तर सिकिराख्यो भने नेपालीहरु धेरै आभारी हुनेछन र आफ्नो नेपालमा काम गर्ने र घुम्ने अनुभब झन् मिठो हुनेछ ।
12 mars 2017
3
3
कसले बचाउन सक्छ यो संसार जसलाइ पैसा चाहिने जति कमाइ पुग्दैन जस्तै हुन्छ। कमाइ जति जति बढै जाँदा चाहन उति उति बढै जान्छ र। के हो यो जिवन? सानो हुँददेखि पढाइ राम्रो गरेपछि राम्रो काम पाइन्छ सुनिरहेको छौँ। तर त्यो मन्त्र हामिले बिश्वस गर्न छोडिरहेको छौँ। बिश्वस नभए पनि अरु जान सक्ने बाटो नदेखेकोले हामि मन नलागि नलागि गरिराख्छौँ। तर त्यस्ले कस्तो असर गर्छ होला। सल्लाह दिने हो भने खुशि कसरि हुने सिक्नु पर्ने हुन्छ। त्यसरि काम छैन अथवा माया नपाए पनि मान्छेले त्यति दु:ख लिन्दैन। तर यस्बेलामा हाम्रो समस्या के छ भने सोच्को अभाव छ। मेरो बिचारमा पुवा पुस्तलाइ यि कुरा थाहा पाएर परिवर्तन गर्ने कुरा भैसक्यो।
18 janvier 2017
1
0
aajako soch गर्दै नगरेको भन्दा गरेको राम्रो भन्ने कुरा धेरै सुनिन्छ । तर के लाग्छ ? त्यो सत्य कुरो हो कि ? सधैँको जस्तै बिभिन्न करक र त्यस्को सन्दर्भको कारणले बिचार गर्न राम्रो हुन्छ । एकैचोटी धेरै कुरा गर्‍यो भने त्यस्को असारले सन्तोश हुन्छ र ? बरु कम्सेकम एक बिश्यमा बिज्ञा हुन मन पर्छ ? संस्कृति अनुसार शब्दको अर्थ फरक हुन सकिन्छ । यस्कारणले बिभिन्न मात्री भाशा बोल्नेहारुसँग कुरा गर्दा गलत बुझाइ धेरै नै छन् । जस्तै, आज्ञाकारिलाई अँङ्रेजिमा ओभिडिअन्ट भनेको हो । तर अँग्रेजिमा त्यो शब्दको नकारात्यमक अथवा नराम्रो अर्थ छ । णेपालिमा भने आज्ञाकारी राम्रो गुण हो अनि त्यस्ले पार्ने मान्छेलाईइ प्रशंसनीय मान्छे हो रे ।
7 janvier 2017
1
0
छोटो लेख मैले मेरो नेपाली भाषा र संस्क्रिती सिक्ने इच्छा हराएको थिएँ । साँचै भन्नु पर्दा पहिलो पटक थिएन । बिदेश्मा बस्दा अर्थात् सिक्ने भाषामा धेरै अभ्यास् गर्ने मौका नहुँदा कहिले काहिँ हामी सिक्नेहारुको भाषा सिक्ने जाँगर घटाउँछ । तर नेपालमा अथवा सिक्ने भाषाको बोल्ने देश्मा जाने ठेगान भैसके पछी फेरी सिक्न सजिलो हुन्छ । आज बेलुका ७ बजे तिर मेरो दुइ जना साथी मेरो घरमा खाना र गफ गर्न आउँदै छन । त्यो बेला मेरी शृमतिलाई भात खाना मन लाग्ला भनेर म बजार जानु छ । बेलुका आउने एक जना साथी यहाँँ नयाँ काम पाएर मैले युनवर्सटिमा पढेको शहरबाट सारेर अटवामा आइपुगेको थियो । एक महिना जती अगाडी काम गर्न उ नेपालमा गयो । उसँग त्यस्को बारेमा कुरा गर्न नपाएकोले आज बेलुका म उस्लाईइ केहि प्रश्न सोध्छु होला अनि नेपाली भाषाको कुनै शब्द पनि सिकेको थाहा पाउँला । ल, मैले लेखेको जतिले पुग्छ आजालाई । धन्यवाद
4 janvier 2017
4
0
माया हो की - भाग १ उसलाई म अगाडी मन्को कुरा भन्ने आँट भएन । जती पटक भेटे पनि उसलाई चुप्चाप मात्र लाग्थ्यो । तर पनि म त कुरिरहेँ । मेरो समय थिएन । आउने बिहिबार सम्म मात्र मेरो बाले दिनु भएको थियो । त्यस्पछी उहाँले मलाई बिहेको कुरा मिलाईदिनु गर्ने निधो हुनेछ । जब उस्लाई चाहिने समय आउछ म बिश्वास गर्नको सम्भब गार्हो छ । म त हैरान भएँ । समुद्र जस्तै हाम्रो माया गहिरो छ जस्तै लाग्थ्यो । उसलाई थाहा भएन कि नगरे मलाई कस्तो असर हुन्छ। उस्को रहर मतिर मात्र परेको सोचेर मैले मेरो ज्यान उस्को हातमा राखेँ । म कती सिद्धासाधा थिएँ । अब पिर्ले मलाई दुखायो । दिन्भरी घडीं हेरेर सोच्मा आफैलाई अर्को ठाउँमा पुग्न खोजिरहेको छु । "रिङ्ग रिङ्ग" अवाज आएर मामुले मलाई कोठामा छ भन्नु भएको सुन्नेँ । कोले मलाई पुग्न चाहयो । भाग २ पढ्नु नबिर्सनु होला
14 décembre 2016
1
0
Ce contenu enfreint nos lignes directrices de la communauté.13 décembre 2016
1
0
आजको सोच आफ्ना सोच कम्प्यूटरमा वा कापीमा नियमित लेखेर राख्ने धेरै उपयोगी हुन्छ । यास आधुनिक बेलामा " डिस्ट्राक्ट्यान " थुप्रै छन् । हामीलाई जे गर्दा धेरैजसो मन परे पनि साँचै भन्नु पर्दा त्यही कुरा अनावश्यक हुन् र हामीलाई ख़ुशी पार्दैन । तर हामी बसने वातावरण यस्तै छ भने के गर्ने त ? व्यापारीहरू जतिसम्म नाफा कमाउने गर्छन् । साथीहरु वा छिमेकीहरूसँग समय बिताउनुको सट्टा मान्छेलाई एक्लै बसेरा टीभी हेर्न या कम्प्यूटर चलाउन मन पर्छ । आफु आफ्ना सोच या सपनामा हराउँदा अपराध जस्तो छ । यसरी हाम्रो कल्पना बिस्तारै बिस्तारै कम हुँदै जान्छ । तर समस्या के छ भने हामीले अझ त्यसको असर पुरै बुझेको छैनौं । आजकल संसारभरी परम्परा हटाउने युद्ध भईरहेको छ । केही सामाजिक चलन सुधार्नु पर्दैन भनेर मैले भनेको होइन तर मेरो आशा के छ भने अन्यायहरु समाधान गर्दा र बिकासको काम गर्दा प्रचार हुने लायकको परम्परा पनि नफाल्नु होला ।
9 décembre 2016
2
0
Afficher plus