Rebecca
आज मौसम धेरै जाडो छ​। यो बिहान हिउँ आए। मत्रै -३ उपाधि सेन्टिग्रेडमा तापमान थिए। बाटोहरु धेरै बरफ जमेको थिए। धेरै गाडीहरु दुर्घटनाग्रस्त थिए। गर्मी पाएर दुध चिया पिउन्छु।
2013年11月22日 04:43
修正 · 4
1

आज मौसम धेरै जाडो छ। better आज धेरै जाडो छ।

 

यो बिहान हिउँ आए।

आज बिहान हिउ पर्‍यो । 

 

मत्रै -३ उपाधि सेन्टिग्रेडमा तापमान थिए।

तापमान -३ (may be degree celcuis after that, I don't know how  it is written in Nepali sorry) मात्रै थियो ।

 

बाटोहरु धेरै बरफ जमेको थिए। 

बाटोहरुमा धेरै बरफ जमेको थियो ।


धेरै गाडीहरु दुर्घटनाग्रस्त थिए। good 


गर्मी पाएर दुध चिया पिउन्छु।

दुध चिया बनाएर पिउछु ।

 

Good try. I am not sure if बनाएर is the right word. 

 

मलाई पनि चिया खाने मन छ तर मेरो घरमा दुध नै छैन । Can you understand it ? :) 

2013年11月24日
1

आज मौसम धेरै जाडो छ।

यो बिहान हिउँ Paryo। तापमान -३ degree सेन्टिग्रेडमा थिyo। बाटोहरुma धेरै बरफ जमेको थिyo। धेरै गाडीहरु दुर्घटनाग्रस्त vayeka थिए।

Tato पाएuna दुध चिया पिउछु।

2014年2月27日
想進步快一點嗎?
加入此學習社群,來試做免費的練習吧!