विमानस्थलमा एउटा कुराकानी ।
इङ : कस्तो ठूलो विपत्ति, हाम्रो सामान आएको छैन ।
केस: मेरो बिचारमा हामीलाई भन्नको लागि हराएको सामानको अफिसमा जानुपर्छ ।
इङ : तपाईको कुरा ठीक हो, अब जाऔं ।
हराएको सामानको काउन्टरमा:
केस: हाम्रो सामान वाहक बेल्टमा आएको छैन ।
महिला: पिर नगर्नूस् हजुर, यहाँ हामी सबजना धेरै सीप भएका कर्मचारीहरू हौं, हामी तपाईलाई धेरै राम्रो रुपमा हेरबिचार गर्नेछौं । अब मलाई भन्नुस्, तपाईको हवाइजहाज पुगिसक्यो ?
Szukaj różnych nauczycieli angielski...
Poprawki · 3
1
विमानस्थलमा एउटा कुराकानी ।
इङ : कस्तो ठूलो विपत्ति आइलाग्यो, हाम्रो सामान आएको छैन । more natural way कस्तो आपति आइलाग्यो , हाम्रो सामान अझै आइपुग्या रैनछ |केस: (1) मेरो बिचारमा हामीलाई भन्नको लागि हराएको सामानको अफिसमा जानुपर्छ ।
इङ : तपाईको कुरा ठीक हो, अब (2) जाऔं ।
हराएको सामानको काउन्टरमा:
केस: हाम्रो सामान वाहक बेल्टमा आएको छैन ।
महिला: पिर नगर्नूस् हजुर, यहाँ हामी सबजना (3) धेरै सीप भएका (सिपालु) कर्मचारीहरू हौं छौं, (4)हामी तपाईलाई धेरै राम्रो रुपमा हेरबिचार गर्नेछौं । अब मलाई भन्नुस्, तपाईको हवाइजहाज पुगिसक्यो (maybe you are trying to say आइसक्यो) ?
Let's compare with Sam's correction
1) Sam's correction हाम्रो सामान नआएकोले मेरो विचारमा हामीले हराएको सामानको अफिसमा गएर कर्मचारीलाई थाहा दिनु पर्छ । sounds more natural.
2) maybe Inge is trying to say..let's go, so जाऔं is correct.
3) You should say सिपालु कर्मचारी | That's same as सीप भएका कर्मचारी
4) We would exactly say as Sam mentioned in that case.
1
विमानस्थलमा एउटा कुराकानी ।
इङ : कस्तो ठूलो विपत्ति (भयो), हाम्रो सामान आएको छैन ।केस: मेरो बिचारमा हामीलाई भन्नको लागि हराएको सामानको अफिसमा जानुपर्छ । (1)
इङ : तपाईको कुरा ठीक हो, अब जाऔं (जाउँ ?) ।
हराएको सामानको काउन्टरमा:
केस: हाम्रो सामान वाहक बेल्टमा आएको छैन ।
महिला: पिर नगर्नूस् (न) हजुर, यहाँ हामी सबजना धेरै सीप सिपालु भएका कर्मचारीहरू हौं, हामी तपाईलाई धेरै राम्रो रुपमा हेरबिचार गर्नेछौं । अब मलाई भन्नुस्, तपाईको हवाइजहाज पुगिसक्यो ? (2)
1) Admittedly, I wrote a much longer sentence : हाम्रो सामान नआएकोले मेरो विचारमा हामीले हराएको सामानको अफिसमा गएर कर्मचारीलाई थाहा दिनु पर्छ ।
2) From my perspective, I understand fully what you are saying. However, I don't feel as if Nepalis would say it that way. Of course, I could be wrong. I think I would say: हामीले तपाईंको समस्या सकेसम्म छिटो समाधान गर्ने छौँ। अब मलाई भन्नुस्, तपाईको हवाइजहाज पुगिसक्यो ?
0
Thank you very, very much Sam and Sajit for correcting me again! Completely clear how I should correct my dialogue to make it sound really Nepali . . . . . .
Indeed I wanted to say:
2) Let's go (suggestion)
3) सीप भएका कर्मचारी <> trained professionals
Once more, thanks a lot!
Chcesz robić postępy szybciej?
Dołącz do społeczności uczących się i wypróbuj darmowe ćwiczenia!
Nie przegap okazji, by nauczyć się języka w zaciszu własnego domu. Przejrzyj naszą ofertę doświadczonych korepetytorów i zapisz się na pierwszą lekcję już teraz!
Zacznij naukę już dziś
