Poprawki · 6
मलाई मदत चाहिन्छ ।
साथीहरू नमस्ते,मेरो नाम इङ हो अनि म Netherlands-मा बस्छु । मेरो श्रीमान र म हरेक साल ३ महिनाको लागि नेपाल जान्छौं । त्यहाँ म तीनजना केटाकेटीहरूलाई अँग्रेजी र गणित सिक्नमा मदत गर्छु । म उनीहरूसँग ५ वर्षदेखि काम गर्छु (1) । उनीहरूलाई अँग्रेजी worksheets गर्न एकदम मन पर्छ, तैपनि मेरो इच्छा यो हो कि उनीहरू अँग्रेजी शब्दहरू अनि व्याकरण वास्तवमा प्रयोग गर्छन् (2) । समस्या त यो हो कि उनीहरू आफै केही कुरा लेख्न वा बोल्नमा धेरै लाज मान्छन् । त्यसैले म नेपाली भाषामा वाक्यहरू बोल्न थालें ।आउने पटक (3) म हसाउने तस्वीर देखाएर उनीहरूलाई एउटा सानो कथा सुनाउन चाहन्छु । त्यसपछि उनीहरूलाई(4) यसलाई आफ्नो (5) शब्दहरूमा अँग्रेजीमा लेख्नु वा भन्नु पर्नेछ । म उनीहरूलाई अल्मलाउन चाह्दिन, त्यसकारणले मलाई मेरो पाठहरू जाँच्नको लागि मदत चाहिन्छ ।
अग्रिम धेरै धेरै धन्यवाद । (6)
Hoi Inge, je hebt het allemaal heel goed uitgeschreven.
1. In het Nepalees, gebruiken wij vaak: 'Sinds vijf jaar geef ik les aan de kinderen i.p.v Ik werk samen met de kinderen sinds vijf jaar.
2. Als je iets over wensen schrijt dan gebruik je werkworden zoals, जाओस् , गरुन्, होस् enz.
Bv. भोलि पानी परोस्
3. Wij gebruiken vaak अर्काे om 'volgende' te zeggen.
4. Ik denk dat उनीहरूलाई en उनीहरूले , allebei goed zijn.
5. Ik zou 'आफ्नै' gebruiken ipv. 'आफ्नो' शब्दहरूमा . zijn eigen >> आफ्नै en zijn >> आफ्नो
6. Wij zeggen vaak 'अग्रिम बधाई' maar अग्रिम धन्यवाद klinkt een beetje raar. Wij zeggen alleen maar धन्यवाद .
मलाई मदत चाहिन्छ ।
साथीहरू नमस्ते,मेरो नाम इङ हो अनि म Netherlands-मा बस्छु । मेरो श्रीमान र म हरेक साल ३ महिनाको लागि नेपाल जान्छौं । त्यहाँ म तीनजना केटाकेटीहरूलाई अँग्रेजी र गणित सिक्नमा मदत गर्छु । म उनीहरूसँग ५ वर्षदेखि काम गर्छु गर्दै अाएकी छु (गर्छु is simple present and गर्दै अाएकी छु is present continuous) । उनीहरूलाई अँग्रेजी अंग्रेजी worksheets गर्न एकदम मन पर्छ, तैपनि मेरो इच्छा यो हो कि उनीहरू अँग्रेजी शब्दहरू अनि व्याकरण वास्तवमा प्रयोग गर्छन् । समस्या त यो हो कि उनीहरू आफै केही कुरा लेख्न वा बोल्नमा धेरै लाज मान्छन् । त्यसैले म नेपाली भाषामा वाक्यहरू बोल्न थालें । आउने अर्काे (आउने mean coming and अर्काे mean next) पटक म हँसाउने तस्वीर देखाएर उनीहरूलाई एउटा सानो कथा सुनाउन चाहन्छु । त्यसपछि उनीहरूले यसलाई आफ्नो शब्दहरूमा अँग्रेजीमा लेख्नु वा भन्नु पर्नेछ । म उनीहरूलाई अल्मलाउन चाह्दिन अल्मल्याउन चाहदिन, त्यसकारणले मलाई मेरो पाठहरू जाँच्नको लागि मदत चाहिन्छ ।
अग्रिम धेरै धेरै धन्यवाद ।
All the Best Inge. And Try to read and understand this real story about a lady, written by me. This is the link - http://setopati.com/blog/26900/
Chcesz robić postępy szybciej?
Dołącz do społeczności uczących się i wypróbuj darmowe ćwiczenia!
Nie przegap okazji, by nauczyć się języka w zaciszu własnego domu. Przejrzyj naszą ofertę doświadczonych korepetytorów i zapisz się na pierwszą lekcję już teraz!
Zacznij naukę już dziś
