Wählen Sie aus verschiedenen Englisch Lehrkräften für ...
Canada flagSam
तलको कुराकानी पढ्नुहोस् र सच्याइदिनुहोस् सुरेन्द्र: तिम्रो छोराछोरीहरु कुन स्कुलमा पढिरा छन् ? पाबी: खान्छी छोरी उता गाउँको स्कुलमा पढ्छ अनि जेठी छोरी काठमाडौँको कुनै निजि स्कुलमा पढ्छन । सुरेन्द्र: ये होरा ? त्यसको लागि पैसा कहाँबाट पाउनु भयो ? पाबी: अस्ति केहि जर्मन बिदेसीहरु ट्रेकिङ्ग जाँदा हाम्रो घरमा बस्थे अनि तिनीहरुलाई अलि अलि नेपालि बोल्न सकेकोले हामीले कुरा गर्न सक्थ्यौं । हामी गाउँलेहरुको आफ्नो बच्छालाई राम्रो वा अंग्रेजी सिकाउने स्कुलमा पठाउन ठुलो इच्छा छ भनेर भने पछि मैले तिनीहरुको मदत मागेको थिएँ । मेरो माग सुन्दा तिनीहरुको मन चोएर र सहानुभूति देखाएर तिनीहरुले हाम्रो छोरीलाई "स्पन्सर" गर्ने भयो । सुरेन्द्र: ये... यो गाउँको अरु बच्छाहरुलाई पनि त्यस्तै भएको छ कि ? पाबी: अँ... अब हेर्नु होस् , यतातिर महिलाहरु मात्र देखिन्छ, होइन र ? हाम्रा बुढाहरु काम गर्न विदेशमा गएको छन् अनि हामीले हाम्रो छोराछोरीहरुलाई काठमाडौँ अथवा अरु सहरमा निजि स्कुलमा पढ्न पठाएको छौं । सुरेन्द्र: तपाईंलाई के लाग्छ ? तिनीहरुको पढाइ सके पछि गाउँमा फर्कन्छन् कि ? पाबी: सहरमा बस्नुपर्ला । यस्तै गाह्रो जीवन कसलाई पनि मन पर्न सकिएदैन । हामी गरिबहरु र नपढ्नेहरु बिहानदेखि रातसम्म मेहेनत काम गर्ने पर्छ । तिनीहरु सरकारी जागिर अथवा INGOको जागिर पाए आनन्दसित बसेर कति पैसा कमाउथे , हो कि होइन ? सुरेन्द्र: सहि भन्नु भयो तर तिनीहरुले मातृ भाषा र आफ्नो संस्कृति हराउँछन् कि भनेर तपाईंलाई चिन्ता लिएको छैन ? पाबी: छ नि , तर के गर्ने ? हाम्रो भाषा र संस्कृतिले हाम्रो बच्चाहरुलाई यो संसारमा के फयिदा दिन्छ ? भन्नुस न ।

Korrekturen · 4

1

तलको कुराकानी पढ्नुहोस् र सच्याइदिनुहोस् |

सुरेन्द्र: तिम्रो छोराछोरीहरु कुन स्कुलमा पढिरा (पढिरहेका) छन् ?
पाबी: कान्छी छोरी उता गाउँको स्कुलमा पढ्छे, अनि जेठी छोरी चाहिँ  काठमाडौँको कुनै एउटा निजि स्कुलमा पढ्छे ।
सुरेन्द्र: ए होरा ? त्यसको लागि पैसा चाहिँ कहाँबाट पाउनु भयो नि ?
पाबी: अस्ति केहि जर्मन बिदेसीहरु ट्रेकिङ्ग जाँदा हाम्रो घरमा बस्थे बसेका थिए अनि तिनीहरुले  अलि अलि नेपालि बोल्न सकेकोले सिकेकोले/जानेकोले हामीले कुरा गर्न सक्थ्यौं । हामी गाउँलेहरुले  आफ्नो बच्चालाई  राम्रो वा अंग्रेजी सिकाउने स्कुलमा पढ्न  पठाउन ठुलो इच्छा छ भनेर भने पछि मैले तिनीहरुकोसंग  मदत मागेको थिएँ । मेरो माग सुन्दा तिनीहरुको मन चोएर(?) र सहानुभूति देखाएर तिनीहरुले हाम्रो छोरीलाई "स्पन्सर" गर्ने भयो ।
सुरेन्द्र: ए ... यो गाउँको अरु बच्चाहरुलाई पनि त्यस्तै भएको छ कि ?
पाबी: अँ... अब हेर्नु होस् , यतातिर महिलाहरु मात्र देखिन्छ, होइन र ? हाम्रा बुढाहरु काम गर्न विदेशमा गएका छन् अनि हामीले हाम्रो छोराछोरीहरुलाई काठमाडौँ अथवा अरु सहरमा निजि स्कुलमा पढ्न पठाएको छौं ।
सुरेन्द्र: तपाईंलाई के लाग्छ ? तिनीहरुको पढाइ सके पछि गाउँमा फर्कन्छन् कि ?
पाबी: सहरमै  बस्नुपर्ला बस्लान । यस्तै गाह्रो जीवन कसैलाई पनि मन पर्न सकिएदैन पर्दैन । हामी गरिबहरु र नपढ्नेहरु बिहानदेखि रातसम्म मेहेनत काम गर्नु  पर्छ । तिनीहरु सरकारी जागिर अथवा INGOको जागिर पाए आनन्दसित बसेर कति पैसा कमाउथे , हो कि होइन ?
सुरेन्द्र: सहि भन्नु भयो तर तिनीहरुले मातृ भाषा र आफ्नो संस्कृति हराउँछन् बिर्सेलान कि भनेर तपाईंलाई चिन्ता लिएको लागेको छैन ?
पाबी: छ नि , तर के गर्ने ? हाम्रो भाषा र संस्कृतिले हाम्रो बच्चाहरूले  यो संसारमा के फाइदा  दिन्छ र ? भन्नुस न ।

0
Couldn't fit it all in 1 entry. The last 2 lines are: सुरेन्द्र: कुरा ठिक हो दिदि । ल म जान्छु है ढिलो भईसक्यो । पाबी: हस , बिस्तारै जानुस है अनि अर्को पटक आउँदा मेरा मिठो खानलाई यहाँ बस्न नबिर्सनु होला । सुरेन्द्र: हस दिदि

Möchten Sie schneller voran kommen?

Treten Sie dieser Lern-Community bei und testen Sie kostenlose Übungen!

Verpassen Sie nicht die Gelegenheit, bequem von zu Hause aus eine Sprache zu lernen. Stöbern Sie in unserer Auswahl an erfahrenen Sprachlehrern und melden Sie sich jetzt zu Ihrer ersten Unterrichtsstunde an!

Heute mit dem Lernen beginnen