Wählen Sie aus verschiedenen Englisch Lehrkräften für ...
Canada flagSam
मेरो विपस्सना सिकेको अनुभब दुइ हप्ता अघी म मंताबेलो भन्ने गाउँमा विपस्सनाको ध्यानको तालिम लिन गएको थिएँ । त्यसो गर्दा म त्यहाँ दस दिन बस्नुपर्यो । त्यस तालिममा भारतको गोएङ्काजीले बुद्धको धर्मको एक टुक्रा सिकाउनु भएको थियो । त्यो घरमा बस्दाखेरि सिद्ध अर्थात केही न्याम मानुपर्यो जस्तै मासु नखाने, झुटो नबोल्ने, केही पनि नमार्ने र चुप लाग्नु परेर बस्ने । बिहान चार बजेदेखि बेलुका नौ बजेसम्म हामी धेरैजसो ध्यान गर्दै थियौं । दिउँसो पाँच बजे फलफुल खान बाहेक बिहान एघार बजे खाना खाए पछि दिनको खाना सकिएको थियो । अनि जंगलमा हिड्न बाहेक अरु खालको एक्सर्सैज गर्न हुदैन । साँचै भन्नु पर्दा मलाई त गाह्रो भएको थियो । तर ति न्याम गर्न विभिन्न कारण थियो । विज्ञको अनुसार हामीले त्यस्तै कुरा गर्यौं भने आफ्नो दिमागमा शान्ति हुन्छ र ध्यान गर्दा हाम्रो जिउमा सानो बोध लाग्छ । त्यसरी पहिलाको सम्झना, सोच, र भावना बिस्तारै निकालिछ । कहिले काहीं ति कुरा कढा अथवा एकदम डरलाग्दो रुपमा आउछ । त्यसरी भयो भने हामीले धीरतासंग बसिराख्न राम्रो छ । त्यो खालको ध्यान दिनदिनै गरिराख्यो भने बल्ल हाम्रो मन र दिमागमा शान्ति करुणा र हर्ष वा खुसी आउनेछ । तालिम लिएर आफ्नो घर फर्केर आए पछि बिहान एक घण्टा र बेलुका एक घण्टा ध्यान गर्ने पर्ने छ । तालिम सकेदेखि मैले आफ्नो घरमा बिहान एक घण्टा मात्र ध्यान गरिराखेको छु । तैपनि मलाइ के लाग्यो भने ० घण्टा भन्दा १ घण्टा ध्यान गर्न राम्रो छ ।

Korrekturen · 3

1

मेरो विपस्सना सिकेको अनुभब

दुइ हप्ता अघी म मंताबेलो भन्ने गाउँमा विपस्सनाको ध्यानको तालिम लिन गएको थिएँ । त्यसो गर्दा म त्यहाँ दस दिन बस्नुपर्यो । त्यस तालिममा भारतको गोएङ्काजीले बुद्धको धर्मको एक टुक्रा सिकाउनु भएको थियो । त्यो घरमा बस्दाखेरि सिद्ध(??dont know this word) अर्थात केही न्याम (नियम?) मानुपर्यो जस्तै मासु नखाने, झुटो नबोल्ने, केही पनि नमार्ने (काटमार नगर्ने)  र चुप लाग्नु परेर बस्ने । Better construction --> (त्यो घरमा बस्दाखेरी मासु नखाने, झुटो नबोल्ने, काटमार नगर्ने र चुप लागेर बस्नुपर्ने जस्ता नियम मान्नुपर्थ्यो |) बिहान चार बजेदेखि बेलुका नौ बजेसम्म हामी धेरैजसो ध्यान गर्दै थियौं गर्थ्यौं  । दिउँसो पाँच बजे फलफुल खान बाहेक बिहान एघार बजे खाना खाए पछि दिनको खाना सकिएको थियो । Better construction --> (बिहान एघार बजे खान खाए पछि दिउँसो पाँच बजे फलफुल खान बाहेक अरु केहिपनि खान पाइदैन थियो |) अनि जंगलमा हिड्न बाहेक अरु खालको एक्सर्सैज (कसरत) गर्न हुदैन थियो । साँचै भन्नु पर्दा मलाई त गाह्रो भएको थियो । तर ति न्याम(??) गर्न विभिन्न कारण थियो । Maybe--> (तर ति नियम पालना गर्नुपर्ने विभिन्न कारणहरु थिए|) विज्ञको अनुसार हामीले तेस्ता कुरा गर्यौं भने आफ्नो दिमागमा शान्ति हुन्छ र ध्यान गर्दा हाम्रो जिउमा सानो  बोध(?? I dont know this word as well) लाग्छ । त्यसरी पहिलाको सम्झना, सोच, र भावना बिस्तारै निकालिछ (निकालिन्छ?)  । कहिले काहिँ ती कुरा कढा अथवा एकदम डरलाग्दो रुपमा आउछ । त्यसरी त्येसो  भयो भने हामीले धीरतासंग बसिराख्न राम्रो छ बसिराख्नु पर्छ । त्यो खालको ध्यान दिनदिनै गरिराख्यो भने बल्ल हाम्रो मन र दिमागमा शान्ति करुणा र हर्ष वा खुसी आउनेछ । तालिम लिएर आफ्नो घर फर्केर आए पछि बिहान एक घण्टा र बेलुका एक घण्टा ध्यान गर्नु  पर्ने छ । तालिम सकेदेखि मैले आफ्नो घरमा बिहान एक घण्टा मात्र ध्यान गरिराखेको छु । तैपनि मलाइ के लाग्यो लाग्छ भने ० घण्टा भन्दा (नगर्नु भन्दा) १ घण्टा ध्यान गर्नु  राम्रो हुन्छ ।

Möchten Sie schneller voran kommen?

Treten Sie dieser Lern-Community bei und testen Sie kostenlose Übungen!

Verpassen Sie nicht die Gelegenheit, bequem von zu Hause aus eine Sprache zu lernen. Stöbern Sie in unserer Auswahl an erfahrenen Sprachlehrern und melden Sie sich jetzt zu Ihrer ersten Unterrichtsstunde an!

Heute mit dem Lernen beginnen