बसको यात्रा
मेरो विद्यार्थीहरूको लागि अर्को अनुवाद लेखेकी छु । को यो सच्याइदिन चाहनुहुन्छ ?
एकजना सुन्दर तर घमण्डी महिला बसमा बसोरहेकी थिइन्। उनले धेरै राम्रो लुगा र धेरै वनावट लगाएकी थिइन् ।
रिसाएकी थिइन् किनभने उनका श्रीमान, वाचा गरेर तापनि, उनलाई आफ्नो गाडीले साथीको विवाह पुर्याको हुन पाउनुभएन ।
सधैं जस्तो बस पर्यतकहरूले भरिभराउ थियो अनि एकजना केटा महिला नजिक उभिएको थियो । उसको बाल धेरै मैलो थियो अनि उसको नाकबाट राल आएको थियो ।
महिला: छि, तिमीसँग रुमाल छैन ?
महिलालाई टाउकोदेखि खुट्टासम्म ध्यानसँग हेरेर केटाले मसँग छ तर म त्यो नचिनेको व्यक्तिलाई दिन्नँ भनेर जवाफ दियो ।
मेरो एउटा प्रश्न छ: नेपाली भाषामा "She was in a bad mood" कसरी भनिन्छ ?
多彩な 英語 講師陣から検索…
訂正 · 4
1
बसको यात्रा
मेरो विद्यार्थीहरूको लागि अर्को अनुवाद लेखेकी छु । को यो सच्याइदिन चाहनुहुन्छ ?एकजना सुन्दर तर घमण्डी महिला बसमा बसीरहेकी थिइन्। उनले धेरै राम्रो लुगा र धेरै वनावट (गरगहना?) लगाएकी थिइन् ।
उनि रिसाएकी थिइन् किनभने उनका श्रीमानले, वाचा गरेर तापनि, उनलाई आफ्नो गाडीले साथीको विवाहमा पुर्याको हुन पुर्याउन पाउनुभएन ।
अर्को तरिका -->(किनभने उनको श्रीमानले आफ्नो गाडीमा हालेर उनलाई साथीको बिहेमा पुर्याउन पाउनुभएको थिएन |)
सधैं जस्तो बस पर्यटकहरूले भरिभराउ थियो अनि एकजना केटा महिला नजिक उभिएको थियो । उसको बाल (कपाल) धेरै मैलो थियो अनि उसको नाकबाट राल (सिंगान) आएको (बगिरहेको) थियो । (मुखबाट र्याल आउँछ)
महिला: छि, तिमीसँग रुमाल छैन ?
महिलालाई टाउकोदेखि खुट्टासम्म ध्यानसँग हेरेर केटाले मसँग छ तर म त्यो नचिनेको व्यक्तिलाई दिन्नँ भनेर जवाफ दियो ।
मेरो एउटा प्रश्न छ: नेपाली भाषामा "She was in a bad mood" कसरी भनिन्छ ?
I am not so sure about this. Maybe, उनि खराब मुड मा थिइन् |
0
मेरो काम सच्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद सजित !
もっと早く上達したいですか?
この学習コミュニティに参加して、無料の練習問題を試してください!
ご自宅で快適に語学を学べるチャンスをお見逃しなく。経験豊富な語学講師陣の中からお選びいただき、今すぐ最初のレッスンにお申し込みください!
今すぐ学習を始める
