Zoek tussen verschillende Engels docenten...
Nepal flagYamanashi Rohini ロヒニHulpleerkracht
परिवार मेरो परिवार सानो छ । मेरो परिवार ६ जाना मिलेर बनेको सुखी अिन आनंदित छ। मेरो परिवारमा बुवा, आमा,दाइ,बहिनी,भाइ अिन म छु । परिवार सुखी बनाउन प्रेम नभइ नहुने गुण हो । एकअर्कासंग यो गुण छ भने गलति गरेपनि निस्वार्थ क्षमा दिन सक्छौ । ईश्वरले मलाई मेरो परिवार मिलाईदिनु भएकोमा उहाँलाई धन्यवाद दिन चहान्छु ।

Correcties · 3

0

परिवार

मेरो परिवार सानो छ । मेरो परिवार ६ जना मिलेर बनेको सुखी अनि आनंदित छ।
मेरो परिवारमा बुवा, आमा, दाइ, बहिनी, भाइ अनि म छु । परिवार सुखी बनाउन प्रेम नभई नहुने गुण हो ।
एकअर्कासंग यो गुण छ भने गल्ती गरेपनि निस्वार्थ भएर क्षमा दिन सक्छौ ।
ईश्वरले मलाई मेरो परिवार मिलाईदिनु भएकोमा उहाँलाई धन्यवाद दिन चाहन्छु।


I corrected some of the mistakes so that Nepali learners can benefit from it. I make a lot of mistakes myself, please feel free to correct me as well. 

Wil je sneller vooruitgang boeken?

Word nu lid van deze leer-community en probeer de gratis oefeningen uit!

Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!

Start Learning Today