Rosemary
italki इतल्की धेरै राम्रो छ! गएको सनिबार र आइतबार मेरो श्रीमान्को कनदको बिद्यार्थिले र उहको साथिले हाम्रो घर्मा बस्नुभयो । उहहरु एक्दम राम्रो थिए । हामीले हाम्रो शहरमा घुम्न गयौ अनि धेरै कुरा गरौ । को बिना इतल्की हामीले यि राम्रो मान्छेलाई भेत्दैनौ । हामीलाई एक्दम कुशी लाग्यो अनि हामी अस गर्छौ यि साथिहरुलाई पनि भेट्न सक्चौ ।
23 lis 2015 19:34
Poprawki · 4
1

italki (ऐटकि)

इतल्की धेरै राम्रो छ! गएको सनिबार र आइतबार मेरो श्रीमान्को कनदको (क्यानडाको) बिद्यार्थिले (विद्यार्थीले) र उहको साथिले हाम्रो घर्मा (घरमा )बस्नुभयो । उहहरु (उहाँहरु or वहाँहरु) एक्दम राम्रो (मान्छे) थिए । हामीले हाम्रो शहरमा घुम्न गयौ अनि धेरै कुरा गरौ (गर्यौ )। को बिना इतल्की हामीले यि राम्रो मान्छेलाई भेत्दैनौ (1)। हामीलाई एक्दम कुशी (खुसि) लाग्यो अनि हामी अस गर्छौ यि साथिहरुलाई पनि भेट्न सक्चौ (सक्छौँ) (2)।

 

Sahi ho, Rosemary. Antim dui waakyaa baahek maile sabai bujhe. Tapaaile angrejimaa ke lekna khojeko bhanera maile thaahaa paae holaa tara ali galti lekhnu bhaeko, holaa.

 

Your last 2 sentences are comprehensible, but I think they would be written a little differently to convey the exact meaning.

1) italki binaa haamile ti saathiharulaai bheTna paaudainathyaun
1) italki nabhaeko bhae haamile ti saathiharulaai bheTna paaudainathyaun

Without italki, we wouldn't have met our new friends.
Had it not been for italki (Had italki not existed), we wouldn't have met our new friends.

 

2) Tyo maile bujhina. 

We can wait for Sumesh to correct it.  

23 listopada 2015

italki (आइ-टकी )
इतल्की आइ-टकी  धेरै राम्रो छ । गएको शनिवार र आइतबार मेरो श्रीमानको क्यानडाको विद्यार्थी र उहाँको साथी (1) हाम्रो घरमा बस्नुभयो । उहाँहरु एक्दम राम्रो हुनुहुन्थ्यो (2)। हामी हाम्रो शहरमा घुम्न गयौ अनि धेरै कुरा गर्यौ । आइ-टकीको बिना हामीले यी राम्रा मान्छेलाई भेट्ने थिएनौ । हामीलाई एक्दम खुसी लाग्यो अनि हामी आशा गर्छौ कि हामी अरु साथीहरुलाई पनि भेट्न सक्छौँ । 

 

 1. The last letter is often dirga in Nepali. 

Letter - थ

Raswo- थि

Dirgha - थी

Exception: Masculine words.

 

2. उनीहरु ... थिए वा उहाँहरु ... हुनुहुन्थ्यो ।

24 listopada 2015
Chcesz robić postępy szybciej?
Dołącz do społeczności uczących się i wypróbuj darmowe ćwiczenia!