Search from various English teachers...
United States flagWill Kelly
हज्मोला मा, अर्को दिन, नेपली पसलको गए। मा हाज्मोला क्यन्डी किन्न चहुन्थिएँ। मलाई यिनी मन परछ। मैले आन्तमा गर्मि पसलको मालिक भेटेँ। मैले जहिले हाज्मोला पाुउन सकदिन, मेरो सथि है मालिक काहाँ थियो सोधे। पछि, म कोषाध्यक्षमा किन्न गए। जहिले नेपलि बोलेँ, सबैले मलाई हेर्नुभयो किभने मा नेपलि होईनँ। अभ्यस गर्न मेरो नेपालि त्याहाँ धेरै रमाईलोम भयो र एक नाया सथी भेटँ। आनी, मेरो हज्मोला किनँ। The other day, I went to a Nepali store. I wanted to buy some hajmola candies. I like them a lot. Last summer, I met the owner of the store. When I couldn’t find the candies, I asked my friend the owner where they where. Afterwards, I went to the cashier. When I spoke Nepali, everyone looked at me because I am not a Nepali. Practicing my Nepali there was very fun, and I made a new friend. And, I bought my hajmolas. :)

Corrections · 4

2

मा, अर्को दिन, नेपली पसलको गए। मा हाज्मोला क्यन्डी किन्न चहुन्थिएँ। मलाई यिनी मन परछ। मैले आन्तमा गर्मि पसलको मालिक भेटेँ। मैले जहिले हाज्मोला पाुउन सकदिन, मेरो सथि है मालिक काहाँ थियो सोधे। पछि, म कोषाध्यक्षमा किन्न गए। जहिले नेपलि बोलेँ, सबैले मलाई हेर्नुभयो किभने मा नेपलि होईनँ। अभ्यस गर्न मेरो नेपालि त्याहाँ धेरै रमाईलोम भयो र एक नाया सथी भेटँ। आनी, मेरो हज्मोला किनँ।


केही दिन अगाडी म नेपाली पसल गएँ । म हाजमोला क्यान्डी किन्न चाहन्थेँ । मलाई ति मन पर्छ । गएको गर्मी महिनामा मैले पसलको मालिकलाई भेट्ँ । जब मैले हाजमोला भेटाइन मैले मालिकलाई हाजमोला कहाँ छ भनेर सोधेँ । त्यसपछि म साहुजीकाँ गएँ । मैले नेपालीमा बोल्न सुरु गर्दाखेरी सबैले मलाई हेर्न थाल्यो किनभने म नेपाली होइन । त्यहाँ मलाई नेपाली अभ्यास गर्न पाएर रमाइलो लागेको थियो । अनि  मैले एक जना नयाँ साथी बनाएँ र हाजमोला  किनेँ ।

अर्को दिन = another day (in the future)
 केही दिन अगाडी = a few days ago / some days ago  
२ दिन अगाडी  = 2 days ago

भेटाउनु (v) = to find

Verb Root + दाखेरि or दा (short form) = While/when  (Ex: काम गर्दाखेरी म बोल्दिन ; I don't talk while I'm working.)

म Vs मा  
म = I (pronoun)
मा = on, in, (postposition) Ex: कोठामा = in the room


Good job! Looks like you have a pretty decent grasp so far.






Want to progress faster?

Join this learning community and try out free exercises!

Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!

Start Learning Today