सँस्थामा संस्था काम गर्दा
मैले OCISO भन्ने सँस्थमा संस्थामा स्वयंसेवक काम गरेको एक महिना जति भयो । हप्तामा म दुइ दुई दिन अँग्रेजि अंग्रेजी भाषा सिकाउछु सिकाउँछु । दिनको तिन-पाँच चार पाँच घण्टा सिकाउछु सिकाउँछु तर कहिले काहीँ अलि बढि बढी सिकाउछु सिकाउँछु । मेरो घरबाट OCISOko मुख्य भवन सम्म बसमा तिस मिनेट जति लाग्छ तर म अर्को ठाउँमा पनि भाषा सिकाउन जान्छु । हाम्रो इस्कुल्मा स्कुलमा धेरै (विभिन्न) मानिसहरु सिक्न औछन आउँँछन् । जहाँबाट आएपनि उस्तै उनीहरु एउटै भाषा सिक्न खोजिरहेका छन् (1) । तलब नदिएपनि Canadako क्यानडामा आएको आएका नयाँ मानिसहरुलाई मद्दत गर्न सकेर पाउँदा मलाइ खुशी लाग्यो लाग्छ (2)। हाम्रो इस्कुल्मा स्कुलमा शिक्षक मात्रै होइन अनुबदी अनुबन्धित स्वयंसेवक पनि काम गर्छन । हरेक कक्षामा एक जना कर्मचारी र एक जना स्वयंसेवक संगै सँगै भाषा सिकाउछनसिकाउँछन् ।विद्यार्थीहरु कक्षामा पुगेपछि पहिले कापीमा मौशम मौसम सम्भंदी सम्बन्धी केहि कुरा लेख्छन । दिनदिनै विद्यार्थीहरुले अलि कति ग्रियकारिय लेक्नु पर्ने छ केहि गृहकार्य गर्नु पर्छ तर मेरो बिचारमा कक्षा सिद्धिएपछि उनीहरु घर फर्केर घरको काम गर्छन र आराम गर्छन । म अलि अलि नेपाली बोल्न सकेपनि इस्कुल्मा स्कुलमा विद्यार्थीहरुलाई सिकाउदाखेरि सकेसम्म अंग्रेजी भन्छु बोल्छु । नबुझ्ने शब्द मात्रै नेपालीमा भन्छु नत्र तिनीहरु मसँग नेपालीमा बोल्न खोज्थे खोज्छन् । त्यहाँ भाषा सिकाउने सिकाएको केहि महिना पछि म अनुसन्धान लेख्न सुरु गर्छु होला ।
धन्यबाद
धन्यवाद
श्याम
Very good Sam. I tried my best to make it better, there might still be some error though.
1. If you are trying to say, No matter where they come from, they are trying to learn the same language. If it is otherwise let me know.
2. Because you are still involved in the work, it is better to use present tense. I would use 'laagyo' for immediate past only.