多彩な 英語 講師陣から検索…
Bhutan flagOngdembay
Nepali Seekirahekaa sathi harulaai..... बादल कालो गगन अध्यारो सिम सिम पानी परेथ्यो ,बाहिर ठन्ढी हावा चिसो झरि परे झै गरेथ्यो। साझ परेपछि बिजुली बाली झ्याल र ढोका लाई,बसे गजबले चिमिनीएर न्यानो देह गर्नलाई।सोफा तानी बसि गजबले आखाँ सेकि रहेथे , आगो दन दन दन्किरहेथियो के के सोचि रहेथे। ठक ठक गर्दै बाहिरबाट गर्यो कसैले चाल, उगर्यो ढोंका आए साथी भन्दै के छ हाल? हेर्छु साथी मानिस होईन हो यो नरक्कंकाल ,जिउ छ खोक्रो मासु छैन कठ्नगिएको डाढ़ भने बस्नुहोस त्यो कुर्सीमा बताउनु होस अनि हाल। निच्च दाँत छ ठक ठक गर्छ रक्त भने को छैन, टोड्का टोड्की पुवाल खोबिल्टा प्राण पटकै छैन। कस्ता साथी भनेर तिनका मुखमा हेरे पक्क परेर, हेर्दा देखे गहमा आसु सोधे आट गरेर ।गहमा किन हो देख्छु आसु कस्ट भयो के भन्नु होस हुने भये केही काम म बाट लाज नमानी भन्नु होस।साथी भन्छन भेटी रहेको साथी संग के लाज बडो भाग्यले शुभ औसर पर दर्शन पाए आज।मृत्यु भएको जुनदिन मेरो मेरो भाई जाहान ईस्ट मित्र सब भए बिराना लाग्छ दुख मलाई।धन्य मित्र धन्य तपाई धन्य छ मेरो भाग, दिए दुख एति आज साझामा नमान्नु होस रिस राग।भन्दै बर बर आसु खासाली उभियो नरक्कंकाल।हिडे मित्र जब बिधा लिएर हेरे पक्क परेर, मनमा अनि त डर डर लाग्यो कस्तो मित्र भनेर।सपनामा अजिब साथी कसरी आयो होला बिपनामा यदी यसले भेटे कस्तो हुन्थ्यो होला ।......।। सानैमा पडेको कविता .....कवि को हुन् याद भएन।। italki साथीहरुलाई नेपाली पडनुको लागि ।।

訂正 · 0

ご自宅で快適に語学を学べるチャンスをお見逃しなく。経験豊富な語学講師陣の中からお選びいただき、今すぐ最初のレッスンにお申し込みください!

今すぐ学習を始める