Bài chữa · 4
मैले फेरि बुझ्न् प्रयास गरेर सच्याउन खोजेको है।
छोटो लेख:
मैले मेरो नेपाली भाषा र संस्कृति सिक्ने इच्छा हराएको थिएँ साच्चै भन्नु पर्दा। बिदेशमा बस्दा अर्थात् सिक्ने भाषामा धेरै अभ्यास् गर्ने मौका नहुँदा कहिले काहिँ हामी सिक्नेहरूको भाषा सिक्ने जाँगर हराउँछ। तर नेपालमा अथवा सिकीरहेको भाषा बोल्ने देशमा जाने ठेगान भैसके पछी फेरी सिकदै गरेको भाषा सिक्न सजिलो हुन्छ ।
आज बेलुका ७ बजे तिर मेरो दुइ जना साथी मेरो घरमा खाना खानु र गफ गर्न आउँदै छन । यो बेला मेरी शृमतिलाई लिएर म बजार जानु छ । बेलुका आउने एक जना साथी र म अर्को शहरको एक युनिभर्सिटीमा सगै पडेका थियौ । (if you mention the city name here, it will be good)तर उ त्यो शहर छोडेर म बसेकै शहरमा काम पाएर आएको छ। उ एक महिना जती अगाडी काम गर्न नेपाल गयो । क्यनाडा फर्के देखि हाम्रो भेट्घाट भएको थिएन र आज बेलुकी भेट्दा म उसलाई नेपाल कस्तो लाग्यो भनेर सोध्छुु अनि उसले कुनै नेपाली शब्दहरु पनि सिक्यो कि त्यो पनि थाहा पाउछु।
ल, मैले लेखेको जतिले पुग्छ आजलाई । धन्यवाद।।
छोटो लेख:
मैले मेरो नेपाली भाषा र संस्कृति सिक्ने इच्छा हराएको थिएँ साच्चै भन्नु पर्दा। बिदेशमा बस्दा अर्थात् सिक्ने भाषामा धेरै अभ्यास् गर्ने मौका नहुँदा कहिले काहिँ हामी सिक्नेहरूको भाषा सिक्ने जाँगर हराउँछ। तर नेपालमा अथवा सिकीरहेको भाषा बोल्ने देशमा जाने ठेगान भैसके पछी फेरी सिकदै गरेको भााषा सिक्न सजिलो हुन्छ ।आज बेलुका ७ बजे तिर मेरो दुइ जना साथी मेरो घरमा खाना र गफ गर्न आउँदै छन । यो बेला मेरी शृमतिलाई लिएर म बजार जानु छ । बेलुका आउने एक जना साथी यहाँँ नयाँ काम पाएर मैले पडेको युनिभर्सिटीको छेउमा बस्नेे गर्छ मेरो तेस्तै अर्को मिल्ने साथि एक महिना जती अगाडी काम गर्न उ नेपालमा गयो । उसले मलाई नेपाली सिकाउने गर्थें । उसँग धेरै दिन देखि कुरा गर्न नपाएकोले आज बेलुका म यिनै साथीहरूलाई केहि प्रश्न सोध्छु होला अनि मैले नेपाली भाषाको कुनै शब्द पनि सिकेकी भनेर थाहा पाउँछु । ल, मैले लेखेको जतिले पुग्छ आजलाई । धन्यवाद।।
Bạn muốn tiến bộ xa hơn?
Hãy tham gia cộng đồng học tập này và thử nghiệm những bài tập miễn phí!
Đừng bỏ lỡ cơ hội học ngoại ngữ ngay tại nhà. Hãy xem danh sách các gia sư ngôn ngữ giàu kinh nghiệm của chúng tôi và đăng ký buổi học đầu tiên ngay hôm nay!
Bắt đầu học hôm nay
