बाल दिवस
बाल दिवस भनेको बालबालिकाका रमाइलो र महत्वपुर्ण दिन हो । ठाउँअनुसार विद्यालयहरुले बाल दिवस विभिन्न हिसाबले मनाउछन । बाल दिवस कसरी मनाउने भन्ने बारेमा विद्यार्थीहरुले छलफल गरी योजना गर्छन । कुनै ठाउँमा कबिता, निबन्ध लेखन प्रतियोगिता हुन्छ । अरु ठाउँमा भने खेलकुद या नाच्ने कार्यक्रम गरिन्छ । अभिवावकलाई बाल अधिकार सम्झाउन पनि बाल दिवसको दिन राम्रो अवसर हो । स्वास्थ्य रहन पाउनु, बिरामी हुँदा उपचार गर्न पाउनु, स्कुलमा पढ्न पाउनु, बाल अधिकार हुन् । कसैले छोराछोरीलाई भेदभाव गर्यो भने अर्थात छोरीलाई स्कुलमा पढ्न पठाउने गरेन भने उसले छोरीलाई आफ्नो अधिकारको हनन गर्छ । आफ्नो बच्छा अपाङ्ग भयो भने अझ उसलाई पनि स्कुलमा पढ्न पठाउनु पर्छ । बाल दिवसमा शिक्षाको महत्व सम्झाउन र राम्रो ब्यबहार थाहा दिने मौका छ । जुन्सुक्कै संस्कृतिक कार्यक्रम भए पनि रमाइलो र सुचित पनि हुनु पर्ने हुन्छ, होइन त ? ।
多彩な 英語 講師陣から検索…
訂正 · 1
1
बाल दिवस
बाल दिवस भनेको बालबालिकाका रमाइलो र महत्वपुर्ण दिन हो । ठाउँअनुसार विद्यालयहरुले बाल दिवस विभिन्न हिसाबले मनाउछन । बाल दिवस कसरी मनाउने भन्ने बारेमा विद्यार्थीहरुले छलफल गरी योजना गर्छन (=बनाउँछ्न्) । कुनै ठाउँमा कबिता, निबन्ध लेखन लेख्ने प्रतियोगिता हुन्छ । अरु ठाउँमा भने खेलकुद या नाच्ने कार्यक्रम गरिन्छ । अभिवावकलाई बाल अधिकारको बारे सम्झाउन पनि बाल दिवसको दिन राम्रो अवसर हो । स्वस्थ रहन पाउनु, बिरामी हुँदा उपचार गर्न पाउनु, स्कुलमा पढ्न पाउनु आदि बाल अधिकार हुन् । कसैले छोराछोरीलाई भेदभाव गर्यो भने अर्थात छोरीलाई स्कुलमा पढ्न (पठाउने गरेन=) पठाएन भने उसले छोरीलाई आफ्नो छोरीको अधिकारको हनन् गर्छ । आफ्नो बच्चाअपाङ्ग भयो भने (अझ) उसलाई पनि स्कुलमा पढ्न पठाउनु पर्छ । बाल दिवसमा शिक्षाको महत्व सम्झाउन र राम्रो ब्यबहारको बारे थाहा दिने मौका हुन्छ । जुनसुकै सांस्कृतिक कार्यक्रम भए पनि रमाइलो र सूचना मुलक पनि हुनु पर्ने हुन्छ, होइन त ?Ho Sam, timile thik bhaneu !
もっと早く上達したいですか?
この学習コミュニティに参加して、無料の練習問題を試してください!
ご自宅で快適に語学を学べるチャンスをお見逃しなく。経験豊富な語学講師陣の中からお選びいただき、今すぐ最初のレッスンにお申し込みください!
今すぐ学習を始める
