Korrekturen · 4
धेरै धन्यवाद
तीन महिने महिना नेपालमा बसेर हामी अहिले फेरि आफ्नो देश फर्केका छौं । नेपालमा धेरै रमाइलो बितायौं । विद्यार्थीहरूलाई उखानको पाठहरू धेरै मन पर्यो, उनीहरूले हरेक दिन यसको त्यसको अनुवाद गर्न चाहन्थे । त्यसकारणले म आफ्ना यहाँका साथीहरूलाई मेरो काम सच्याइ दिएकोमा फेरि धन्यवाद गर्छु । म आशा गर्छु कि तिमीहरू मेरो नयाँ काम पनि सच्याइ दिन चाहन्छौ ।Welcome back Inge!
Your writing seems very good to me. I would write the last sentence a little differently. See below:
I: म आशा गर्छु कि तिमीहरू मेरो नयाँ काम पनि सच्याइ दिन चाहन्छौ ।
S: आशा छ पहिला जस्तै अब तपाईंहरुले मेरो नयाँ काम सच्याइ दिनु होला ।
(inifinitive verb + holaa) is a very nice construction used to make a polite request. It is used quite a bit. You probably have heard it many times while you were in Nepal.
Ex: मेरो भिडियो मन पर्यो भने शेर गरि दिनु होला ।
Ex: आफ्नो देश फर्के पछि हामीलाई नबिर्सनु होला ।
धेरै धन्यवाद
तीन महिने महिना नेपालमा बसेर हामी अहिले फेरि आफ्नो देश फर्केका फर्किएका छौं । नेपालमा धेरै रमाइलोसंग बितायौं । ( नेपालमा हामीले दिनहरु धेरै रमाइलोसंग बितायौं) विद्यार्थीहरूलाई ले उखानको पाठहरू धेरै मन पराए, उनीहरूले हरेक दिन यसको अनुवाद गर्न चाहन्थे । त्यसै कारणले म आफ्ना यहाँका मेरा साथीहरूलाई मेरो काम सच्याइ दिएकोमा ( दिनुभएकोमा) फेरि धन्यवाद गर्छु दिन्छु । if you say in this way It sounds much better.म आशा गर्छु कि तिमीहरूले मेरो नयाँ काम पनि सच्याइ दिन चाहन्छौ ।दिनेछौ भनेर ।
म आशा गर्छु कि तिमीहरूले मलाई मेरो नयाँ घर बनाउनु सघाउने छौ भनेर ।
म आशा गर्छु कि तपाईंहरूले मेरो नयाँ भिडियो मनपराउनु हुन्छ भनेर ।
In Nepali Whenever you are writing " म आशा गर्छु कि " always you need to end with "भनेर"......Example- "मनपराउनु हुन्छ भनेर" - "सच्याइ दिनेछौ भनेर"- "मलाई मद्दत गर्नु हुनेछ भनेर "
Thank you so much, if you need any help please ping with me.
Möchten Sie schneller voran kommen?
Treten Sie dieser Lern-Community bei und testen Sie kostenlose Übungen!
Verpassen Sie nicht die Gelegenheit, bequem von zu Hause aus eine Sprache zu lernen. Stöbern Sie in unserer Auswahl an erfahrenen Sprachlehrern und melden Sie sich jetzt zu Ihrer ersten Unterrichtsstunde an!
Heute mit dem Lernen beginnen
