Korrekturen · 6
मेरो देशका हावाघट्टहरू
म विद्यार्थीहरूलाई आफ्नो देशको बारेमा पनि केही कुरा बन्न भन्न चाहन्छु । त्यसैले यो पाठको विषय "हाम्रा हावाघट्टहरू" छ । ( वा त्यसैले यो पाठको विषय "हाम्रा हावाघट्टहरू" राखेकी छु । )तिमीहरूलाई थाहा छ कि मेरो देश (the) Netherlands नेदरल्यान्डस हो । मेरो देश सानो छ, ४०.००० वर्ग किलोमिटर क्षेत्रफल मात्र रहेको छ, जसमा पानीको भाग २०% छ । शायद तिमीहरूले स्कूलमा सिकेका पढेका (सिकेका is used mostly for some skills) छौ कि मेरो देशको ठूलो भाग समुन्द्री सतहभन्दा तल छ । त्यस कारणले हाम्रो देशमा बाढीको खतरा हुन्छ । हाम्रो देशमा सुरक्षित रूपमा बस्नको लागि बाँधहरू र तट्बन्धहरू बनेका छन् ।पहिले हाम्रो देशमा बाढ़ीबाट जोगाउनको लागि हावाघट्टहरू पनि प्रोयोग प्रयोग गरिएका थिए । यी हावाघट्टहरू आजकल पनि चल्छन, तर खास गरी पर्यटकहरूलाई देखाउनको लागि ( मात्र )। आजकल पंप स्टेशनहरूमा बिजुलीले पानी तानिन्छ ।
म एउटा नदी नजीक बसेको छु । >> म एउटा नदी नजीक बस्छु ।
यो नदी मेरो घरबाट हिंडेर जान ५ मिनेट टाढ़ा छ । मेरो घर नजीक हावाघट्टहरू पनि छन्। ती हावाघट्टहरू देख्नको लागि आधा घण्टा साइकलमा चढ्नु पर्छ । एउटा सानो डुङ्गामा नदी पार गरेर एउटा सानो गाउँनेर ( गाँउ नजिक, गाउँनेर is probably spoken Nepali ) १९वटा हावाघट्टहरू छन् । ती सबै सन् १७३८ अनि देखि सन् १७४०को बीचमा बनाईएको थिए । जाडो र गर्मीमा, सधैं धेरै पर्यटक हावाघट्टहरू देख्नको हेर्नको लागि आउँछन्। एउटा हावाघट्ट भित्र पनि देख्न सकिन्छ । हावाघट्टहरू गाडीबाट देख्न सकिंदैन किनकी त्यहाँ हिंडेर र साइकलबाट मात्रै जान सकिन्छ ।
हाम्रा बाँधहरू, तट्बन्धहरू र हावाघट्टहरूको मर्मत गर्न एकदम महँगो छ, त्यसैले हाम्रो देशमा सबैजनालाई अतिरिक्त रूपमा एउटा विशेष कर तिर्नु पर्छ । त्यो करले पिउने पानी पाइन्छ अनि हाम्रा खुट्टाहरू भिज्दैनन् ।
मेरो देशका हावाघट्टहरू
म विद्यार्थीहरूलाई आफ्नो देशको बारेमा पनि केही कुरा भन्न चाहन्छु । त्यसैले यो पाठको विषय हाम्रा हावाघट्टहरू छ ।तिमीहरूलाई थाहा छ कि मेरो देश (the) Netherlands हो । मेरो देश सानो छ, ४०.००० वर्ग किलोमिटर क्षत्रफल मात्र रहेको छ, जसमा पानीको भाग २०% छ । शायद तिमीहरूले स्कूलमा सिकेका छौ कि मेरो देशको ठूलो भाग समुन्द्री सतहभन्दा तल छ । त्यस कारणले हाम्रो देशमा बाढीको खतरा हुन्छ । हाम्रो देशमा सुरक्षित रूपमा बस्नको लागि बाँधहरू र तट्बन्धहरू बनेका छन् ।पहिले हाम्रो देशमा बाढ़ीबाट जोगाउनको लागि हावाघट्टहरू(ले ?) पनि प्रोयोग गरिएका थिए । यी हावाघट्टहरू आजकल पनि चल्छन, तर खास गरी पर्यटकहरूलाई देखाउनको लागि । आजकल पंप स्टेशनहरूमा बिजुलीले पानी तानिन्छ ।
म एउटा नदी नजीक बसेको छु । यो नदी मेरो घरबाट हिंडेर जान ५ मिनेट टाढ़ा छ । मेरो घर नजीक हावाघट्टहरू पनि छन्। ती हावाघट्टहरू देख्नको लागि आधा घण्टा साइकलमा चढ्नु पर्छ । एउटा सानो डुङ्गामा नदी पार गरेर एउटा सानो गाउँनेर १९ हावाघट्टहरू छन् । ती सबै १७३८ अनि १७४० सालको बीचमा बनेका थिए । जाडो र गर्मीमा, सधैं धेरै पर्यटक हावाघट्टहरू देख्नको लागि आउँछन्। एउटा हावाघट्ट भित्र पनि देख्न सकिन्छ । हावाघट्टहरू गाडीबाट देख्न सकिंदैन किनकी त्यहाँ हिंडेर र साइकलबाट मात्रै जान सकिन्छ ।
हाम्रा बाँधहरू, तट्बन्धहरू र हावाघट्टहरूको मर्मत गर्न एकदम महँगो छ, त्यसैले हाम्रो देशमा सबैजनालाई अतिरिक्त रूपमा एउटा विशेष कर तिर्नु पर्छ । त्यो करले पिउने पानी पाइन्छ अनि हाम्रा खुट्टाहरू भिज्दैनन् ।
Möchten Sie schneller voran kommen?
Treten Sie dieser Lern-Community bei und testen Sie kostenlose Übungen!
Verpassen Sie nicht die Gelegenheit, bequem von zu Hause aus eine Sprache zu lernen. Stöbern Sie in unserer Auswahl an erfahrenen Sprachlehrern und melden Sie sich jetzt zu Ihrer ersten Unterrichtsstunde an!
Heute mit dem Lernen beginnen
