Szukaj różnych nauczycieli angielski...
Canada flagSam
के गर्यो भने नेपाली साथी बनाउन सक्छ नेपाली भाषा जान्ने बिदेशीहरु नेपालमा हुँदा कति रमाइलो हुन्छ भनेर कल्पना गर्नु होस् । नेपालीहरुसंग घुल्मिल हुनु दुइतै कुरा मात्रै गर्नु पर्ने हुन्छ । पहिले नेपाली केटी अथवा केटासंग बिबाह गर्ने, त्यसपछि भाषा र संस्कृति सिक्ने । त्यसो गर्यो भने पकै पनि तत्काल नेपाली धेरै साथिलाई बनाउछ । म अघिल्लो पटकको आफ्नो गाउँमा काम गर्न गएको अनुभब बताउछु । बाग्लुङ्गमा मेरो एउटा अन्तरास्ट्रिय संस्थामा मुल्यांकन गर्ने काम थियो । त्यसको लागी म विभिन्न विद्यालयको शिक्षकको अन्तर्वार्ता लिन र शिक्षकको पढाउने तरिका पनि हेर्नु पर्यो । हाम्रो काम गर्ने समूहमा हामी तिन जना थियौं । जुनसुकै गाउँमा पुग्दा त्यहाँको विद्यालय कर्माचारिहरुले हामीलाई फुलको माला लगाइदिएर न्यानो स्वागत गर्यो । त्यसपछि विद्यालयको सबै जना अगाडी हामीले आफ्नो छोटो परिचय दियौं । रमाइलो गर्न र विद्यार्थीहरुलाई चक्काउन मैले नेपालीमा बोलें । मेरो कुरा सुनेबित्तिकै सबै जनाले मलाई माया लाग्यो । त्यसपछि मेरो काम सजिलो भयो । बिदेशी होइन म आधा नेपाली जस्तो भयो । मान्छेले मेरो हात समातेर मलाई गाउँभरी घुमाइ दियो । उनीहरु कति उत्साहित थिए । म जस्तै सुधा नेपाली बोल्ने र नेपाली केटीसंग बिहे गरेको मान्छेलाई कति चोटी जति भेट्न पाउछन र । भाषा सिक्न सुरु गरेदेखि दुइ तिन वर्षा सम्म गाह्रो छ तर सिकिराख्यो भने नेपालीहरु धेरै आभारी हुनेछन र आफ्नो नेपालमा काम गर्ने र घुम्ने अनुभब झन् मिठो हुनेछ ।

Poprawki · 3

2

के गर्यो गर्‍यो भने नेपाली साथी बनाउन सक्छ सकिन्छ !

नेपाली भाषा जान्ने बिदेशीहरु नेपालमा हुँदा कति रमाइलो हुन्छ भनेर कल्पना गर्नु होस् त। नेपालीहरुसंग घुल्मिल हुनुदुइतै दुइटा कुरा मात्रै गर्नु पर्ने हुन्छ । पहिले पहिला नेपाली केटी अथवा केटासंग बिबाह गर्ने, त्यसपछि भाषा र संस्कृति सिक्ने । त्यसो गर्यो भने पकै पक्कै पनि तत्काल नेपाली धेरै साथिलाई हरु बनाउनु सकिन्छ । म अघिल्लो पटकको आफ्नो गाउँमा काम गर्न गएको अनुभब बताउछु ।  बाग्लुङ्गमा मेरो एउटा अन्तरास्ट्रिय अन्तर्राष्ट्रिय  संस्थामा मुल्यांकन गर्ने काम थियो । त्यसको लागी मैले  विभिन्न विद्यालयको शिक्षकशिक्षिकाहरुको अन्तर्वार्ता लिन  लिनु र शिक्षकको  उहाँहरुको पढाउने तरिका पनि हेर्नु पर्यो पर्ने थियो । हाम्रो काम गर्ने समूहमा हामी तिन तीन जना थियौं । जुनसुकै गाउँमा पुग्दा पनि त्यहाँको  का विद्यालय कर्माचारिहरुले कर्मचारीहरूले हामीलाई फुलको माला लगाइदिएर न्यानो स्वागत गर्यो गर्ने गर्थे । त्यसपछि विद्यालयको का सबै जना कर्मचारी अनि विद्यार्थीहरुको अगाडी हामीले आफ्नो छोटो परिचय दियौं दिने गर्थीयौ। रमाइलो गर्न र विद्यार्थीहरुलाई चक्काउन ( I don't known this word however, you can say "to attract") आकर्षित पार्नु मैले नेपालीमा बोलें । मेरो कुरा सुन्ने बित्तिकै सबै जनाले मलाई माया गरे । त्यसपछि मेरो काम अझ सजिलो भयो । 

0
Tapainle nepali sita bihe garnubheko??
0
के गर्यो गर्‍यो भने नेपाली साथी बनाउन सकिन्छ ! नेपाली भाषा जान्ने बिदेशीहरु नेपालमा हुँदा कति रमाइलो हुन्छ भनेर कल्पना गर्नु होस् त। नेपालीहरुसंग घुल्मिल हुनु दुइटा कुरा मात्रै गर्नु पर्ने हुन्छ । पहिला नेपाली केटी अथवा केटासंग बिबाह गर्ने, त्यसपछि भाषा र संस्कृति सिक्ने । त्यसो गर्यो भने पक्कै पनि तत्काल नेपाली धेरै साथिहरु बनाउनु सकिन्छ । म अघिल्लो पटक आफ्नो गाउँमा काम गर्न गएको अनुभब बताउछु । बाग्लुङ्गमा मेरो एउटा अन्तर्राष्ट्रिय संस्थामा मुल्यांकन गर्ने काम थियो । त्यसको लागी मैले विभिन्न विद्यालयको शिक्षकशिक्षिकाहरुको अन्तर्वार्ता लिनु र उहाँहरुको पढाउने तरिका पनि हेर्नु पर्ने थियो । हाम्रो काम गर्ने समूहमा हामी तीन जना थियौं । जुनसुकै गाउँमा पुग्दा पनि त्यहाँका विद्यालय कर्मचारीहरूले हामीलाई फुलको माला लगाइदिएर न्यानो स्वागत गर्ने गर्थे । त्यसपछि विद्यालयका सबै जना कर्मचारी अनि विद्यार्थीहरुको अगाडी हामीले आफ्नो छोटो परिचय दिने गर्थीयौ। रमाइलो गर्न र विद्यार्थीहरुलाई चक्काउन ( I don't known this word however, you can say "to attract") आकर्षित पार्नु मैले नेपालीमा बोलें । मेरो कुरा सुन्ने बित्तिकै सबै जनाले मलाई माया गरे । त्यसपछि मेरो काम अझ सजिलो भयो । आफैंलाई बिदेशी होइन म आधा नेपाली हु जस्तो भयो । एकजना मान्छेले मेरो हात समातेर मलाई गाउँभरी घुमाइ दिनुभयो । उनीहरु कति उत्साहित थिए । सुधा जस्तै म, नेपाली बोल्ने र नेपाली केटीसंग बिहे गरेको मान्छेलाई उनीहरुले कति चोटी भेट्न पाउछन र । ? भाषा सिक्न सुरु गरेदेखि दुइ तीन वर्ष सम्म गाह्रो छ हुन्छ तर सिकिराख्यो भने नेपालीहरु धेरै आभारी हुन्छन् र आफ्नो नेपालमा काम गर्ने र घुम्ने अनुभव झन् मिठो हुनेछ । Thank you Sam. अति सुन्दर तपाईंको लेख । धेरै वाक्य सठिक देखिए पनि नेपालीमा कतिपय rules हरुले गर्दा मैले change गरिदिएको छु ।। अनि मैले ज्यादा correction गर्नु सकिन because lack of place.

Chcesz robić postępy szybciej?

Dołącz do społeczności uczących się i wypróbuj darmowe ćwiczenia!

Nie przegap okazji, by nauczyć się języka w zaciszu własnego domu. Przejrzyj naszą ofertę doświadczonych korepetytorów i zapisz się na pierwszą lekcję już teraz!

Zacznij naukę już dziś