केहि ग्रम्मर अभयस बाक्य
१ हरेक दिन म नेपाली भाषा बोल्नपर्यस गर्छु ।
२ अहिले मैले नेपाली भाषा लेख्दैछु ।
३ म नेपाली भाषा पडिरहेको हुनेछु ।
४ मैले मेरो आमाली फोन गर्दै थिए अनि मेरो साथी मेरो घर्मा आयो ।
५ उह उहको ओफ्फिकेमा आउँदा उहको ग्राहक उहलाई एऔत खबर पठाउनुभएको थियो ।
६ यदी उनि पेरिसमा गयो भने, उनि एइफ्फेल टोवेर देख्छ ।
७ हामीले कनदम जानेको भए, हाम्रो साथिलाई भेट्ने थियौ ।
८ तपाईंहरु तपाईंहरुलाई कम गर्नुभएको छ ।
९ यो एती उस्को कम गरेको थिएन ।
१० होटेलमा बिजुली पैन्छ
११ हिजो बेलुका उहहरु टेलिभिजन हेर्दैहुनुहुन्थ्यो ।
१२ आज बेलुकनुहहरु टेलिभिजन पनि हेर्दैहुनुहुन्छन ।
Cerca tra vari insegnanti di Inglese...
Correzioni · 4
1
केहि व्याकरण अभ्यास बाक्य
१ हरेक दिन म नेपाली भाषा बोल्ने प्रयास गर्छु ।२ अहिले म नेपाली भाषा लेख्दैछु ।
३ म नेपाली भाषा पढिरहेको हुनेछु ।
४ मैले मेरो आमालाई फोन गर्दै थिए अनि मेरो साथी मेरो घरमा आयो ।
५ उहाँ उहाँको अफिसमा आउँदा उहाँको ग्राहकले उलाई एउटा खबर पठाउनुभएको थियो ।
६ यदी उ पेरिसमा गयो भने, उसले एइफ्फेल टावर देख्छ ।
७ हामीले क्यानडामा गएको भए, हाम्रो साथीलाईभेट्ने थियौ ।
१० होटेलमा बिजुली हुन्छ ? ( At least on the boards, 24 hours hot water and electricity ;)
११ हिजो बेलुका उहाँहरु टेलिभिजन हेर्दैहुनुहुन्थ्यो ।
१२ आज बेलुका पनि उहाँहरु टेलिभिजन पनि हेर्दैहुनुहुन्छन (for both singular and plural)।
These two sentences are little difficult to understand. Let me be a little creative. :)
८ तपाईंहरु तपाईंहरुलाई कम गर्नुभएको छ ।
(You guys are decreasing yourself)
तपाईंहरुले तपाईंहरुको काम गर्नुभएको छ ।
( You have done your work)
९ यो एती उस्को कम गरेको थिएन ।
उसले यती काम गरेको थिएन ।
He hadn't done this much work. ( Translates a little weird)
Keep more of Notebook entries coming Rosemary.
Vuoi progredire più velocemente?
Unisciti a questa comunità di apprendimento e prova gli esercizi gratuiti!
Non perdere l'opportunità di imparare una lingua comodamente da casa tua. Esplora la nostra selezione di insegnanti di lingue esperti e iscriviti subito alla tua prima lezione!
Inizia a imparare oggi
