Wählen Sie aus verschiedenen Englisch Lehrkräften für ...
Canada flagSam
छोटो लेख मैले मेरो नेपाली भाषा र संस्क्रिती सिक्ने इच्छा हराएको थिएँ । साँचै भन्नु पर्दा पहिलो पटक थिएन । बिदेश्मा बस्दा अर्थात् सिक्ने भाषामा धेरै अभ्यास् गर्ने मौका नहुँदा कहिले काहिँ हामी सिक्नेहारुको भाषा सिक्ने जाँगर घटाउँछ । तर नेपालमा अथवा सिक्ने भाषाको बोल्ने देश्मा जाने ठेगान भैसके पछी फेरी सिक्न सजिलो हुन्छ । आज बेलुका ७ बजे तिर मेरो दुइ जना साथी मेरो घरमा खाना र गफ गर्न आउँदै छन । त्यो बेला मेरी शृमतिलाई भात खाना मन लाग्ला भनेर म बजार जानु छ । बेलुका आउने एक जना साथी यहाँँ नयाँ काम पाएर मैले युनवर्सटिमा पढेको शहरबाट सारेर अटवामा आइपुगेको थियो । एक महिना जती अगाडी काम गर्न उ नेपालमा गयो । उसँग त्यस्को बारेमा कुरा गर्न नपाएकोले आज बेलुका म उस्लाईइ केहि प्रश्न सोध्छु होला अनि नेपाली भाषाको कुनै शब्द पनि सिकेको थाहा पाउँला । ल, मैले लेखेको जतिले पुग्छ आजालाई । धन्यवाद

Korrekturen · 4

1

मैले फेरि बुझ्न् प्रयास गरेर सच्याउन खोजेको है।

छोटो लेख:

मैले मेरो नेपाली भाषा र संस्कृति सिक्ने  इच्छा हराएको थिएँ साच्चै भन्नु पर्दा। बिदेशमा  बस्दा अर्थात् सिक्ने भाषामा धेरै अभ्यास् गर्ने मौका नहुँदा कहिले काहिँ हामी सिक्नेहरूको भाषा सिक्ने जाँगर हराउँछ। तर नेपालमा अथवा सिकीरहेको भाषा बोल्ने देशमा जाने ठेगान भैसके पछी फेरी सिकदै गरेको भाषा सिक्न सजिलो हुन्छ ।
आज बेलुका ७ बजे तिर मेरो दुइ जना साथी मेरो घरमा खाना  खानु र गफ गर्न आउँदै छन । यो बेला मेरी शृमतिलाई लिएर म बजार जानु छ । बेलुका आउने एक जना साथी र म अर्को शहरको एक युनिभर्सिटीमा सगै पडेका थियौ । (if you mention the city name here, it will be good)तर उ त्यो शहर छोडेर म बसेकै शहरमा काम पाएर आएको छ। उ एक महिना जती अगाडी काम गर्न नेपाल गयो । क्यनाडा फर्के देखि हाम्रो भेट्घाट भएको थिएन र आज बेलुकी भेट्दा म उसलाई नेपाल कस्तो लाग्यो भनेर सोध्छुु अनि उसले कुनै नेपाली शब्दहरु पनि सिक्यो कि त्यो पनि थाहा पाउछु।

ल, मैले लेखेको जतिले पुग्छ आजलाई । धन्यवाद।।

0

छोटो लेख:

मैले मेरो नेपाली भाषा र संस्कृति सिक्ने  इच्छा हराएको थिएँ साच्चै भन्नु पर्दा। बिदेशमा  बस्दा अर्थात् सिक्ने भाषामा धेरै अभ्यास् गर्ने मौका नहुँदा कहिले काहिँ हामी सिक्नेहरूको भाषा सिक्ने जाँगर हराउँछ। तर नेपालमा अथवा सिकीरहेको भाषा बोल्ने देशमा जाने ठेगान भैसके पछी फेरी सिकदै गरेको भााषा सिक्न सजिलो हुन्छ ।

आज बेलुका ७ बजे तिर मेरो दुइ जना साथी मेरो घरमा खाना र गफ गर्न आउँदै छन । यो बेला मेरी शृमतिलाई लिएर म बजार जानु छ । बेलुका आउने एक जना साथी यहाँँ नयाँ काम पाएर मैले पडेको युनिभर्सिटीको छेउमा बस्नेे गर्छ मेरो तेस्तै अर्को मिल्ने साथि एक महिना जती अगाडी काम गर्न उ नेपालमा गयो । उसले मलाई नेपाली सिकाउने गर्थें । उसँग धेरै दिन देखि  कुरा गर्न नपाएकोले आज बेलुका म यिनै साथीहरूलाई केहि  प्रश्न सोध्छु होला अनि मैले नेपाली भाषाको कुनै शब्द पनि सिकेकी भनेर थाहा पाउँछु  । ल, मैले लेखेको जतिले पुग्छ आजलाई । धन्यवाद।।
0
सर, अर्को लेख राख्नु होस् है।तपाईं बहुत राम्रो लेख्नु हुन्छ।

Möchten Sie schneller voran kommen?

Treten Sie dieser Lern-Community bei und testen Sie kostenlose Übungen!

Verpassen Sie nicht die Gelegenheit, bequem von zu Hause aus eine Sprache zu lernen. Stöbern Sie in unserer Auswahl an erfahrenen Sprachlehrern und melden Sie sich jetzt zu Ihrer ersten Unterrichtsstunde an!

Heute mit dem Lernen beginnen