Cerca tra vari insegnanti di Inglese...
Netherlands flagInge
मलाई मदत चाहिन्छ । साथीहरू नमस्ते, मेरो नाम इङ हो अनि म Netherlands-मा बस्छु । मेरो श्रीमान र म हरेक साल ३ महिनाको लागि नेपाल जान्छौं । त्यहाँ म तीनजना केटाकेटीहरूलाई अँग्रेजी र गणित सिक्नमा मदत गर्छु । म उनीहरूसँग ५ वर्षदेखि काम गर्छु । उनीहरूलाई अँग्रेजी worksheets गर्न एकदम मन पर्छ, तैपनि मेरो इच्छा यो हो कि उनीहरू अँग्रेजी शब्दहरू अनि व्याकरण वास्तवमा प्रयोग गर्छन् । समस्या त यो हो कि उनीहरू आफै केही कुरा लेख्न वा बोल्नमा धेरै लाज मान्छन् । त्यसैले म नेपाली भाषामा वाक्यहरू बोल्न थालें ।आउने पटक म हसाउने तस्वीर देखाएर उनीहरूलाई एउटा सानो कथा सुनाउन चाहन्छु । त्यसपछि उनीहरूलाई यसलाई आफ्नो शब्दहरूमा अँग्रेजीमा लेख्नु वा भन्नु पर्नेछ । म उनीहरूलाई अल्मलाउन चाह्दिन, त्यसकारणले मलाई मेरो पाठहरू जाँच्नको लागि मदत चाहिन्छ । अग्रिम धेरै धेरै धन्यवाद ।

Correzioni · 6

1

मलाई मदत चाहिन्छ ।

साथीहरू नमस्ते,

मेरो नाम इङ हो अनि म Netherlands-मा बस्छु । मेरो श्रीमान र म हरेक साल ३ महिनाको लागि नेपाल जान्छौं । त्यहाँ म तीनजना केटाकेटीहरूलाई अँग्रेजी र गणित सिक्नमा मदत गर्छु । म उनीहरूसँग ५ वर्षदेखि काम गर्छु  (1) । उनीहरूलाई अँग्रेजी worksheets गर्न एकदम मन पर्छ, तैपनि मेरो इच्छा यो हो कि उनीहरू अँग्रेजी शब्दहरू अनि व्याकरण वास्तवमा प्रयोग गर्छन् (2) । समस्या त यो हो कि उनीहरू आफै केही कुरा लेख्न वा बोल्नमा धेरै लाज मान्छन् । त्यसैले म नेपाली भाषामा वाक्यहरू बोल्न थालें ।आउने पटक (3) म हसाउने तस्वीर देखाएर उनीहरूलाई एउटा सानो कथा सुनाउन चाहन्छु । त्यसपछि उनीहरूलाई(4) यसलाई आफ्नो (5) शब्दहरूमा अँग्रेजीमा लेख्नु वा भन्नु पर्नेछ । म उनीहरूलाई अल्मलाउन चाह्दिन, त्यसकारणले मलाई मेरो पाठहरू जाँच्नको लागि मदत चाहिन्छ ।

अग्रिम धेरै धेरै धन्यवाद । (6) 


Hoi Inge, je hebt het allemaal heel goed uitgeschreven.  

1. In het Nepalees, gebruiken wij vaak: 'Sinds vijf jaar geef ik les aan de kinderen i.p.v Ik werk samen met de kinderen sinds vijf jaar. 

2. Als je iets over wensen schrijt dan gebruik je werkworden zoals, जाओस् , गरुन्, होस् enz. 

Bv. भोलि पानी परोस् 

3. Wij gebruiken vaak अर्काे  om 'volgende' te zeggen. 

4. Ik denk dat उनीहरूलाई en उनीहरूले , allebei goed zijn. 

5. Ik zou 'आफ्नै' gebruiken ipv. 'आफ्नो' शब्दहरूमा . zijn eigen >> आफ्नै en zijn >> आफ्नो

6.  Wij zeggen vaak 'अग्रिम  बधाई' maar अग्रिम धन्यवाद klinkt een beetje raar. Wij zeggen alleen maar धन्यवाद . 


1

मलाई मदत चाहिन्छ ।

साथीहरू नमस्ते,

मेरो नाम इङ हो अनि म Netherlands-मा बस्छु । मेरो श्रीमान र म हरेक साल ३ महिनाको लागि नेपाल जान्छौं । त्यहाँ म तीनजना केटाकेटीहरूलाई अँग्रेजी र गणित सिक्नमा मदत गर्छु । म उनीहरूसँग ५ वर्षदेखि काम गर्छु गर्दै अाएकी छु  (गर्छु is simple present and गर्दै अाएकी छु is present continuous)  । उनीहरूलाई अँग्रेजी अंग्रेजी worksheets गर्न एकदम मन पर्छ, तैपनि मेरो इच्छा यो हो कि उनीहरू अँग्रेजी शब्दहरू अनि व्याकरण वास्तवमा प्रयोग गर्छन् । समस्या त यो हो कि उनीहरू आफै केही कुरा लेख्न वा बोल्नमा धेरै लाज मान्छन् । त्यसैले म नेपाली भाषामा वाक्यहरू बोल्न थालें । आउने अर्काे (आउने mean coming and अर्काे  mean next) पटक म हँसाउने तस्वीर देखाएर उनीहरूलाई एउटा सानो कथा सुनाउन चाहन्छु । त्यसपछि उनीहरूले यसलाई आफ्नो शब्दहरूमा अँग्रेजीमा लेख्नु वा भन्नु पर्नेछ । म उनीहरूलाई अल्मलाउन चाह्दिन अल्मल्याउन चाहदिन, त्यसकारणले मलाई मेरो पाठहरू जाँच्नको लागि मदत चाहिन्छ ।

अग्रिम धेरै धेरै धन्यवाद ।

All the Best Inge. And Try to read and understand this real story about a lady, written by me. This is the link -  http://setopati.com/blog/26900/

0
Saroj, thank you very much for your corrections. I understand all of them. This is what I wanted to say in English: They like very much to do English worksheets. However, I want that they really use the English vocabulary and grammar (they have learned so far). I'm still in the habit of translating word by word, although I try very hard to make it all sound like proper Nepali . . . . .
0
साथीहरू नमस्ते, मेरो नाम इङ हो अनि म Netherlands-मा बस्छु । मेरो श्रीमान र म हरेक साल ३ महिनाको लागि नेपाल जान्छौँ । त्यहाँ म तीनजना केटाकेटीहरूलाई अंग्रेज़ी र गणित सिक्नमा मदत गर्छु । म उनीहरूसँग ५ वर्षदेखि काम गर्छु गर्दै आएकी छु (आएकी छु is present continuous tense. गर्छु is simple present)। उनीहरूलाई <अँग्रेजी> अंग्रेजी worksheets गर्न एकदम मन पर्छ तैपनि मेरो इच्छा यो हो कि उनीहरू अंग्रेजी शब्दहरू अनि व्याकरण वास्तवमा प्रयोग गर्छन् । (I am confused what you are trying to say, you can write in English so I can understand), समस्या त यो हो कि उनीहरू आफै केही कुरा लेख्न वा बोल्न<मा> (मा is not needed here) धेरै लाज मान्छन् । त्यसैले म नेपाली भाषामा अंग्रेज़ी वाक्यहरू बोल्न थालें । <आउने> अर्को (आउने mean coming and अर्को mean next) पटक म हसाउने तस्वीर देखाएर उनीहरूलाई एउटा सानो कथा सुनाउन चाहन्छु । त्यसपछि <उनीहरूलाई> उनीहरूले (उनीहरूलाई mean them उनीहरूले mean they) यसलाई आफ्नो शब्दहरूमा अंग्रेजीमा लेख्नु वा भन्नु पर्नेछ । म उनीहरूलाई <अल्मलाउन चाह्दिन>, अलमल्याउन चाहदैन, त्यसकारणले मलाई मेरो पाठहरू जाँच्नको लागि मदत चाहिन्छ । अग्रिम धेरै धेरै धन्यवाद ।

Vuoi progredire più velocemente?

Unisciti a questa comunità di apprendimento e prova gli esercizi gratuiti!

Non perdere l'opportunità di imparare una lingua comodamente da casa tua. Esplora la nostra selezione di insegnanti di lingue esperti e iscriviti subito alla tua prima lezione!

Inizia a imparare oggi