Cerca tra vari insegnanti di Inglese...
Post
पाचौं पोस्ट
नमस्ते। मेरो नाम कवशि हो। म अमेरिकाबाट हुँ। मेरो साथीहरु नेपाली हुन् र मेरो बस्तीमा धेरै नेपाली छ त्यसकरण म नेपाली भाषा सिक्दै छु। आज मैले नयाँ फ्लैश कार्ड बनाएर नेपालीमा बीबीसी समाचार पढेँ। म सबै दिन नेपाली भाषा अभ्यास गर्न चहाछु।
4
0
चौंत्रो पोस्ट
म अहिले मेरो घरभित्रमा थियो।
मेरो भाइ भोली मित्रको लागि जन्मदिन जानेछ।
आज कलाको परिक्षण थियो।
मैले इन्टर्नेटले ग्रीष्ममा नेपाली भाषा सिक्नेछु।
मैले महत्व मित्रलाई पैसा दिएँ (give) ।
4
0
तेस्रो पोस्ट
next हप्तले सकुलको अन्त आउनेछु। भोलीबाट examहरु हो। next हप्ताको बुधबारबाट ग्रीष्म हो। ग्रीष्मले नेपाली भाषा पढ्नेछु र भिडेयो गेम खेल्नेछु। भालीको exam अंग्रेजी ह। यो हप्ताले प्रोजेक्टहरु र असाइन्मेन्टहरु गर्दै थिएँ। फ्रन्स भाषाको क्लासको प्रोजेक्ट गाह्रो थियो। गाह्रो तर गरेँ (र म खुसी हो)।
2
0
दोस्रो पोस्ट
नमस्ते! आज पानी परिरहेको थिय। म स्कुल गएँ र हिजो रेस्टुरेन्ट बुवा र दाजुसाँघ गएँ। राम्रो थियो।
2
0
प्रशन पोस्ट
नमस्ते. मेरो नाम (iTalkiमा) कवाशि हो। आज आइतबार हो। मैले नेपाली भाशा र जापानीज भाशा पढ्दै थिएँ र आज मैले पुस्तक पढेँ।
धन्यवाद! मेरो नेपाली भाशा कस्तो हो? अहिले मेरो नेपाली भाशा राम्रो हइन।
2
2
