Cerca tra vari insegnanti di Inglese...
Canada flagSam
aajako soch गर्दै नगरेको भन्दा गरेको राम्रो भन्ने कुरा धेरै सुनिन्छ । तर के लाग्छ ? त्यो सत्य कुरो हो कि ? सधैँको जस्तै बिभिन्न करक र त्यस्को सन्दर्भको कारणले बिचार गर्न राम्रो हुन्छ । एकैचोटी धेरै कुरा गर्‍यो भने त्यस्को असारले सन्तोश हुन्छ र ? बरु कम्सेकम एक बिश्यमा बिज्ञा हुन मन पर्छ ? संस्कृति अनुसार शब्दको अर्थ फरक हुन सकिन्छ । यस्कारणले बिभिन्न मात्री भाशा बोल्नेहारुसँग कुरा गर्दा गलत बुझाइ धेरै नै छन् । जस्तै, आज्ञाकारिलाई अँङ्रेजिमा ओभिडिअन्ट भनेको हो । तर अँग्रेजिमा त्यो शब्दको नकारात्यमक अथवा नराम्रो अर्थ छ । णेपालिमा भने आज्ञाकारी राम्रो गुण हो अनि त्यस्ले पार्ने मान्छेलाईइ प्रशंसनीय मान्छे हो रे ।

Correzioni · 1

3

aajako soch


गर्दै नगरेको भन्दा गरेको राम्रो भन्ने कुरा धेरै सुनिन्छ ।

तर के लाग्छ ? It's not clear who is asking the question and to whom. 

Better: तर  तपाईलाई के लाग्छ ?

त्यो सत्य कुरो हो कि ?

Suggestions: 1. त्यो सत्य कुरो हो र  ?  2.  त्यो सत्य कुरो हो  वा होईन ? 


सधैँको जस्तै >> (सामान्यत्या वा प्रायजसो ) बिभिन्न करक र त्यस्को सन्दर्भको कारणले बिचार गर्न राम्रो हुन्छ ।

कुनै पनि कुराको पृष्ठभुमी जान्नु राम्रो हुन्छ । (May be: It is important to background of any kind of issue (on the hand). ) 


एकैचोटी धेरै कुरा गर्‍यो भने त्यस्को असारले सन्तोश हुन्छ र ? >> एकैचोटी  धेरै कुरा गर्‍यो भने त्यस्को असरले सन्तोष हुन्छ र ? 


बरु कम्सेकम एक बिश्यमा बिज्ञा हुन मन पर्छ ?  >> बरु एउटा विषयमा विज्ञ हुनु राम्रो हुन्छ कि ?  ( May be it is good to be specialist in one subject. )

संस्कृति अनुसार शब्दको अर्थ फरक हुन सकिन्छ । >>  संस्कृति अनुसार शब्दको अर्थ फरक हुन सक्छ  । 

यस्कारणले बिभिन्न मात्री भाशा बोल्नेहारुसँग कुरा गर्दा गलत बुझाइ धेरै नै छन् । >> यस्कारणले बिभिन्न मातृभाषा  बोल्नेहरुसँग कुरा गर्दा गलत बुझाइ  हुने सम्भावना धेरै नै हुन्छ  । 

जस्तै, आज्ञाकारिलाई अँङ्रेजिमा ओभिडिअन्ट भनेको हो  भनिन्छ । तर अँग्रेजिमा त्यो शब्दको नकारात्मक अथवा नराम्रो अर्थ छ । णेपालिमा   नेपालीमा  भने आज्ञा कारी राम्रो गुण हो अनि त्यस्ले पार्ने मान्छेलाईइ  त्यो गुण भएको  मान्छे प्रशंसनीय मान्छे हो रे ।

I guess this notebook received no correction for a while because it was written on a difficult subject. You did a great job. If I had to write the same thing in English, I would at least make as many mistakes as you made if not more. 

This is my attempt to edit it and other corrections or suggestions on my corrections are welcome ! 

Vuoi progredire più velocemente?

Unisciti a questa comunità di apprendimento e prova gli esercizi gratuiti!

Non perdere l'opportunità di imparare una lingua comodamente da casa tua. Esplora la nostra selezione di insegnanti di lingue esperti e iscriviti subito alla tua prima lezione!

Inizia a imparare oggi