Correzioni · 5
उखान: सबै चम्कने कुरा सुन कि छैन होइन / टल्किदैमा सुन हुँदैन।
सबै चम्कने कुरा सुन कि छैन होइन/ टल्किदैमा सुन हुँदैन ।दिपक: यस गाउँमा जीवन कस्तो दिक्कालाग्दो दिक्कलाग्दो छ । म Bollywood-निर तिर बसाइ सर्ने बिचार गर्छु गर्दैछु ।
(तिर = towards, to at, निर = at.) { तिर is use when you don't know the exact place or location, and निर is use when you are talking about particular place or location.Examples ; मेरो साथी काठमाडौंतिर गएको छ। मेरो साथी काठमाडौंको रत्नपार्क निर बस्छ। राजु बजारतिर गयो। राजु मन्दिरनिर आईपुग्यो ।। त्यहाँ बस्न धेरै चाखलाग्दो हुनेछ ।
निर्मल: के तिमी निश्चित छौ दिपक ? म तिमीसँग सहमत त छु त्यहाँ दिक्कलाग्दो हुनेछैन, तर त्यहाँ बस्नु बेफाइदा पनि छ । मेरो बिचारमा त्यहाँ मान्छेहरूमध्ये धेरै ईर्ष्या हुन्छ। त्यहाँ मान्छेहरू धेरै ईष्र्यालू हुन्छन् अनि उनीहरू नाट्याशालामा अभिनय गरे जस्तै दैनिक जीवनमा पनि अभिनय गर्ने गर्छन्। त्यसै कारणले एकजना साथीलाई कुनै मद्दत चाहियो भने, त्यहाँ अर्को साथी पाउन सजिलो हुदैन । सम्झ,सबै चम्कने कुरा सुन होइन/ हुदैन ।
उखान:
सबै चम्कने कुरा सुन होइन/ हुदैन । / टल्किदैमा सुन हुँदैन
All that glitters is not gold
मतलब:
सुन्दर देखिन्दैमा सबै कुरा साँचो वा मूल्यवान हुदैनन् ।
Just because something looks attractive does not mean it is genuine or valuable
To avoid misunderstandings, I will mention in English what I have tried to communicate here in Nepali in the comments . . . .
Vuoi progredire più velocemente?
Unisciti a questa comunità di apprendimento e prova gli esercizi gratuiti!
Non perdere l'opportunità di imparare una lingua comodamente da casa tua. Esplora la nostra selezione di insegnanti di lingue esperti e iscriviti subito alla tua prima lezione!
Inizia a imparare oggi
