यस वर्ष होलीको हल्का रमाइलो
हिजो होली थियो । होली भनेको रङ्ग र पानीको पर्व हो । हिन्दु संस्कृतीमा धेरै पर्व र महत्वपुर्ण दिन पुर्णिमा छन् । जस्तै होली भन्ने पर्व फागुन पुर्णिमा हुन्छ । विभिन्न कारणले र विभिन्न तरिकाले मान्छे होली मनाउछन । फागुन पुर्णिमादेखि मौसम खास गरि न्यानो हुन्छ भनेर भनिन्छ । हिन्दु धर्ममा होली भनेको शिवजीले शैतानलाई जितेको दिन हो । यस वर्ष मैले बाहिर खेल्न पाइन । मेरो काम नसकेसम्म मैले कतै पनि नजाने जिद्दी गरेको छु । तर पनि मैले एकछिन् अरुले आफ्नो कौसीबाट चिमेकोको कौसिसम्म पानी भएको बलुन्लाई हानेको हेरें । क्या मज्जा थियो ! म बाहिर नगए पानी आफ्नो सासुमाले मलाई रंगीचंगी पार्यो । दिउँसो काम छोडेर दाईको घरमा गएर मोःमोः खाएँ । पेट भरे पछि मलाई होलीको मज्जा पुगेर नुहाएँ । त्यो दिन कन्सर्ट ढिल्ल सम्म चल्यो । अर्को वर्ष मेरी श्रीमतीसंग काठमाडौँको बसन्तपुरमा होली खेल्ने मेरो आशा छ ।
Wählen Sie aus verschiedenen Englisch Lehrkräften für ...
Korrekturen · 3
1
यस वर्षको होलीमा हल्का रमाइलो।
हिजो होली थियो । होली भनेको रङ्गहरुको पर्व हो । हिन्दु संस्कृतिमा धेरै पर्व र महत्वपुर्ण पुर्णिमाहरु छन् । जस्तै जनैपुर्णिमा, धान्रीपुर्णिमा , चण्डीपुर्णिमा। होली भन्ने पर्व फागुन पुर्णिमामा हुन्छ ( पर्छ) । विभिन्न कारण र विभिन्न तरिकाले मानिसहरुले होली मनाउछन् । फागुन पुर्णिमादेखि मौसम खास गरि न्यानो हुन्छ भनेर भनिन्छ । हिन्दु धर्ममा होली भनेको शिवजीले शैतानलाई जितेको दिन हो । यस वर्ष मैले बाहिर गएर होली खेल्न पाइन । मेरो काम नसकेसम्म मैले कतै पनि नजाने जिद्दी गरेको छु । तर पनि मैले एकछिन् अरुले आफ्नो कौसीबाट छिमेकीको कौसीतिर पानीको लोला हानेको हेरें । क्या मज्जा थियो ! म बाहिर नगए पनी मेरी सासुआमाले मलाई रंगीचंगी पारिदिनुभयो । दिउँसो काम छोडेर दाईको घरमा गएर मोमो खाएँ ।( पेट भरे पछि म पनि होलीको मज्जा लिन गए अनि केहिबेर होली खेलेपछी घर गए अनि नुहाएँ) त्यो दिन कन्सर्ट ढिल्ल सम्म चल्यो । अर्को वर्ष श्रीमतीसंग काठमाडौँको बसन्तपुरमा होली खेल्ने मेरो इच्छा छ ।धेरै धेरै धन्यवाद ।। धेरै राम्रो लेख । कतिपय कुराहरुको मैले ब्याख्या गर्नु समय पाइन् ।
Möchten Sie schneller voran kommen?
Treten Sie dieser Lern-Community bei und testen Sie kostenlose Übungen!
Verpassen Sie nicht die Gelegenheit, bequem von zu Hause aus eine Sprache zu lernen. Stöbern Sie in unserer Auswahl an erfahrenen Sprachlehrern und melden Sie sich jetzt zu Ihrer ersten Unterrichtsstunde an!
Heute mit dem Lernen beginnen
