ค้นหาจากครู ภาษาอังกฤษ หลากหลายคน...
Netherlands flagInge
धेरै धन्यवाद तीन महिने नेपालमा बसेर हामी अहिले फेरि आफ्नो देश फर्केका छौं । नेपालमा धेरै रमाइलो बितायौं । विद्यार्थीहरूलाई उखानको पाठहरू धेरै मन पर्यो, उनीहरूले हरेक दिन यसको अनुवाद गर्न चाहन्थे । त्यस कारणले म आफ्ना यहाँका साथीहरूलाई मेरो काम सच्याइ दिएकोमा फेरि धन्यवाद गर्छु । म आशा गर्छु कि तिमीहरू मेरो नयाँ काम पनि सच्याइ दिन चाहन्छौ ।

การแก้ไข · 4

2

धेरै धन्यवाद

तीन महिने महिना नेपालमा बसेर हामी अहिले फेरि आफ्नो देश फर्केका छौं । नेपालमा धेरै रमाइलो बितायौं । विद्यार्थीहरूलाई उखानको पाठहरू धेरै मन पर्यो, उनीहरूले हरेक दिन यसको त्यसको अनुवाद गर्न चाहन्थे । त्यसकारणले म आफ्ना यहाँका साथीहरूलाई मेरो काम सच्याइ दिएकोमा फेरि धन्यवाद गर्छु । म आशा गर्छु कि तिमीहरू मेरो नयाँ काम पनि सच्याइ दिन चाहन्छौ ।

Welcome back Inge! 

Your writing seems very good to me. I would write the last sentence a little differently. See below:

I:    म आशा गर्छु कि तिमीहरू मेरो नयाँ काम पनि सच्याइ दिन चाहन्छौ ।

S:  आशा छ पहिला जस्तै अब तपाईंहरुले मेरो नयाँ काम सच्याइ दिनु होला ।

(inifinitive verb + holaa) is a very nice construction used to make a polite request. It is used quite a bit. You probably have heard it many times while you were in Nepal.

Ex:  मेरो भिडियो मन पर्यो भने शेर गरि दिनु होला ।

Ex: आफ्नो देश फर्के पछि हामीलाई नबिर्सनु होला ।




0

धेरै धन्यवाद

तीन महिने महिना नेपालमा बसेर हामी अहिले फेरि आफ्नो देश फर्केका फर्किएका छौं । नेपालमा धेरै रमाइलोसंग बितायौं । ( नेपालमा हामीले दिनहरु धेरै रमाइलोसंग बितायौं)  विद्यार्थीहरूलाई ले उखानको पाठहरू धेरै मन पराए, उनीहरूले हरेक दिन यसको अनुवाद गर्न चाहन्थे । त्यसै  कारणले म आफ्ना यहाँका  मेरा साथीहरूलाई मेरो काम सच्याइ दिएकोमा ( दिनुभएकोमा) फेरि धन्यवाद गर्छु दिन्छु । if you say in this way It sounds much better.

म आशा गर्छु कि तिमीहरूले मेरो नयाँ काम पनि सच्याइ दिन चाहन्छौ ।दिनेछौ भनेर ।

म आशा गर्छु कि तिमीहरूले मलाई मेरो नयाँ घर बनाउनु सघाउने छौ भनेर ।

म आशा गर्छु कि तपाईंहरूले  मेरो नयाँ भिडियो  मनपराउनु हुन्छ भनेर ।

In Nepali Whenever you are writing " म आशा गर्छु कि " always you need to end with  "भनेर"......Example- "मनपराउनु हुन्छ भनेर" - "सच्याइ दिनेछौ भनेर"- "मलाई मद्दत गर्नु हुनेछ भनेर "   

Thank you so much, if you need any help please ping with me.


ต้องการความก้าวหน้าที่เร็วขึ้นหรือไม่

เข้าร่วมชุมชนแห่งการเรียนรู้และทดลองใช้แบบฝึกหัดฟรี!

Don’t miss out on the opportunity to learn a language from the comfort of your own home. Browse our selection of experienced language tutors and enroll in your first lesson now!

Start Learning Today